Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

दाङबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना

२०८१ जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं । रूपन्देहीमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन्। दाङबाट काठमाडौं आउँदै गरेको रा १ ख २७८३ नम्बरको बस गएराति ११ः५० बजे रूपन्देहीको सैनामैना नगरपालिका(१० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु१ख ६८७ नम्बर... थप हेर्नुहोस्

अमेरिका पठाउने भन्दै चार करोड ठगी

२०८१ जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिका पठाउने भन्दै रु चार करोड ३३ लाख ६८ हजार एक सय १२ ठगी गरेको अभियोगमा एक जनालाई आज पक्राउ गरेको छ । पक्राउ गरी परेका अभियुक्त सोलुखुम्बको सोलु दूधकुण्ड ... थप हेर्नुहोस्

विमान दुर्घटनामा उपराष्ट्रपतिसहित नौ जनाको मृत्यु

२०८१ जेष्ठ ३०

ताजा नेपाल

लिलोङवे । मलावीको हिमाली क्षेत्र चिकाङ्गावा हिमालय श्रृङ्खलामा भएको विमान दुर्घटनामा उपराष्ट्रपति साउलोस चिलिमा र उनकी श्रीमतीसहित नौ जनाको मृत्यु भएको छ । राष्ट्रपति तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी विज्ञप्तिमा म... थप हेर्नुहोस्

लगातार बर्षा भएपछि नेपाल र श्रीलंकाबीचको खेल रद्द

२०८१ जेष्ठ ३०

ताजा नेपाल

काठमाडौं । आइसिसी टी २० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । यससँगै नेपाल र श्रीलंकाले एक एक अंक बाँडेका छन् । लगातार दुई खेलमा पराजित श्रीलंका भने बाहिरिएको छ भने नेपालको आशा जिवितै... थप हेर्नुहोस्

राष्ट्रपति पौडेल आज साँझ जेनेभा जानुहुँदै

२०८१ जेष्ठ २९

ताजा नेपाल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ स्वीट्जरल्याण्डको जेनेभा तर्फ प्रस्थान गर्नुहुने भएको छ । उहाँले यही जेठ ३१ ... थप हेर्नुहोस्

बीएन्डसीलाई सम्बन्धन दिन केयूको सिफारिस

२०८१ जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । काठमाडौं विश्वविद्यालयले दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई पत्राचार गरेको छ। सर्वोच्च अदालतले काठमाडौं विश्वविद्याल र चिकित्सा शिक्षा आयोगका नाममा परमाादेश जारी गर्द... थप हेर्नुहोस्

स्वास्थ्य मन्त्री यादव र पूर्व स्वास्थ्य मन्त्री थापाबीच भयो भेटघाट

२०८१ जेष्ठ २९

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव र पूर्व स्वास्थ्य मन्त्री गगन थापाबीच भेट भएको छ। स्वास्थ्य मन्त्रालयमा सोमबार दिउसो भएको भेटका क्रममा मन्त्री यादव र पूर्व मन्त्री थापाबीच स्वास्थ्य क्षेत्रको सुधारक... थप हेर्नुहोस्

कतिमा हुँदैछ सुनको कारोबार ?

२०८१ जेष्ठ २८

ताजा नेपाल

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुन र चाँदीको मूल्य स्थिर अवस्थामा रहेको छ । एकपछि अर्को नयाँ रेकर्ड कायम गराउँदै बढेको सुनको मूल्य ४ हजार रुपैयाँले गिरावट भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार छापावाल... थप हेर्नुहोस्

सन्दीप वेस्ट इन्डिज पुगेपछि पारसले मुख खोले

२०८१ जेष्ठ २८

ताजा नेपाल

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले आधारहीन वक्तव्यहरूमार्फत आफूहरूलाई बदनाम गराउन खोजिएको गुनासो गरेका छन् । यस्तो कार्यमा क्यानकै केही सदस्य संलग्न रहेको भन्दै उनीहरुविरुद्ध कानूनी उपचार खोजिने पारसक... थप हेर्नुहोस्

मुसिकोट नेपानेमा बोलेरो गाडी दुर्घटना, तीन युवाको मृत्यु

२०८१ जेष्ठ २८

ताजा नेपाल

काक्रेविहार । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ स्थित नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मुसिकोट–१ खलङ्गाबाट बाँफिकोट गाउँपालिका–४ स्थित छिनखेत जाँदै गरेको कर्णाली प... थप हेर्नुहोस्