Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

उपभोक्ताको ढाड सेक्सदै दूधको मूल्य १४ रुपैयाँ बढाइँदै

२०७९ फाल्गुन २

ताजा नेपाल

काठमाडौँ । जहाँ जाउ बिचौलियाकै जगजगी छ । उत्पादन गर्नेले लागत उठाउन मुस्किल छ, बिचकाले करोडौं खाइदिन्छन् । उपभोक्तालाई प्रतिलिटर १४ रुपैयाँ थप भार पर्ने गरी दूधको मूल्य बढाउन चलखेल सुरु भएको छ । डेरी उद्योगीहरूको दबाबमा ... थप हेर्नुहोस्

अब ७० अंक ल्याउनेलाई लाइसेन्स

२०७९ फाल्गुन २

ताजा नेपाल

काठमाडौं। नियम कानुन सोझा सिधालाई हो । औंलो बंग्याउन जान्नेले जसरी पनि लिने गरेकै छन् । अब लाइसेन्समा ग्रेडिङ सिस्टम लागू भएको छ । बागमती प्रदेशमा आजबाट सवारी लाइसेन्समा ग्रेडिङ सिस्टम लागू भएको छ । प्रदेशका सम्पूर्ण यात... थप हेर्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारमा सहभागी नहुने

२०७९ फाल्गुन २

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारमा सहभागी नहुने भएको छ। पार्टी कार्यालय बसुन्धरामा सोमबार बसेको केन्द्रीय समितिको बैठकले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको हो। यद्यपि पूर्व सहमतिअनुसार गृह मन्त्रा... थप हेर्नुहोस्

डिम्याटमा बैंक खाता नम्बर अद्यावधिक गराउन कुमारी बैंकको आग्रह

२०७९ फाल्गुन २

ताजा नेपाल

काठमाडौं । कुमारी बैंकले हितग्राही डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक गर्न आग्रह गरेको छ । कुमारी बैंक र साविक नेपाल क्रेडिट एण्ड कमर्स बैंक एनसीसी बैंक मर्ज भएकाले डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक गराउन आग... थप हेर्नुहोस्

राष्ट्र बैंकले भन्यो अरु कुरा थाहा छैन बैंक खोल्नु

२०७९ फाल्गुन १

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज दिउँसो साढे १ बजेसम्मका लागि बैंक खोल्न निर्देशन दिएको छ। सरकारले फागुन १ लाई सार्वजनिक बिदा दिएको भए पनि १० बजेदेखि दिउँसो १ः३० बैंकहरु खोल्नका लागि राष्ट्र बैंकले निर्देशन दिएको हो। आ... थप हेर्नुहोस्

आजैबाट भारतीय विदेशसचिवलाई भ्याइ नभ्याई

२०७९ फाल्गुन १

ताजा नेपाल

काठमाडौं । छिमेकी पाहुनाको ओहोर दोहोर बढेको छ । कहिले उत्तरी पाहुना त कहिले दक्षिणी पाहुना आउने जाने क्रम जारी नै छ । सात समुद्र पारीको अमरिकी पाहुनाले पनि धेरै भयो हाम्रो भूमिमा बाक्लै पाइला राख्न थालेको । भारतीय विदेशस... थप हेर्नुहोस्

चितवन २ मा फेरि पनि रवि

२०७९ फाल्गुन १

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बोलाइएको छ। पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा १ फागुन दिउँसो ३ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको हो। बैठकमा आगामी १० वैशाखमा हुने उपनिर्वाचनबारे छ... थप हेर्नुहोस्

माओवादीले मनायो २८औं जनयुद्ध दिवस

२०७९ फाल्गुन १

ताजा नेपाल

काठमाडौं । चौतर्फी आलोचना खेप्दै नेकपा माओवादी केन्द्रले जनयुद्ध दिवस मनाएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विशेष कार्यक्रम आयोजना गर्दै माओवादीले २८ औं जनयुद्ध दिवस मनाएको हो। कार्यक्रममा प्रधानमन्त्री पुष्पक... थप हेर्नुहोस्

जनयुद्ध दिवसलाई प्रचण्ड सरकारको अनुमोदन

२०७९ फाल्गुन १

ताजा नेपाल

काठमाडौं । सरकारले फागुन १ गते सोमबार देशभरि सार्वजनिक विदा दिने निर्णय गरेपछि त्यसको व्यापक आलोचना भएको छ। समाजिक सञ्जालमा सत्ता साझेदार दलकै नेताहरू अनि अरु प्रयोगकर्ताहरूले त्यसको आलोचना गरिरहेका छन्। सरकारमा सहभागी ए... थप हेर्नुहोस्

सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलन रोकियो

२०७९ माघ २९

ताजा नेपाल

काठमाडौं। सरकारसँगको वार्तापछि नेपाल चिकित्सक संघले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरेको छ। गत शुक्रबार राष्ट्रपतिको सवारीका क्रममा सुरक्षाकर्मीबाट चिकित्सकको कुटिएको विरोधमा आइतबार आकस्मिकबाहेकका सबै स्वास्थ्... थप हेर्नुहोस्