Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

रेखा र पूजाको एक्सन फिल्म निर्माण हुने

२०८१ माघ २९

ताजा नेपाल

फिल्म ‘उपहार’पछि नायिका रेखा थापा र पूजा शर्माले फेरि एकसाथ पर्दा शेयर गर्ने भएका छन् । यी दुईले यसपटक भने एक्सन जनराको फिल्ममा काम गर्न लागेका हुन् । फिल्मको नाम ‘काली २’ राख्ने बताइएको थियो । तर, सविर श्रेष्ठले निर्देश... थप हेर्नुहोस्

नेपाल लाइफको २५औं वार्षिक साधारण सभा सम्पन्न

२०८१ माघ २९

ताजा नेपाल

काठमाडौं । अग्रणी जीबन बीमक नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा सभा सम्पन्न भएको हो । अध्यक्षबाट प्रस्तुत भएको आर्थिक व... थप हेर्नुहोस्

विपिन छुट्न बाँकी, हमासले भन्यो- अब बन्धक रिहा रोक्छौँ,

२०८१ माघ २९

ताजा नेपाल

काठमाडौं । नेपाली विद्यार्थी विपिन जोशी नछुट्दै हमासले अब बन्धक रिहा गर्ने क्रम रोक्ने चेतावनी दिएको छ। इजरायलले युद्धविराम सम्झौता उल्ल‌ंघन गरेको आरोप लगाउँदै हमासले अब बन्धक नछाडिने बताएको हो। हमासले विज्ञप्ति जारी गरी... थप हेर्नुहोस्

हमासले बन्धक रिहा नगरे युद्धविराम अन्त्य गर्ने ट्रम्पको चेतावनी

२०८१ माघ २९

ताजा नेपाल

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले बन्धक रिहा नगरेमा युद्धविराम अन्त्य भएको घोषणा गर्ने चेतावनी दिएका छन् । हमासले बन्धकहरुको रिहाइ स्थगित गर्ने घोषणा गरेसँगै ट्रम्पले प्रतिक्रिया दिंदै बन्दी रिहा नभए ... थप हेर्नुहोस्

युएईमा सम्पन्न छैठ्ठौ ज्योति फिल्मस म्युजिक अवार्ड

२०८१ माघ २८

ताजा नेपाल

काठमाडौं । रोयल मुभिज प्रालि र राष्ट्रिय संगीतकर्मी संघ युएईको सहकार्यमा ‘छैठौ ज्योती फिल्मस म्युजिक अवार्ड २०८१’ रक नमस्ते रेस्ट्रो युएईको बर दुबाईमा भब्यताका साथ सम्पन्न भएको छ । राष्ट्रिय संगीतकर्मी संघ युएईका अध्यक्ष... थप हेर्नुहोस्

सिंहदरबार र संसद भवन भत्काउन बालेनलाई चुनोती

२०८१ माघ २८

ताजा नेपाल

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कबाडी व्यवसायीमाथि ज्यादती गरेको बताएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद सिंहले मेयर बालेन कबाडी व्यवसायीमाथि हिटलरको... थप हेर्नुहोस्

संविधान विरुद्धमै छन् त केपी ओली ?

२०८१ माघ २८

ताजा नेपाल

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान नै खारेज गर्न खोजिरहेको आरोप लगाएका छन् । सोमबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै ... थप हेर्नुहोस्

माओवादीले यसरी मिलायो नेताहरुको कार्यविभाजन

२०८१ माघ २८

ताजा नेपाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रले विभिन्न १३ वटा मापदण्डलाई आधार मानेर नेताहरूको कार्य विभाजन गरेको छ । जसअनुसार पार्टीका केन्द्रीय विभाग, केन्द्रीय जनवर्गीय संगठन तथा मोर्चाहरूको कार्य विभाजनमा समूहगत र क्षेत्रगत आधार ... थप हेर्नुहोस्

युएसएडमा धेरै घोटाला भएको ट्रम्पको आरोप

२०८१ माघ २८

ताजा नेपाल

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युएस एजेन्सी फर इन्टरनेसल डेभलपमेन्ट ९युएसएड०को नाममा धेरै घोटाला भएको आरोप लगाएका छन्। फक्स न्युजसँगको अन्तरवार्ताको क्रममा उनले कुनै प्रभाव र आधार बिना धेरै रकम खर्च भइरह... थप हेर्नुहोस्

सुनको मूल्य बढ्यो, कतिपर्छ तोलाको ?

२०८१ माघ २८

ताजा नेपाल

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ६९ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला एक लाख ६८ हजार दुई सय रुपैया... थप हेर्नुहोस्