Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

४५ लाख क्षतिपूर्तिमा सहमति

२०७८ चैत्र १७

ताजा नेपाल

काठमाडौं । बुधबार सुन्दरीजलमा टिपरको ठक्करबाट ज्यान गुमाएका दुई बालिकाको शव १० घण्टापछि उठाइएको छ । हिजो बिहान गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलमा टिपरको ठक्करबाट २ बालिका दिदी बहिनीको ज्यान गएको थियो । दिउँसो स्थानीय प्... थप हेर्नुहोस्

बलात्कारमा फसाउन खोज्दा युवती नै जेलमा

२०७८ चैत्र १७

ताजा नेपाल

अछाम । बलात्कारको झुटो आरोप लगाउने कमलबजार नगरपालिकाका एक युवतीलाई अदालतले जेल चलानको फैसला सुनाएको छ । कमलबजार नगरपालिकाकी १९ वर्षीया युवतीलाई साढे तीनवर्षको जेल सजाय तोकिएको हो । जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलास... थप हेर्नुहोस्

आयोगले छेक्याे ठेकेदारको बाटो

२०७८ चैत्र १७

ताजा नेपाल

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा कुनै स्थानीय तहको ठेक्कापट्टा वा चल अचल सम्पत्ति सम्बन्धी व्यवहारमा संलग्न नरहेको व्यक्तिलाई उम्मेदवार हुन नपाउने निर्णय गरेको छ । बैठकपछि... थप हेर्नुहोस्

चुनावको छिनोफानो गर्दै सत्ता गठबन्धन

२०७८ चैत्र १७

ताजा नेपाल

काठमाडौं। सत्ता गठबन्धनको बैठक आज बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे १० बजेका लागि बैठक बोलाइएको छ। बैठकमा चुनावी तालमेलको मोडालिटीका विषयमा छलफल हुने बताइएको छ। कांग्रेसले मंगलबार केन्द्रीय कमिट... थप हेर्नुहोस्

गृहका सहसचिव पोखरेल हाबी हुँदा सुरक्षा निकायमा भद्रगोल !

२०७८ चैत्र १६

ताजा नेपाल

काठमाडौं। सुरक्षा निकायको तालुक गृह मन्त्रालयका माननीय गृहमन्त्रीस्तरको चैत ६ गतेको निर्णयले प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक ई।संदीप थापा प्राविधिक समूह तथा ईन्जिनियरिङ तर्फ तथा प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उ... थप हेर्नुहोस्

पूर्वी नाका र मधेशमा सशस्त्र सक्रिय

२०७८ चैत्र १६

ताजा नेपाल

काठमाडौं । गठबन्धन सरकारले वैशाख ३० को चुनाव घोषणा गरेलगत्तै सशस्त्र प्रहरीको भूमिकाप्रति जनताले चासो दिएका छन् । किनकि विगतमा यस्तो समयमा तस्करी चम्कन्थ्यो । प्रदेश १ का डिआईजी कमल गिरी बढुवामा प्रथम भएर पाएको प्रदेश एक... थप हेर्नुहोस्

गम्भीर रोग लागेका बिरामीले पाउने भए मासिक ५ हजार

२०७८ चैत्र १६

ताजा नेपाल

काठमाडौं । गम्भीर रोग लागेका बिरामीलाई औषधि उपचार वापत मासिक ५ हजार उपलब्ध गराउने निर्णय कार्यान्वयन सुरू भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चैत १३ को मन्त्रीस्तरको सोव रकम उपलब्ध गराउन कार्यविधि बनाएसँगै निर्णय... थप हेर्नुहोस्

चिनियाँ विदेशमन्त्रीको भ्रमणले भारत झस्कियो

२०७८ चैत्र १६

ताजा नेपाल

काठमाडौं । दुई छिमेकीलाई रिझाएर बस्नु नेपालका लागि ठूलै सन्तुलन चाहिन्छ । तर भारत र चीन नेपालसँग जहिल्यै सशंकित हुने गरेको छ । चीनियां विदेशमन्त्री वाङ्ग यीले नेपालको अकस्मिक भ्रमण गरेलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा... थप हेर्नुहोस्

आफ्नो मौलिक कला–संस्कृतिलाई महत्व दिनुपर्छ

२०७८ चैत्र १५

ताजा नेपाल

रुपक डोटेल, गायक एकपछि अर्को स्रोता रुचिको गीतसङ्गीत पस्कदै आइरहेका गायक रुपक डोटेल केही नयाँ सांगीतिक कोशेली सार्वजनिक गर्ने तयारीमा छन् । जसमा हिन्दी भाषाको गीत पनि रहेको छ । पहिलो रियालिटी शो नेपाली ताराका सेके... थप हेर्नुहोस्

देशको प्रतिष्ठामा खेल जगतले ठूलो भुमिका खेल्न सक्छ

२०७८ चैत्र १५

ताजा नेपाल

रामदाश गोपाली, प्रशिक्षक सितोरियो कराँते नेपाली खेलकुद क्षेत्रमा लागेर आफ्नो पृथक पहिचान स्थापित गराउन सफल रामदाश गोपाली सितोरियो कराँते खेलका प्रशिक्षक हुन् । दुई दशक देखि खेलजीवन बिताईरहेका रामदाश गोपाली राष्ट्रिय र... थप हेर्नुहोस्