Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

सहकार्यको लागि एमालेलाई पत्राचार गर्ने समाजवादी मोर्चाको निर्णय

२०८० फाल्गुन १२

ताजा नेपाल

काठमाडौं । समाजवादी मोर्चाले नेकपा एमालेसहित सबै वामपन्थी शक्तिलाई मोर्चामा आबद्ध हुने पत्राचार गर्ने निर्णय गरेको छ । शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मोर्चालाई विस्तार गर्ने निर्णय गरे... थप हेर्नुहोस्

श्रीस्वस्थानी ब्रत आज समापन गरिँदै

२०८० फाल्गुन १२

ताजा नेपाल

काठमाडौं। पौष शुक्ल पूर्णिमादेखि हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज समापन गरिँदैछ। आजभन्दा एक महिनाअघि अर्थात् पौष शुक्ल पूर्णिमादेखि श्री स्वस्थानी व्रतकथा शुरु भएको थियो। ब्रत समाप्तिको अ... थप हेर्नुहोस्

नापी कार्यालय ललितपुरका सर्वेक्षकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०८० फाल्गुन १२

ताजा नेपाल

काठमाडौं । नापी कार्यालय ललितपुरका सर्वेक्षकसहित ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले नापी कार्यालयमा कार्यरत सर्वेक्षक रामविर यादव, लेखापढी काम गर्ने दिनेश बन्जरा, व... थप हेर्नुहोस्

प्रसूति गृहबाट चोरी भएको शिशुको ८ घण्टापछि सकुशल उद्धार

२०८० फाल्गुन १२

ताजा नेपाल

काठमाडौं। काठमाण्डौंको थापाथलीस्थित प्रसूति गृहबाट हराएको शिशु काँडाघारीमा फेला परेको छ। शिशु चोरीको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दैलेख घर भई काठमाडौंको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मानकुमारी स... थप हेर्नुहोस्

५ कलाकारसँग कृष्ण कँडेलले गरे सहमति

२०८० फाल्गुन ११

ताजा नेपाल

काठमाडौं । इन्द्रेणीबाट निकालिएका ६ जनामध्ये ५ कलाकारको सञ्चालक कृष्ण कँडेलसँग समझदारी भएको छ । कँडेलसँग दुई दिन वार्ता गरेपश्चात उनीहरुले लिखित सहमतिमा हस्ताक्षर गरेका छन् । हिजो राति सहमतिमा हस्ताक्षर भएको स्रोतले बताए... थप हेर्नुहोस्

हडपिएको सरकारी जग्गा खोज्दै गृह मन्त्रालय

२०८० फाल्गुन ११

ताजा नेपाल

काठमाडौँ। गृह मन्त्रालयले सार्वजनिक एवं सरकारी स्वामित्वको जग्गा कसैले हडपेको भए त्यसको यकिन विवरण मन्त्रालयसमक्ष पेस गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले ... थप हेर्नुहोस्

‘रावायण’मा पलको इन्ट्री, पूजासँग जोडी

२०८० फाल्गुन ११

ताजा नेपाल

सुदर्शन थापाको निर्देशनमा तयार हुन लागेको फिल्म ‘रावायण’मा नयाँ ट्विस्ट आएको छ । गतबर्ष नै घोषणा भएर पनि निर्माण हुन नसकेको यो फिल्ममा अब भने कलाकारहरूको लाइनअपमा नयाँ ट्विस्ट आएको हो । यो फिल्मलाई अब नायिका पूजा शर्मा र... थप हेर्नुहोस्

ठूलालाई नछोउ कुर्सी हल्लिन्छ ?

२०८० फाल्गुन १०

ताजा नेपाल

अपराध ठूलाले गर्ने, राज्यश्रोत ठूलाले झ्याम पार्ने तर कारबाही गर्ने मुखिया, खरदार, सुब्बासम्मलाई हुने चलन अब गए । काँग्रेस साँच्चै काँग्रेस बनेर देखिने हो भने चर्को बोल्ने गगन थापाको बाख्रा काण्ड पनि कुनै दिन छानविनमा पर... थप हेर्नुहोस्

बाँसबारी र ललिता निवास उदाङ्गो

२०८० फाल्गुन १०

ताजा नेपाल

काठमाडौं । जग्गा हडप्ने कानुनी प्रक्रियाले दण्डित बनाएपछि जग्गा फिर्ता गर्ने लोकतन्त्रका नायक विष्णु पौडेल अदालतका न्यायाधीश कुमार रेग्मी नै निर्णायक भएपछि अरुण चौधरीको अपराध माफी हुनु नौलो होइन । पछिल्लो चरणमा ललिता निव... थप हेर्नुहोस्

पतन हुँदैछ राजनीति

२०८० फाल्गुन १०

ताजा नेपाल

दलको नेतृत्व नै पद भ्रष्ट र सत्ता लम्पट भएपछि तन्त्र जे सुकै होस् देश ले प्रगति पनि गर्दैन, व्यवस्थाको इज्जत पनि हुँदैन । जनताको अवस्था पनि सुध्रिँदैन । अहिले भएको त्यही हो । केपी ओलीले प्रधानमन्त्री पाउने निश्चित नहुँदा... थप हेर्नुहोस्