Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

माओवादी प्रवक्ता महराका स्वकीय सचिव शर्मा पत्नीसहित एमालेमा प्रवेश

२०७८ चैत्र १०

ताजा नेपाल

दाङ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले शर्मालाई पार्टीमा स्वागत गरेका छन् । उनीसँगै पत्नी सीता चौधरी पनि एमाले प... थप हेर्नुहोस्

चुनावको मुखमा जाग्दैछ अख्तियार, राजनीतिक भ्रष्टहरू थर्कमान

२०७८ चैत्र १०

ताजा नेपाल

काठमाडौं । सधैं खरिदार र नासुमाथि आक्रामक ठालूलाई नछुने आरोप लागेको संयोग पनि त्यस्तै जुरेको त्यो अख्तियारले ओम्नी समूह, हुकाम र थामसेर्कु जस्तालाई छुने हिम्मत गर्दैन । किनकि मन्त्रीरिषद्ले गरेको निर्णयमा अख्तियार लाग्दै... थप हेर्नुहोस्

एमाले नेताको फूर्ति नै बढी

२०७८ चैत्र १०

ताजा नेपाल

अवसरमा भेदभाव, तिनकै छ रवाफ काठमाडौं । स्थानीय निर्वाचनमा ठूलो दल नेकाप एमाले एक्लै ६० देखि ७० प्रतिशत स्थानीय तहको सरकार बनाउने अहंकार प्रदर्शन गरे पनि स्थान अनुसार प्रदेश कमिटीहरूले भने काँगे्रसलाई धम्याउन नेकपा माओ... थप हेर्नुहोस्

पीडित किशोरी भन्छिन्, मध्याराति बलात्कार गर्यो

२०७८ चैत्र १०

ताजा नेपाल

काठमाडौं । बलात्कार आरोप खेपिरहेका अभिनेता पल शाहले आफूलाई मध्यरातमा कोठामा आएर बलात्कार गरेको पीडित किशोरीले बताएकी छन् । जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत तनहुँमा दायर गरेको अभियोगपत्रमा किशोरीले आफूलाई शाहल... थप हेर्नुहोस्

सूर्य छापको मोहले दशभाई तनावमा

२०७८ चैत्र ९

ताजा नेपाल

काठमाडौं । स्थानीय चुनावको चटारो सबैतिर छ । सत्तापक्ष गठबन्धनले देशीय परिवेशलाई बुझेर चुनावी एकता गर्दैछ । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली स्थानीय चुनावमा एमाले एक्लै ६० देखि ७० प्रतिशत मत ल्याउने दाबी गर्दै स... थप हेर्नुहोस्

पौडेलको संयन्त्र कता हरायो ?

२०७८ चैत्र ९

ताजा नेपाल

मन्त्रीहरूबीचमै भएन समन्वय काठमाडौं । गठबन्धन सरकार सञ्चालनको निमित समन्वय कायम गर्न र सरकारलाई जनताका काम गर्न निर्देशन दिने, संविधानको मर्यादा कायम गराई सङ्घीयता, गणतन्त्र र समावेशीताको एजेन्डा स्थापित गर्न सहज होस् भ... थप हेर्नुहोस्

सम्भव होला वामपन्थी एकता ?

२०७८ चैत्र ९

ताजा नेपाल

काठमाडौं । राजनीति हो स्थायी मित्र र शत्रु हुँदैन । कम्युनिष्टहरु फेरि चुनावी मैदानमा मिल्लान् भन्ने चिन्ता छ भने सबैभन्दा बढी काँग्रेसलाई छ । स्थानीय तहको निर्वाचन आउन ५२ दिन बाँकी रहँदा वामपन्थी दलहरुबीचको गठबन्धन वा ए... थप हेर्नुहोस्

नेपाल इन्स्योरेन्सले बढायो लाभांश

२०७८ चैत्र ८

ताजा नेपाल

काठमाडौं । नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७-७८ को नाफाबाट चुक्ता पुँजीको ११.५७८९ प्रतिशित लाभांश वितरण गर्ने घोषणा गरेको हो । चैत ७ गते बसेको कम्पनीको सञ्चालक स... थप हेर्नुहोस्

डीआईजीका पछाडि छोडियो सुराकी

२०७८ चैत्र ८

ताजा नेपाल

काठमाडौं । बढुवा समितिले गरेको एआईजी बढुवा सिफारिसविरुद्ध उजुरी दिने डीआईजीका पछाडि सुराकी परिचालन गरेको पाइएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीबाट प्रहरी निरीक्षकसहितको टोली आफूहरुको पछाडि खटाइएको एकजना डीआईजीले बता... थप हेर्नुहोस्

शोभराजको आज सर्वोच्च अदालतमा सुनुवाई हुँदै

२०७८ चैत्र ८

ताजा नेपाल

काठमाडौं । बिकिनी किलर भनेर चिनिएका अपराधी चार्ल्स शोभराज गुरूमुखको बन्दीप्रत्यक्षीकरण मुद्दाको आज सुनुवाइ हुँदै छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको संयुक्त इजलासमा सुनुवाइका लागि मुद्दाको पेसी... थप हेर्नुहोस्