Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु

२०७९ माघ २७

ताजा नेपाल

काठमाडौँ । सत्ता साझेदार दलहरुबीचमा देखिएको दरार मिलाउन सत्तारुढ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुर भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । संयन्त्रको बैठकमा विकसित राजनीतिक घटनाक्रम,... थप हेर्नुहोस्

माओवादीभित्र शुरु भयो राष्ट्रपतिको बहस

२०७९ माघ २७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिको निर्वाचनबारे छलफल अघि बढाएका छन् । सत्ता गठबन्धनका नेताहरुसँग छलफल चलाएका दाहालले आज पार्टीको केन्द्रीय कमिटीको भर्चुअल बैठकम... थप हेर्नुहोस्

ज्योति लाइफको नयाँ बोनसदर सार्वजनिक

२०७९ माघ २६

ताजा नेपाल

काठमाडौं । साविकको ज्योति लाइफ इन्स्योरेन्सले बीमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७८र०७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकर... थप हेर्नुहोस्

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

२०७९ माघ २६

ताजा नेपाल

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ। बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तापछि आजका लागि संयन्त्रको बैठक बोलाउने बताइएको थियो। सोही अनुसार २६ माघ सं... थप हेर्नुहोस्

टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ९ हजार नाघ्यो

२०७९ माघ २६

ताजा नेपाल

काठमाडौं । टर्की र सिरियामा सोमबार गएको भूकम्पमा ज्यान गुमाउनेको संख्या ९ हजार नाघेको छ। टर्कीको विपदसम्बन्धी निकायका अनुसार त्यहाँ ज्यान गुमाउनेहरूको संख्या ६ हजार ९५७ रहेको छ। सिरियामा मृतकको संख्या पुष्टि गर्न कठिन भइ... थप हेर्नुहोस्

सशस्त्रका ४ एसएसपी डिआईजीमा बढुवा सिफारिस

२०७९ माघ २६

ताजा नेपाल

काठमाडौँ। सशस्त्र प्रहरी बलले ४ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । बुधबार बसेको बढुवा समितिको बैठकले ४ जना बरिष्ठ उपरिक्षकलाई डिआइजीमा बढुवा गर्नका लाािग सिफारिस गर... थप हेर्नुहोस्

अनुसन्धानमा विवादरहितको खोजी

२०७९ माघ २५

ताजा नेपाल

काठमाडौं । गृह मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय मातहतमा पुगेको राष्ट्रिय अनुसन्धान विभागलाई सुधार्ने काम अगाडि बढेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई देशको सूचना संयन्त्रको शक्ति सुदृढ बनाउने रहर छ । त्यही कारण प्र... थप हेर्नुहोस्

सडकका बजेट ठूला, खर्च कम

२०७९ माघ २५

ताजा नेपाल

काठमाडौं । राज्यले विकास गर्न छूटाएको बजेट यो अवधिसम्ममा १५ प्रतिशत खर्च भएको छैन । विकासको पहिलो आधार सडक हो । सडक विभाग अन्तर्गत १ खर्ब ६१ अर्ब बजेट छ । काम सेकका ठेकेदारहरूको रु ७ अर्ब भुक्तानी भएको छैन । सिञ्चाई र शह... थप हेर्नुहोस्

टर्की भूकम्पमा तीनजना नेपाली सम्पर्कबिहीन

२०७९ माघ २५

ताजा नेपाल

काठमाडौं । हजारौंको ज्यान लिने गरी टर्कीमा गएको भूकम्पमा तीन जना नेपाली पनि सम्पर्क विहीन भएका छन् । भूकम्प प्रभावित क्षेत्र टर्कीमा रहेका ३ जना नेपाली सम्पर्कबिहीन भएका हुन्। भूकम्प प्रभावित क्षेत्रमा नेपालीहरूलाई समन्व... थप हेर्नुहोस्

सुनको भाउ बढ्यो

२०७९ माघ २५

ताजा नेपाल

काठमाडौंं । ऐतिहासिक रेकर्ड कायम गरेको सुनको मूल्य घटबढ हुनेक्रम जारी छ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। अघिल्लो कारोबार दिन स्थिर रहेको सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँ बढेको ... थप हेर्नुहोस्