Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

बोर्डबाट बिदा भए भुवन केसी

२०८१ श्रावण ११

ताजा नेपाल

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षबाट नायक भुवन केसी बिदा भएका छन् । दुई वर्षे कार्यकाल सकिसँगै उनी बिहीबार औपचारिकरुपमा बोर्डबाट बिदा भएका हुन् । उनको कार्यकाल साउन ९ गते पूरा भएको हो । बोर्डले एक कार्यक्रमको आयोज... थप हेर्नुहोस्

माधवलाई फुटको चिन्ता

२०८१ श्रावण ११

ताजा नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध चलखेल र षड्यन्त्र सुरु गरिएको बताएका छन् । पूर्वप्रधानमन्त्री नेपालले बिहीबारदेखि सुरू केन्द्रीय कमिटी बैठकलाई काठमाडौंमा सम्बोधन गर... थप हेर्नुहोस्

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त

२०८१ श्रावण ११

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । त्रिविको अर्थशास्त्र वि... थप हेर्नुहोस्

डा सन्दुकले भेट प्रधानमन्त्री

२०८१ श्रावण ११

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आँखालगायत समग्र स्वास्थ्य क्षेत्रमा गर्न सकिने कामबारे आँखासम्बन्धी वरिष्ठ चिकित्सक डा सन्दुक रुइतले प्रधानमन्त्री निवास बालुवाटारमा कुराकानी गर्नुभएको छ । प्रसिद्ध रमन ग्यागासा... थप हेर्नुहोस्

सशस्त्रका गोताखोरले मानेनन् हार

२०८१ श्रावण १०

ताजा नेपाल

काठमाडौं । सशस्त्र प्रहरीको विपद् व्यवस्थापन कार्यालय सीमलताल बस दुर्घटनापछि फुर्सदमा छैन । बागमती प्रदेश सशस्त्र प्रहरी गणको टोली जुन ढंगले खोजतलासमा खटेको छ, त्यो रूपमा गण्डकी प्रदेश गण खटेन भन्ने पनि छैन । सो प्रदेश अ... थप हेर्नुहोस्

शेखर–गगन समूहको असन्तुष्टि चुलिँदै

२०८१ श्रावण १०

ताजा नेपाल

काठमाडौं । पार्टीभित्र ६०–४० को भागवण्डा खोजिरहेको शेखर कोइराला–गगन थापा समूहले असन्तुष्टि चर्काएका छन् । प्रदेश सरकारमा मन्त्री चयनले सत्तारुढ दल नेपाली कांग्रेसमा आन्तरिक विवाद बढ्दै गएको छ । आफूहरुको मागलाई बेवास्ता ग... थप हेर्नुहोस्

दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको विमानमा १९ जना भएको खुलासा

२०८१ श्रावण ९

ताजा नेपाल

काठमाडौँ । बुधवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा १९ जना रहेको खुलेको छ । चालक दलका सदस्य र यात्रुसहित विमानमा १९ जना रहेको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । बुधवार ... थप हेर्नुहोस्

निर्मलादेवी कुर्मी बेपत्ता पारेको आरोप लागेका बादशाह बने लुम्बिनीमा मन्त्री

२०८१ श्रावण ९

ताजा नेपाल

काठमाडौं । अपराधलाई राजनीतिले छोपेकै कारण व्यवस्थामाथि बदनामी भइरहेको छ । बाँकेकी निर्मलादेवी कुर्मीलाई अपहरण गरी बेपत्ता पारेको आरोप लागेका बादशाह कुर्मीलाई लुम्बिनी प्रदेशमा मन्त्री बनाइँदै छ। लुम्बिनी प्रदेशका नवनियुक... थप हेर्नुहोस्

मनमोहन कलेजलाई सम्बन्धन दिन सांसद पाण्डेले संसदबाटै सुरु गरे लबिङ

२०८१ श्रावण ९

ताजा नेपाल

काठमाडौँ । एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले रोकिएको मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पतालको सम्बन्धन खुलाउन प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन्। प्रतिनिधि सभामा बोल्दै उनले मेडिकल कलेजको सम्बन्ध रोक्दा ... थप हेर्नुहोस्

राष्ट्रपतिमा कमला ह्यारिसलाई हिलारी क्लिन्टनको पनि समर्थन

२०८१ श्रावण ८

ताजा नेपाल

एजेन्सी । अमेरिकी पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनले उपराष्ट्रपति कमला ह्यारिसलाई आगामी अमेरिकी राष्ट्रपतिका लागि समर्थन गरेकी छन्। यसअघि राष्ट्रपति जो बाइडेनले आगामी राष्ट्रपति चुनावमा नलड्ने घोषणा गर्दै ह्यारिसलाई समर... थप हेर्नुहोस्