Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

रविले भने, २०८४ को चुनावमा सकिने पालाे कि भ्रष्टकाे कि हाम्राे

२०८० आश्विन १४

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ०८४ को निर्वाचनमा ठूला राजनीतिक दलहरू वा आफ्नो दलमध्ये एकको राजनीतिक सटर बन्द हुने बताएका छन् । उनले ठूला दलहरूकै वितृष्णाका कारण आफूहरू राजनीतिमा आएको र जनता... थप हेर्नुहोस्

एक महिनामा ४ सय ५० रूपैयाँ बढयो ग्याँस

२०८० आश्विन १४

ताजा नेपाल

काठमाडौं। नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। विशेषगरी खाना पकाउने एलपी ग्यासको भाउमा अत्याधिक मूल्य वृद्धि भएको छ। निगमले शनिबार रातिदेखि नै लागू हुने गरी निगमले ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँका... थप हेर्नुहोस्

एमाले कर्णालीले आज नेता छान्ने

२०८० आश्विन १४

ताजा नेपाल

काठमाडौं। नेकपा एमाले कर्णाली प्रदेशको भावी नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। अध्यक्षका उम्मेदवार मध्ये दुइले उम्मेदवारी फिर्ता लिए पछि तीन जना भावी अध्यक्षका लागि प्रतिस्पर्धामा छन्। मतदान आज बिहान ८ बजेदेखि सुरू हुने... थप हेर्नुहोस्

डाक्टरसाबहरु फर्किए अस्पताल

२०८० आश्विन १४

ताजा नेपाल

काठमाडौँ । सुरक्षाको प्रत्याभूति नभएपछि सडकमा आएका चिकित्सकहरु अस्पताल फर्किने भएका छन् । सरकार र आन्दोलनरत चिकित्सकसहितका स्वास्थ्यकर्मीबीच ६ बुँदे सहमति भएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा शनिबार साँझ भए... थप हेर्नुहोस्

प्रधानमन्त्रीको चीन भ्रमण फलदायी

२०८० आश्विन १३

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण आर्थिक दृष्टिले फलदायी भएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन्। प्रधानमन्त्री दाहालको भ्रमण दलमा निजी क्षेत्रका तर्फबाट सहभ... थप हेर्नुहोस्

स्वास्थ्यमा समस्या देखिएपछि अनमोल अस्पताल भर्ना

२०८० आश्विन १३

ताजा नेपाल

नायक अनमोल केसीलाई प्रहरीले अस्पतालमा भर्ना गरेको छ । स्वास्थ्यमा समस्या देखिएपछि अनमोललाई अस्पताल लगिएको श्रोतले जानकारी दिएको छ । अनमोललाई कुन अस्पताल लगिएको हो भन्ने खुलेको छैन । नायक अनमोल केसीलाई प्रहरीले आज मात्र न... थप हेर्नुहोस्

अब चिकित्सकको सुरक्षाका लागि अस्पतालमा हतियारसहितका सुरक्षाकर्मी

२०८० आश्विन १३

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यकर्मीको सुरक्षाका लागि सरकारले अस्पतालमा हतियारसहितका सुरक्षाकर्मी राख्ने बताएका छन्। शुक्रबार संसदीय समितिमा सांसदहरुका प्रश्नको जवाफ दिँदै मन्त्री ब... थप हेर्नुहोस्

एमाले बागमती प्रदेश अध्यक्षमा ढुंगेल विजयी

२०८० आश्विन १३

ताजा नेपाल

काठमडौं । नेकपा एमालको बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा ढुंगेल विजयी भएका हुन् । उनले अर्का प्रत्यासी कृष्णप्रसाद दाहाल पराजित गरे । अन्तिम मतपरिणमअनुसार ढुंगेलले ६९६ मत प... थप हेर्नुहोस्

यो वर्षको एसईई चैत पहिलो सातादेखि

२०८० आश्विन १३

ताजा नेपाल

काठमाडौँ । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत पहिलो सातादेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सार्वजनिक गरेको शैक्षिक सत्र २०८० को वार्षिक कार्यतालिका अनुसार चै... थप हेर्नुहोस्

आजदेखि पितृपक्ष सुरु

२०८० आश्विन १३

ताजा नेपाल

काठमाडौँ । आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो पञ्चाङ्गमा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको प... थप हेर्नुहोस्