Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

मोटरसाइकलमा सवार युवकमाथि हानियो गोली

२०८२ बैशाख २

ताजा नेपाल

काठमाडौं । सुनसरीको देवानगन्जमा सोमबार साँझ गोली लागेर १ जना गम्भीर घाइते भएका छन्। गोली लागेर देवानगन्ज गाउँपालिका ७ का २१ वर्षीय शिवकुमार मेहता घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। पिन्टु मेहताले चलाएको... थप हेर्नुहोस्

कांग्रेस महामन्त्रीद्वयले बुझे आन्दोलनरत शिक्षकका समस्या

२०८२ बैशाख २

ताजा नेपाल

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्नेसहितका विभिन्न माग गर्दै विगत दुई सातादेखि काठमाडौँ केन्द्रीत आन्दोलन गरिरहेका शिक्षक अगुवासँग नेपाली कांग्रेसका दुईजना महामन्त्रीले आज छलफल गरेका छन्। कांग्रस महामन्त्री गगन ... थप हेर्नुहोस्

जाजरकोटमा बिहान फेरि अर्को भूकम्प

२०८२ बैशाख २

ताजा नेपाल

काठमाडौं । पछिल्ला केही दिन निरन्तर भूकम्प गइरहेको जाजरकोटमा साढे ७ घण्टाको फरकमा दुई भूकम्प गएका छन् । सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैंक भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर ४।१ म्याग्निच्युडको भूकम्प गएको ... थप हेर्नुहोस्

डा. शेखर कोइरालाले दिए चेतावनी

२०८२ बैशाख १

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कुनै कारण देखाएर पार्टीको महाधिवेशनलाई टार्न खोज्ने काम आत्मघाती हुने भएकाले यसतर्फ चनाखो र सतर्क रहन अनुरोध गरेका छन् । नयाँ वर्ष २०८२ को उपलक्ष्यमा एक सन्देश जारी गर्... थप हेर्नुहोस्

समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक

२०८२ बैशाख १

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने साझा गन्तव्य प्राप्त गर्न सबैमा सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक भएको बताएका छन् । नयाँ वर्ष २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेप... थप हेर्नुहोस्

स्काभेटर दुर्घटनामा चालकसहित २ जनाको मृत्यु

२०८२ बैशाख १

ताजा नेपाल

काठमाडौं । हुम्लाको दक्षिण भेगस्थित चङ्खेली गाउँपालिकामा गएराती स्काभेटर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा चङ्खेली गाउँपालिका(२ का ४५ वर्षीय परबल कामी र स्काभेटर चालक सोही वडाका ३१ वर्षीय अर्जुन... थप हेर्नुहोस्

सर्वोच्चले माग्यो रविको कैफियत प्रतिवेदन

२०८१ चैत्र ३१

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले दायर गरेको निवेदनमा कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ । हाल भैरहवा कारागारमा रहेका लामिछाने गत शुक्रबार मात्... थप हेर्नुहोस्

मन्दिरकै आधारमा समातिएका थिए दुर्गा

२०८१ चैत्र ३१

ताजा नेपाल

काठमाडौं । चैत १५ गते काठमाडौँको तीनकुनेमा हिंसा भड्काएर बेपत्ता भएका दुर्गा प्रसाईं १५ दिनपछि प्रहरीको नियन्त्रणमा आए । भाग्दाभाग्दै पनि आफू डराउँदिनँ भनेका प्रसाईं पक्राउ परेपछि भने आफैँ आत्मसमर्पण गरेको दाबी गरिरहेका ... थप हेर्नुहोस्

रास्वपाले खोल्दैछ भ्रातृ संगठन

२०८१ चैत्र ३१

ताजा नेपाल

काठमाडौं । जान्नेलाई छान्ने अभियानबाट जनतामाझ लोकप्रिय बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले अन्य दलभन्दा आफूलाई भिन्न देखाउन भ्रातृ संगठन र कार्यकर्ता नराख्ने नीति लिएको थियो। तामझामले पार्टी घोषणा गरेको रास्वपाले यही कारण... थप हेर्नुहोस्

ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित २ जनाको मृत्यु

२०८१ चैत्र ३१

ताजा नेपाल

भोजपुर । भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ । भोजपुर नगरपालिका ५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर वडानम्बर ३ सेतीबगरमा शनिबार राति दुर्घटना भएको ह... थप हेर्नुहोस्