Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

संक्रमणकालीन न्यायसम्बन्धी विवाद टुंग्याउन जुट्ला सहमति

२०८० कार्तिक १६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलहरूबीच समझदारी बनेको बताएका छन्। बुधबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरूमाझ उनल... थप हेर्नुहोस्

कानुनी त्रुटी सच्याउने सर्वोच्चलाई मौका

२०८० कार्तिक १६

ताजा नेपाल

काठमाडौँ । राजनीतिक दलले अपराधीलाई च्याप्दा सिंगो दलीय व्यवस्थाप्रति नै घृणा फैलिएको छ । जघन्य अपराधका दोषीलाई कुनै हालतमा कैद सजाय माफी नहुने कानुनी प्रावधान छ । यति स्पष्ट व्यवस्थाका बाबजुद खुँडाले दिनदहाडै मान्छे काटे... थप हेर्नुहोस्

हल्लिएकै हो त प्रचण्डको कुर्सी ?

२०८० कार्तिक १५

ताजा नेपाल

काठमाडौं। राजनीतिक दलहरु जब समस्यामा पर्छन् तब जनताको खोजी हुन्छ आन्दोलनका कुरा आउँछन् । सत्तारुढ नेकपा माओवादी केन्द्रले व्यवस्थाको रक्षार्थ शक्ति प्रदर्शन गर्ने जनाएको छ। आफैंले सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले ... थप हेर्नुहोस्

रिगलको आममाफीविरुद्धको आज सुनुवाइ

२०८० कार्तिक १५

ताजा नेपाल

काठमाडौं। सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ मंगलबार पूरा नभएपछि बुधबार आज हुने भएको छ। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा... थप हेर्नुहोस्

बढ्यो प्याजको मूल्य, गोलभेंडा पनि सँगसँगै

२०८० कार्तिक १५

ताजा नेपाल

काठमाडौँ । प्याजको भाउ उकालो लाग्न थालेको छ । असोज ३० मा औसत प्रतिकिलो ७६ रुपैयाँमा बिक्री भएको प्याज कात्तिक १४ प्रतिकिलो १२२ रुपैयाँ पुगेको छ । दुई सातामै प्याज ६०।३४ प्रतिशतले बढेको हो । यो कालीमाटी फलफूल तथा तरकारी ब... थप हेर्नुहोस्

एक महिनामै टुंगियो द्रुत बस सेवाको नौटंकी

२०८० कार्तिक १५

ताजा नेपाल

काठमाडौँ । विना अध्ययन र पूर्व तयारी थालिएका काम दिर्घकालिन हुँदैनन् । भव्य रूपमा उद्घाटन गरी सञ्चालन गरिएको सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा बन्द भएको छ । संविधान दिवसको अबसर पारेर असोज ३ मा उद्घाटन गरिएको बस सेवा मह... थप हेर्नुहोस्

नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा

२०८० कार्तिक १४

ताजा नेपाल

काठमाडौं । घरेलु टोली नेपाल जारी विश्वकप छनोटको सेमिफाइनलमा पुगेको छ । मङ्गलवार भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जितसहित अन्तिम चारको यात्रा तय गरेको हो । पहिलो खेलमा नेपालले सिंगापुरलाई... थप हेर्नुहोस्

उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालनमा

२०८० कार्तिक १४

ताजा नेपाल

काठमाडौं । मुलुकको गौरवको रुपमा रहेको उदयपुर सिमेन्ट उद्योगले उत्पादन शुचारु गरेको छ । कच्चा पदार्थको अभावका कारण डेढ महिनादेखि बन्द रहेको उद्योग सञ्चालनका लागि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रालयका प्राविधि... थप हेर्नुहोस्

तारा बरालविरुद्ध अदालतमा मुद्दा

२०८० कार्तिक १४

ताजा नेपाल

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने तारा बरालविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता भएको छ । सुर्खेत स्थायी ठेगाना भई हाल काठमाडौँ बस्ने टीका योगीले आफूविरुद्ध अनर्गल प्रचार गरेको भन्दै आज काठमाडौं जिल्ला अदालतमा म... थप हेर्नुहोस्

एमालेको अत्तोले कोशी सरकार अन्योलमा

२०८० कार्तिक १४

ताजा नेपाल

काठमाडौं । कोशी प्रदेशको मन्त्रिपरिषद् विस्तारबारे कांग्रेस र एमालेबीच छलफल भएको छ। सोमबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री केदार कार्की र एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डा... थप हेर्नुहोस्