Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

दैलेखमा करेन्ट लागेर युवकको ज्यान गयो

२०८२ बैशाख २२

ताजा नेपाल

सुर्खेत । पश्चिम दैलेखको राकम कर्णालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आठबिस नगरपालिका—४, राकमका २९ वर्षीय नगेन्द्र माझी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लालबहादुर सुनारले बताए । उन... थप हेर्नुहोस्

तेस्रो कार्यकालमा देखिएन ट्रम्पको रुचि

२०८२ बैशाख २२

ताजा नेपाल

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले तेस्राको कार्यकालको इच्छा नराखेको बताएका छन्। आइतबार प्रसारित एक अन्तरवार्तामा उनले आफू दुई कार्यकालका लागि आठ वर्षको राष्ट्रपति भएको बताए। ७८ वर्षीय ट्रम्पले अब अर्को ... थप हेर्नुहोस्

प्रहरीका ७ डीआईजी को कता ?

२०८२ बैशाख २२

ताजा नेपाल

काठमाडौं । सरकारले सातै प्रदेशमा प्रहरी नायब महानिरीक्षकहरुको सरुवा गरेको छ । आइतबार बसेको गृहमन्त्रीस्तरको निर्णयले सात जना डीआईजीको सरुवा गरको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । जसमा प्रहरी प्रधान कार्यालयका डी... थप हेर्नुहोस्

सेक्युरिटी प्रिन्टिङमा ४० करोड भ्रष्टाचार ठहर

२०८२ बैशाख २२

ताजा नेपाल

काठमाडौं । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रमा हाई डिजिटल प्रिन्ट प्रोडक्सन सिस्टम खरिदमा ४० करोड ७५ लाख ५७ हजार रूपैयाँ भ्रष्टाचार भएको ठहर गरेको छ। उक्त भ्रष्टाचारमा केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलस... थप हेर्नुहोस्

पाकिस्तानी महिलासँग बिहे गरेपछि भारतीय प्रहरी जवान बर्खास्त

२०८२ बैशाख २१

ताजा नेपाल

एजेन्सी । पाकिस्तानी महिलासँग विवाह गरेपछि भारतको केन्द्रीय रिजर्भ पुलिस बल सीआरपीएफले जवान मुनिर अहमदलाई जागिरबाट बर्खास्त गरेको छ। सीआरपीएफको ४१औँ बटालियनका सिपाही मुनिर अहमदले पाकिस्तानको सियालकोट निवासी मीनल खानसँग ... थप हेर्नुहोस्

भाइरल अश्लील सामग्रीबारे नायिकाको यस्तो प्रक्रिया

२०८२ बैशाख २१

ताजा नेपाल

एजेन्सी । अभिनेता तथा बिग बोस फेम एजाज खानको कार्यक्रम ‘हाउस अरेस्ट’ अश्लील सामग्रीका कारण विवादमा परेको छ। बढ्दो विवादपछि उल्लु एपबाट कार्यक्रमका सबै एपिसोड पनि हटाइएका छन्। साथै एजाज र शोसँग सम्बन्धित व्यक्तिहरूविरुद्ध... थप हेर्नुहोस्

वर्षाले नारायणघाट–बुटवल सडक अवरुद्ध

२०८२ बैशाख २१

ताजा नेपाल

काठमाडौं । गए रातिदेखि निरन्तर भइरहेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक अवरुद्ध भएको छ। सडक विस्तारका क्रममा रहेको यस सडकको दाउन्ने क्षेत्रमा निरन्तरको वर्षाका कारण सडकमा सवारीसाधन चिप्लिन थालेपछि ... थप हेर्नुहोस्

आजदेखि कक्षा १२ को परीक्षा

२०८२ बैशाख २१

ताजा नेपाल

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आइतबार बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट एकैसाथ सुरु गर्ने कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सम्पूर्ण तय... थप हेर्नुहोस्

विद्यालय शिक्षा विधेयक बजेट अधिवेशनबाटै पारित गरिने

२०८२ बैशाख २०

ताजा नेपाल

काठमाडौं । सरकारले चालु बजेट अधिवेशनबाटै संसद्‌मा विचाराधीन विद्यालय शिक्षा विधेयक पारित गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस... थप हेर्नुहोस्

महानगरमा छैन झगडा

२०८२ बैशाख २०

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयर सुनीता डंगोलले महानरभित्र केही झगडा नरहेको बताएकी छन् । उनले मेयर बालेन्द्र शाह बालेनसँग आफ्नो कुनै झगडा नरहेको आशय व्यक्त गरिन् । महानगरभित्र कहीँ झगडा छैन । यदि झगडा कतै छ भने ... थप हेर्नुहोस्