Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

कठै काँग्रेसको पारा ?

२०८० मंसिर २५

ताजा नेपाल

काठमाडौं। मुुलुकको सबैभन्दा जेष्ठ दल अहिले उमेरअनुसारकै व्यवहारमा पुगेको छ । संसदको सबैभन्दा ठूलो दल र सरकारको प्रमुख सहयात्री नेपाली कांग्रेस यतिबेला रनभुल्लमा परेको टिप्पणी हुन थालेको छ। महत्वपूर्ण मन्त्रालय लिएर सरकार... थप हेर्नुहोस्

कुवेतमा नेपाली चेलीको चित्कार

२०८० मंसिर २४

ताजा नेपाल

काठमाडौं । वैदेशिक रोजगारीका लागि कुवेत पुगेकी एक नेपाली महिलालाई श्रीलंकाकी महिला एजेन्टले बन्धक बनाएको पाइएको छ । करिब ७ महिलाअघि गैरकानुनी बाटो हुँदै कुवेत पुगेकी गंगा गिरीलाई एक महिनादेखि बन्धक बनाएको तथ्य बाहिरिएको ... थप हेर्नुहोस्

हिस्स बुढी खिस्स दाँत

२०८० मंसिर २४

ताजा नेपाल

नायक प्रदीप खड्काको गत वर्ष फिल्म प्रेमगीत ३ रिलिज भएपछि हाल सम्म कुनै पनि फिल्म प्रदर्शन वा छायांकन भएका छैनन् । छायांकनकै हिसाबले गतबर्ष फिल्म ‘प्रकाश’पछि प्रदीप फिल्मको सेटमा फर्किएका छैनन् । प्रेमगीत ३ रिलिज पछि भएपन... थप हेर्नुहोस्

मौद्रिक नीतिको समीक्षाबाट अर्थतन्त्रमा सुधार हुने अपेक्षा : ढकाल

२०८० मंसिर २४

ताजा नेपाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाबाट नेपालको अर्थतन्त्रको वर्तमान अवस्थामा सुधार पु¥याउन केही हदसम्म सहयोग पुग्ने ब... थप हेर्नुहोस्

सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज

२०८० मंसिर २४

ताजा नेपाल

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा सुनुवाइका लागि आज पेसी तोकिएको छ। जिल्ला अदालत काठमाडौंले पटक पटक सार्दै आएको मुद्दाको फैसलाको सुनुवाइको पेसी आजका लागि तोकिएको हो। सर्वोच्च अदालतले गत फागुनम... थप हेर्नुहोस्

हैन विमानस्थलबाट कति छिरेको सुन ?

२०८० मंसिर २४

ताजा नेपाल

काठमाडौं। त्रिभुवन विमानस्थलबाट निरन्तर सुन तस्करी भैरहेको छ। शनिबार राति दुवईबाट नेपाल आएका दुुई यात्रु अवैध सुुन ल्याएको आरोपमा पक्राउ परेका छन्। दुबईबाट आएका दुई जना विदेशी यात्रुको साथबाट साढे ६ किलोग्राम सुन फेला पर... थप हेर्नुहोस्

राष्ट्रिय सभाबाट रित्तिदै एमाले, अध्यक्ष छान्न देउवालाई सकस

२०८० मंसिर २४

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय सभाको रिक्त १९ सांसद पदका लागि निर्वाचनको तयारी भइरहेको छ । यही बेला राष्ट्रियसभाको अध्यक्ष बन्न कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सक्रियता बढाएका छन् ।... थप हेर्नुहोस्

भारतले प्याज निर्यात प्रतिबन्धले नेपाललाई असर

२०८० मंसिर २३

ताजा नेपाल

नयाँदिल्ली। भारतले प्याजको आन्तरिक उपलब्धता बढाउन र यसको मूल्य नियन्त्रण गर्न आगामी मार्चसम्म प्याजको निर्यातमा प्रतिबन्ध लगाएको छ। विदेश व्यापार महानिर्देशनालयले एक अधिसूचनामा प्याजको निर्यात नीतिलाई मार्च ३१ मार्च २०२४... थप हेर्नुहोस्

आलु, प्याज र स्याउमा भ्याट नलाग्ने

२०८० मंसिर २३

ताजा नेपाल

काठमाडौं । आन्तरिक राजस्व विभागले नेपालमै उत्पादन भएका आलु, प्याज, स्याउलगायत उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ । विगतमा भ्याट छुट दिइँदै आएका केही वस्तुमा चालु आर्थिक वर्षको बजेटमार्फत् सरकारल... थप हेर्नुहोस्

अस्पताल रोगी मार्ने कारखाना बन्दै, स्वास्थ्य क्षेत्रमा वेथिति बढदो

२०८० मंसिर २२

ताजा नेपाल

काठमाण्डौ । स्वास्थ्य क्षेत्रको सुधारको एजेण्डा ल्याएर देशमा नर्सिङ शिक्षामाथि अंकुश लगाउने काम गर्ने सुधारवादीका कारण नेपालका युवा युवती छिमेकी भारत तर्फ आर्कषित भएका छन् । भारतले सरकारी खर्चमा सिमा क्षेत्रमा नर्सिङ कले... थप हेर्नुहोस्