Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

लामिछानेको मुद्दा अब पूर्ण इजलासमा

२०८१ असार २१

ताजा नेपाल

काठमाडौं। सर्वोच्च अदालतका न्यायाधीशद्वय सपनाप्रधान मल्ल र सारंगा सुवेदीबीच उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने वा नपर्ने विषयमा राय बाझिएको छ। न्यायाधीशबीच राय बाझिएपछि उक्त विवाद अब तीन जना वा तीन... थप हेर्नुहोस्

प्रचण्डले किन दिएनन् राजीनामा ?

२०८१ असार २०

ताजा नेपाल

काठमाडौं । उथलपुथलका नायक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यस पटक भने च्यापिन पुगेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेले सोमबार बेलुकादेखि सत्ता समीकरण परिवर्तनको कोसिस गरिरहेका छन् । सोमबार मध्यराति सहमति गरेर प्र... थप हेर्नुहोस्

रास्वपा महामन्त्री ढकाल निलम्बित

२०८१ असार २०

ताजा नेपाल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले महामन्त्री डा मुकुल ढकाललाई निलम्बन गरेको छ। पार्टी उपसभापति डोलप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा ढकाललाई महामन्त्री तथा प्रवक्ता पदबाट एक हप्ताका लागि निलम्बन गरिएको उ... थप हेर्नुहोस्

देउवाले बोलाए पदाधिकारी बैठक

२०८१ असार १८

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । बैठक बिहान नौ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने छ । बैठकमा नेकपा एमालेसँग सत्ता साझेदारीमा भएको समझदारीलाई अनुमोदन गर्ने विषयमा छलफल हुने एक नेता... थप हेर्नुहोस्

गृहमन्त्री लामिछाने विरुद्धको मुद्दामा आज अन्तिम बहस

२०८१ असार १८

ताजा नेपाल

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा आज अन्तिम बहस हुँदैछ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको इजलासमा पेशी रहेको मुद्दामा असार ७ गते बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको थियो। अधि... थप हेर्नुहोस्

माओवादी पदाधिकारीको आकस्मिक बैठक बस्दै

२०८१ असार १८

ताजा नेपाल

काठमाडौँ । सत्ता समीकरणमा फेरबदलसँगै नेकपा माओवादी केन्द्रले पार्टीको पदाधिकारी बैठक बोलाएको छ । सचिव गणेश साहका अनुसार बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने रातोपाटीलाई जानकारी दिए । दुई ठुला दल नेपाली ... थप हेर्नुहोस्

कांग्रेस र एमालेबीच मध्यरातमा के के भयो सहमति

२०८१ असार १८

ताजा नेपाल

काठमाडौं। संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच नयाँ गठबन्धन बनाउन सात बुँदे सहमति भएको छ। सो सहमतिमा गएराति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हस्ताक्षर ... थप हेर्नुहोस्

ओलीको नेतृत्वमा सरकार बनाउन कांग्रेस र एमालेबीच सहमति

२०८१ असार १८

ताजा नेपाल

काठमाडौं। नयाँ राजनीतिक समीकरण बनाउन संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सत्ता संचालनका लागि गठबन्धन गर्ने सहमति भएको हो। सोमबार अध्यक्ष अ‍ोली... थप हेर्नुहोस्

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

२०८१ असार १६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुई नेताबीच प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो । भेटमा सरकार सञ्चालन र टीआरसी विधेयकबारे ... थप हेर्नुहोस्

रामेछापबाट काठमाडौँ आउँदै गरेको बस तामाकोसीमा दुर्घटना

२०८१ असार १४

ताजा नेपाल

काठमाडौं । रामेछापबाट काठमाडौँतर्फ आउँदै गरेको बस आज बिहान रामेछापको लिखु तामाकोसीमा दुर्घटनामा परेको छ। लिखु तामाकोसी गाउँपालिका ६ खिम्ति केउरिनीस्थित बिर्ताडाँडा भन्ने ठाउँमा सब दुर्घटना हुँदा पाँच जना घाइते भएका जिल्ल... थप हेर्नुहोस्