Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

२०८० कार्तिक २१

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएका छन् । आज दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिंहदरवारमा भूकम्पपछिको अवस्थाबारे छलफल गर्न सर्वदलीय बैठ... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकको डीसीओमा सुमन पोखरेल नियुक्त

२०८० कार्तिक २०

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा सुमन पोखरेल नियुक्त भएका छन्। बैंकको हालै बसेको सञ्चालक समिति बैठकले पोखरेललाई डीसीओ नियुक्त गरेको हो। यसअघि पोखरेल आइएमई ग्रुपको भाइस प्रेसिडे... थप हेर्नुहोस्

राहत लिएर आयो भारतीय विशेष विमान

२०८० कार्तिक २०

ताजा नेपाल

काठमाडौं । दक्षिणी छिमेकी भारतले नेपालको जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि ११ टन राहत सामग्री पठाएको छ। नेपालको भूकम्प प्रभावित क्षेत्रका लागि राहत सामग्री बोकेको भारतीय जहाज बाँकेको नेपालगञ्ज विमानस्थलमा आइतबा... थप हेर्नुहोस्

आजदेखि दर्ता नभएका मोबाइल बन्द

२०८० कार्तिक २०

ताजा नेपाल

काठमाडौं । अवैध मोबाइल फोनको कारोबार नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस लागू गर्दैछ। नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क ल... थप हेर्नुहोस्

भारतले दिएको १६ करोड बराबरको राहतमा के के छ ?

२०८० कार्तिक २०

ताजा नेपाल

काठमाडौँ । भारतले नेपालका भूकम्पपीडितलाई राहत सामग्री सहयोग गरेको छ । भारतले १६ करोड नेपाली रुपैयाँ बराबरको आपतकालीन राहत सामग्री सहयोग गरेको हो । जाजरकोटमा शुक्रबार राति गएको भूकम्पपछि नेपाललाई हरसम्भव सहयोग उपलब्ध गराउ... थप हेर्नुहोस्

सरकारले नै भारतबाट चिनी ल्याउने

२०८० कार्तिक १९

ताजा नेपाल

काठमाडौँ । सरकारले तिहारअघि नै भारतबाट २५ हजार टन चिनी आयात गर्ने भएको छ । नेपाल सरकारको आग्रहमा भारतले २५ हजार टन चिनी उपलब्ध गराउने भएपछि आयातको बाटो खुलेको हो । चाडपर्वको माहोल सुरु भएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन... थप हेर्नुहोस्

बाजुरा जाँदै गरेको जिप डोटीमा दुर्घटना, चार जनाको ज्यान गयो

२०८० कार्तिक १९

ताजा नेपाल

काठमडाौं । शनिबार राति धनगढीबाट बाजुरातर्फ जाँदै गरेको जिप डोटीमा दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । ग २ च २७७६ नम्बरको बोलेरो जिप दर्घटना हुँदा बाजुराको हिम... थप हेर्नुहोस्

कोशी प्रदेश सरकारबाट बाहिरियो एमाले

२०८० कार्तिक १८

ताजा नेपाल

विराटनगर । नेकपा एमाले कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । पार्टीबाट मन्त्री बनेका रामबहादुर राना मगरले आज पदबाट राजीनामा दिएका छन् । उनले शनिबार बिहान मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका हुन् । कोशी प्रदेशका मु... थप हेर्नुहोस्

भारतीय प्रधानमन्त्री मोदीले भने, नेपालको दुःखमा भारत सँगै छ

२०८० कार्तिक १८

ताजा नेपाल

काठमाडौं । गएराति नेपालमा गएको भूकम्पका कारण मानवीय र भौतिक क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै नेपालको दुःखमा आफू सँगै भएको जनाएका छन् । सामाजिक सञ्जाल टुइटरमा टुइट गर्दै मोदीले नेपालको दुः... थप हेर्नुहोस्

सडक अवरुद्ध हुँदा उद्धारमा कठिनाइ

२०८० कार्तिक १८

ताजा नेपाल

जाजरकोट । सडक अवरुद्ध हुँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितको उद्धारमा कठिनाइ भएको छ । केही ठाउँमा सुख्दा पहिरो गएको र केही ठाउँमा पुल भासिंएकोले घाइतेको उद्धारमा कठिनाइ भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भ... थप हेर्नुहोस्