Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

माओवादी अध्याय सकिएकै हो ?

२०७८ फाल्गुन २४

ताजा नेपाल

भ्रष्टाचार र बेथितिको जसले विरोध गर्छ त्यसको राजनीति सकिन्छ भन्ने कुरा काँग्रेसमा गणेशमान र कृष्णप्रसाद भट्टराई साक्षी हुन् । विचारको राजनीति नेपालमा भएन । केपी ओली जस्तो कपटी र फटाहाले चलाएको एमालेसम्म एक चरण चुनावी माह... थप हेर्नुहोस्

तेल किन्न निगमलाई चार अर्ब

२०७८ फाल्गुन २४

ताजा नेपाल

काठमाडौं । सरकारले सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको खरिदका लागि रकम उपलब्ध गराउने भएको छ । मूल्य स्थिरीकरण कोषको आज बसेको बैठकले निगमले इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी ... थप हेर्नुहोस्

कहाँबाट छिर्यो अर्ली इलेक्शनको कुरा

२०७८ फाल्गुन २३

ताजा नेपाल

काठमाडौं । नेताहरु आफूलाई सजिलो पर्दा चुनावको कुरा गर्छन् भने गाह्रो पर्दा चुनावट टार्ने कुरा गर्छन् । देशमा फेरि ‘अर्ली इलेक्शन’को विषयले प्रवेश पाएको छ । सुरुमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अर्ली इलेक्शनक... थप हेर्नुहोस्

छानबिन समितिले बुझायो प्रतिवेदन

२०७८ फाल्गुन २३

ताजा नेपाल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिना पासपोर्ट र टिकट विमानसम्मै पुगेको घटनाबारे अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । ९ फागुन राति विमानको टिकट र भिसा नभएको व्यक्ति विमानस्थलभित्र छिरेर कतारको ... थप हेर्नुहोस्

पुजाले सार्वजनिक गरिन् नयाँ प्रेमी

२०७८ फाल्गुन २३

ताजा नेपाल

काठमाडौं । आफ्नो नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ हिट भएसँगै नायिका पुजा शर्माले नयाँ प्रेमी सार्वजनिक गरेकी छन् । सामाजिक सञ्जालमा युद्ध बानियासँगका रोमान्टिक तस्वीरहरु सेयर गर्दै उनले प्रेमको स्वीकारोक्ति दिएकी हुन्... थप हेर्नुहोस्

नेपाली सेनाका विषयमा भ्रम नछर्न चेतावनी

२०७८ फाल्गुन २२

ताजा नेपाल

काठमाडौं । विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा नेपाली सेनासँग जोडेर कपोकल्पित सन्देश सम्प्रेषण भइरहेको भन्दै सैनिक मूख्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अ... थप हेर्नुहोस्

अफवाह फैलाउनेहरु पर्दैछन् फद्यामा

२०७८ फाल्गुन २१

ताजा नेपाल

काठमाडौँ । सामाजिक सञ्जालका नाममा अराजकता बढ्दा समाज नै भाँडिने अवस्थामा पुगेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग लगायत सुरक्षा निकायसँग सम्बन्धी भिडियो तथा तस्बिरको दुरुपयोग गरी... थप हेर्नुहोस्

रुसले लगायो फेसबुकमाथि प्रतिबन्ध

२०७८ फाल्गुन २१

ताजा नेपाल

काठमाडौँ । रुसले फेसबुकमाथि प्रतिबन्ध लगाएको छ । रुसी सञ्चारमाध्यमलाई प्रतिबन्ध लगाइएको भन्दै रुसले फेसबुक, ट्विटर र युट्युबगायतका सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाएको हो । सञ्चारमाध्यम र सूचना प्रविधिसम्बन्धी रुसी नियामक ... थप हेर्नुहोस्

नारायणकाजीलाई साक्षी राखेर प्रचण्डले यसो भने

२०७८ फाल्गुन २०

ताजा नेपाल

काठमाडौं । एमसीसी सम्झौतापछि माओवादीभित्र ठूलो भूकम्प गएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी अनुमोदनसँगै अहिलेको सत्ता गठबन्धन चुनावसम्मै कायम रहने सुनिश्चित भएको बताएका छन् । केन्द्र... थप हेर्नुहोस्

पेट्रोल व्यवसायीलाई पुगेन कमिशन

२०७८ फाल्गुन २०

ताजा नेपाल

काठमाडौँ । जति मूल्यवृद्धि गर्दा पनि आयल निगमको घाटा मिलान हुन सक्ने अवस्था छैन । एउटै वस्तुमा सात थरि कर थोपरिएको अवस्था छ । इन्धन बिक्री गरेवापत बिक्रेताले पाउने कमिसन वृद्धि नगरेको झोकमा पेट्रोलियम व्यवसायीहरुले अत्या... थप हेर्नुहोस्