Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

किसानलाई राहत दिने सरकारको तयारी

२०८० श्रावण १६

ताजा नेपाल

काठमाडौँ । सरकारले महामारीका रुपमा देशव्यापी फैलिएको लम्पी स्किन रोगका कारण पीडित किसानलाई राहत दिने प्रक्रिया अगाडि बढाएको छ । मङ्गलबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट राहतसम्बन्धी आवश्यक निर्णय गर्ने तयारी गरिएको छ । प्र... थप हेर्नुहोस्

माओवादी पदाधिकारी बैठक बस्दै

२०८० श्रावण १५

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । आइतबार साँझ बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भए पछि आजको लागि बोलाइएको हो । माओवादी पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार सो बैठक बिहान ८ बजे प्र... थप हेर्नुहोस्

आज टोपबहादुर रायमाझीको पद निलम्बन गरिने

२०८० श्रावण १५

ताजा नेपाल

काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दै छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ । संघीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार नेकपा एमालेका सा... थप हेर्नुहोस्

सुन तस्करी प्रकरणका आरोपी थप १५ दिन हिरासतमा

२०८० श्रावण १५

ताजा नेपाल

काठमाडौं । करिब सयकिलो सुन तस्करी प्रकरणमा पक्राउ परेका १८ आरोपीतलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले अनुमति दिएको छ। आइतबार म्याद थपका लागि एकसाथ १८ जनालाई अदालतमा उपस्थित गराइएको थियो। सुरुमा प... थप हेर्नुहोस्

सुन काण्डमा किन बोल्दैन हङकङको भन्सार

२०८० श्रावण १५

ताजा नेपाल

काठमाडौं । नेपालले सुन तस्करी प्रकरणको अनुसन्धानमा सहयोग गर्न हङकङलाई आग्रह गरेको छ। भन्सार विभागले हङकङको भन्सारलाई पत्र लेख्दै सुन सुन पठाउने व्यक्तिहरुबारे जानकारी माग गरेको हो। साउन २ मा मोटरसाइलको ब्रेक सुमा राखेर ल... थप हेर्नुहोस्

हवाई टिकटमा भ्याट नलगाउन सर्वोच्चको अन्तरिम आदेश

२०८० श्रावण १५

ताजा नेपाल

काठमाडौं । हवाई टिकटमा मूल्य अभिवृद्धि कर लगाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सरकारको निर्णयविरुद्ध अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। ने... थप हेर्नुहोस्

परमेश्वरको नाममा प्रकाश र शुसिलाको कमाई !

२०८० श्रावण १४

ताजा नेपाल

पोखरा । समाजमा ठगी धन्दा चलाउनेहरूका विरुद्ध राज्यका संरचनाहरू सकृय भएका बेला आँफूलाई सच्चाईको प्रबुद्ध व्यक्ति बताउने प्रकाशदिप गैरे र उनकी श्रीमति शुसिला पटेलको कमाई धन्दाको भण्डाफोर हुन थालेको छ । मिटर व्याजी प्रकरण र... थप हेर्नुहोस्

पार्टीभित्रै यसरी घेरिँदैछन् प्रचण्ड

२०८० श्रावण १४

ताजा नेपाल

काठमाडौं। ३७ वर्षदेखि पार्टीमा राज चलाउँदै आएका पुष्पकमल दाहाल प्रचण्डको विकल्प पार्टीभित्र खोज्न थालिएको छ । सत्तारुढ नेकपा माओवादी केन्द्रमा विशेष महाधिवेशनको चर्चा चुलिएको छ। २०७८ पुसमा आठौं महाधिवेशन सम्पन्न गरेको मा... थप हेर्नुहोस्

संवैधानिक परिषदको बैठक बोलाउन सहमति

२०८० श्रावण १४

ताजा नेपाल

काठमाडौं। प्रमुख तीन दलबीच संवैधानिक परिषदको बैठक बोलाउने सहमति भएको छ। आइतबार विहान प्रमुख तीन दलका शीर्ष नेताबीच भएको छलफलले संवैधानिक परिषदको बैठक बोलाउने सहमति भएको हो। प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यही शुक्रबार ... थप हेर्नुहोस्

सुनमा सत्तापक्ष जोगाएर अरुलाई फसाइँदैछ

२०८० श्रावण १४

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले के सुन भित्रिदा विमानस्थलका कर्मचारी सुतेका थिए भन्दै प्रश्न गरेका छन्। सरकारको जानकारी विना विमानस्थलबाट सुन भित्रिन सम्भव नहुने बताउँदै उनले उक्त प्रश्न गरेका हुन्। बाँ... थप हेर्नुहोस्