Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

कारागारका जेलर घुससहित अख्तियारको नियन्त्रणमा

२०८१ असार २४

ताजा नेपाल

काठमाडौं । कारागार कार्यालय पश्चिम नवलपरासीका कारागार प्रशासक जेलर एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय टंगालबाट खटिएको टोलीले कारागार प्रशासकको रुपमा कार्यरत शा... थप हेर्नुहोस्

राप्रपामा केही विभागीय जिम्मेवारी हेरफेर

२०८१ असार २४

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पार्टीका केही विभागमा जिम्मेवारी हेरफेर गरेको छ । प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले संयोजित संगठन समन्वय भागको जिम्मेवारी प्रवक्ता गोपाल दा... थप हेर्नुहोस्

आम्दानीको १० प्रतिशत रकम बाबुआमाको खातामा अनिवार्य जम्मा गर्नुपर्ने

२०८१ असार २४

ताजा नेपाल

काठमाडौं । ज्येष्ठ नागरिकलाई आफ्ना सन्तानले आम्दानीको १० प्रतिशत रकम अनिवार्य दिनुपर्ने व्यवस्था कार्यान्वयनमा आएको छ । सरकारले ‘ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) नियमावलीमार्फत सन्तान वा हकवालाले मासिक रूपमा आम्दान... थप हेर्नुहोस्

भोलि एमाले सचिवालय बैठक

२०८१ असार २४

ताजा नेपाल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी एमालेले सचिवालय बैठक बोलाएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यही असार २५ गते दिउँसो १ बजे बैठक बोलाएको जानकारी दिए। उनका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेताहरूको ... थप हेर्नुहोस्

संविधानको धारामा किन गलफत्ती, कुन धाराअनुसार बन्छन् ओली प्रधानमन्त्री

२०८१ असार २३

ताजा नेपाल

काठमाडौं । संविधानको व्याख्या र प्रयो आफू अनुकुल हुने गरेकै छ । नेपाली कांग्रेसको संसदीय दलको बैठकले शनिबार संविधानको धारा ७६(२) बमोजिम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ। कांग्रे... थप हेर्नुहोस्

आज पनि देशैभरि दर्किन्छ झरी

२०८१ असार २३

ताजा नेपाल

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित छ। आइतबार बिहान देशभरको मौसम साधारणदेखि पूर्णतया बदली छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी र स... थप हेर्नुहोस्

मधेश सरकारबाट चार दलका ६ मन्त्री बर्खास्त

२०८१ असार २२

ताजा नेपाल

काठमाडौं । केन्द्रमा भएको सत्ता उलटफेरको प्रभाव मधेश प्रदेशमा परेको छ । मुख्यमन्त्री सतिश कुमार सिंहले आज चार दललाई सरकारबाट हटाउँदै ६ मन्त्रीलाई बर्खास्त गरेका हुन् । नेकपा माओवादी केन्द्र, नेकपा एस, नेपाल संघीय समाजवाद... थप हेर्नुहोस्

अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाडी र डुबान

२०८१ असार २२

ताजा नेपाल

काठमाडौं। अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन्। वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ । तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन्। सिद्धार्थ राजमार्ग अवर... थप हेर्नुहोस्

वरिष्ठ उपाध्यक्षमा पाण्डे, रामकुमारीलाई उपाध्यक्ष

२०८१ असार २१

ताजा नेपाल

काठमाडौं । चर्चित युवा नेत्री रामकुमारी झाँक्री नेकपा एकीकृत समाजवादीमा उपाध्यक्ष बन्ने लगभग तय भएको छ । पार्टीको जारी महाधिवेशनमा उनीसहितको पदाधिकारी टीम र केन्द्रीय समितिको भोलि घोषणा हुने छ । आज तीन जना प्रमुख नेताहरु... थप हेर्नुहोस्

साउन २३ मा तोकियो अग्नि सापकोटाविरुद्धको रिटको फैसला

२०८१ असार २१

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाविरुद्धको रिटको फैसलाको मिति साउन २३ को नयाँ मिति तोकेको छ। काभ्रेका अर्जुन लामाको हत्या आरोपमा मुद्दा चलाउन माग राखी दायर भएको रि... थप हेर्नुहोस्