Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

माओवादी नेतृत्वको बल्ल चेत खुल्दै

२०८१ मंसिर २५

ताजा नेपाल

काठमाडौं । हामी दश वर्षे जनयुद्धका नायक, शान्ति वार्तापछि पार्टीमा जोडि एक अवसरका लागि आएका हुन् भन्ने भाष्य तयार गर्ने लुटेरा समूहको वरपरको घेराबन्दीमा रमाएको माओवादी नेतृत्वलाई बल्ल चेत खुल्दैछ । पार्टी होस् वा पेशागत ... थप हेर्नुहोस्

स्वास्थ्यमन्त्री पौडेलले गठन गरे विज्ञ सल्लाहकार समूह

२०८१ मंसिर २५

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले विज्ञ सल्लाहकार समूह गठन गरेका छन्। उनको विज्ञ सल्लाहकारमा स्वास्थ्य क्षेत्रका साथै नीति निर्माणमा समेत अनुभव भएका पाँचजना समेटिएका हुन्। सल्लाहकारमा प्रताप पौडेल,... थप हेर्नुहोस्

बीआरआई विवादले काँग्रेसमा बढायो दुरी

२०८१ मंसिर २५

ताजा नेपाल

काठमाडौं । बीआरआई र कोसी प्रदेशमा संस्थापन र इतर पक्षबाट भएको भेलाले नेपाली कांग्रेसभित्र विवाद बढाएको नेताहरूले बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले १७–२० मा छिमेकी मुलुक चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसियटि... थप हेर्नुहोस्

आजबाट पर्सामा रविको बयान

२०८१ मंसिर २५

ताजा नेपाल

काठमाडौं । पूर्वउपप्रधान तथा गृह मन्त्री रवि लामिछानेसँग आजबाट बयान लिइने भएको छ। पोखराबाट काठमाडौं हुँदै बिरगञ्ज ल्याइएका लामिछानेसँग आजबाट बयान सुरू गर्न लागिएको हो। हिजो साँझ उनको स्वास्थ्य परीक्षण गरिएको थियो, जसअनुस... थप हेर्नुहोस्

मोटरसाइकल किन्न नागरिकता भए पुग्ने

२०८१ मंसिर २४

ताजा नेपाल

काठमाडौं । बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड को प्रा लि ले अब बजाजका मोटरसाइकल नागरिकताको आधारमा मात्रै सरल फाइनान्स मार्फत खरिद गर्न सकिने स्कीम लिएर आएको छ । मोटरसाइकल खरिद ... थप हेर्नुहोस्

सिमेन्ट उत्पादकसँग सरकारले माग्यो मूल्यसूची

२०८१ मंसिर २४

ताजा नेपाल

काठमाडौं । सिमेन्ट उत्पादकसँग सरकारले मूल्यसूची मागेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार निर्माण व्यवसायी र सिमेन्ट उत्पादकसँग गरेको छलफलपछि मूल्यसूची मागिएको विभागका महानिर्देशक राजन पौडेलले जानका... थप हेर्नुहोस्

‘१० लाख‘’ भन्दै हुटिङ गर्ने दर्शकलाई समीक्षाले थर्काइन्

२०८१ मंसिर २४

ताजा नेपाल

रुपन्देही । गायिका समीक्षा अधिकारी अहिले देश–विदेशका स्टेज कार्यक्रममा निकै डिमान्डेड छिन् । ‘बुझिन मैले बुझाइदेऊ कसैले‘’ गीत भाइरल भएदेखि उनको व्यस्तता निकै चुलिएको छ । गत शनिवार समीक्षा कपिलवस्तुको बाणगंगास्थित जितपुरम... थप हेर्नुहोस्

देउवा क्याम्पभित्र बीआरआईको मतभेद

२०८१ मंसिर २३

ताजा नेपाल

काठमाडौं। अनुदानबाहेक अन्य कुनै पनि शर्चमा बीआआरआई स्वीकार नगर्ने अडानमा रहेको काँग्रेसभित्र अहिले बीआरआईका विषयमा मतभेद बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग ‘बीआरआई सहकार्य फ्रेमवर्क’ सम्झौतामा हस्ताक्षर गरेर... थप हेर्नुहोस्

कोरियाली राष्ट्रपतिले मागे जनतासँग माफी

२०८१ मंसिर २२

ताजा नेपाल

काठमाडौं । सैनिक शासन मार्शल कानुन लागू गर्ने असफल प्रयास गरेका दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले जनतासँग माफी मागेका छन् । गत डिसेम्बर ३ तारिख १२ बजेदेखि लागू हुने मार्शल कानुन घोषणा गरेका उनले असफल भएपछि कोरियाल... थप हेर्नुहोस्

पत्रकार महासंघको चुनावमा को को निस्किए मैदानमा ?

२०८१ मंसिर २२

ताजा नेपाल

काठमाडौँ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्वाचनका लागि अध्यक्ष पदमा ५ जनाको उम्मेदवारी परेको छ। निर्वाचन समितिका अनुसार शुक्रबार कमल गिरी, देवी प्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लाल सिंह लामाको उम्मे... थप हेर्नुहोस्