Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

बस्नेतले जंगबहादुर च्याप्दा शेखरले वंशलाल उचाले

२०७८ फाल्गुन ११

ताजा नेपाल

काठमाडौं । पार्टीको चौधौं महाधिवेशनको समयमा आन्तरिक विवादका कारण रोकिएका जिल्ला कार्य समितिहरुको निर्वाचन फागुन १५ गतेलाई तोकेपछि काँग्रेसका नेताहरु आफ्नो गुटको तर्फबाट नेतृत्वमा ल्याउने उम्मेदवारहरुको मोलतोल गर्न शुरु ग... थप हेर्नुहोस्

बाबुराम र उपेत्द्रको मन फाट्यो

२०७८ फाल्गुन ११

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय राजनीतिबाट क्षेत्रीय राजनीतिमा पुगेका बाबुराम भट्टराईको पार्टी फेरि छिन्नभिन्न हुने भएको छ । पछिल्लो समय जनता समाजवादी पार्टी जसपामा विवाद चुलिएको छ । फुटको संघारमा पुग्न लागेको पार्टीमा संघीय परिषद्... थप हेर्नुहोस्

एमसीसीले बचाउला कि भत्काउला सत्ता समिकरण ?

२०७८ फाल्गुन ११

ताजा नेपाल

काठमाडौं । भोलिबाट सत्ता समिकरण के होला भन्ने बहस शुरु भएको छ । भोलि संसदबाट एमसीसी पारित हुँदा र नहुँदाको अवस्थामा सत्ता समिकरण परिवर्तन हुने हल्ला पनि राजनीतिक वृत्तमा बढेको छ । एमसीसी पास हुँदाको अवस्थामा माओवादी केन्... थप हेर्नुहोस्

प्रेमीसँग मिलेर श्रीमानको हत्या

२०७८ फाल्गुन ११

ताजा नेपाल

सुनसरी । आफ्नै श्रीमानको हत्या गर्ने महिला र उनका प्रेमीलाई सुनसरी प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन गर्दै हत्या गरिएका झापा घर भएका दिनेश सिग्देलकी कान्छी श्रीमती ३० व... थप हेर्नुहोस्

रहेनन् वरिष्ठ कलाकार जयनन्द लामा

२०७८ फाल्गुन ११

ताजा नेपाल

काठमाडौं । वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो । हिजो राति एक भोजमा सहभागी भएर घर फर्किएका लामा गाडीबाट झर्ने बेला ... थप हेर्नुहोस्

गठबन्धन फुटाउन ओलीको अन्तिम प्रहार

२०७८ फाल्गुन ११

ताजा नेपाल

काठमाडौं। गठबन्धन फुटाउन सके एमसीसी ठिक, फुटाउन नसके पुरानै संसदको अवरोध कायम राख्ने अडानमा रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गठबन्धन फुटाउन अन्तिम प्रहारमा लागेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी प्रत... थप हेर्नुहोस्

एआईजी दरबन्दी थपियो व्यक्ति छनोट भएन

२०७८ फाल्गुन १०

ताजा नेपाल

काठमाडौं । चुनावको मुखमा सरकारले नेपाल प्रहरीमा तीनजना एआईजी थपेको छ तर व्यक्ति छनोट नगर्दा चर्चामा रहेका धीरजप्रताप सिंह, रविन्द्र धानुक, उत्तमराज सुवेदी अलमलमा परेका छन् । मन्त्रीपरिषद्ले नै दरबन्दी थप गर्दा व्यक्ति छन... थप हेर्नुहोस्

शसस्त्रमा बढुवाको ओइरो

२०७८ फाल्गुन १०

ताजा नेपाल

काठमाडौं । अर्थ मन्त्रालयले माग भएको दरबन्दी स्वीकृत नदिँदा सशस्त्र प्रहरीभित्र आन्तरिक समायोजनबाट आर्थिक भार थप नपर्ने गरी भएको बढुवाले अन्यायमा परेकाहरूले न्याय पाएका छन् भने एआइजी दरबन्दीको माग गरे पनि सरकारले स्वीकृत... थप हेर्नुहोस्

प्लेबोइको आरोप लागेपछि पलले मुख खोले

२०७८ फाल्गुन १०

ताजा नेपाल

आदरणीय पत्रकार तथा मेरा दर्शकहरु महानुभावहरुमा नमस्कार । लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशील रहि दर्शकहरुले एक कुशल अभिनेताको रुपमा मन मुटुमा सजाउनु भएको प्रति म सदैव कृतज्ञ छु । मेरा हरेक कृयाकलाप र प्रस्तु... थप हेर्नुहोस्

दर्जन प्रहरीलाई बर्खास्त गर्ने हेडक्वारटको चेतावनी

२०७८ फाल्गुन १०

ताजा नेपाल

काठमाडौं । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि कार्यालयमा नआएका १२ प्रहरी जवानलाई सेवाबाट बर्खास्त गर्ने चेतावनी दिएको छ । केही महिनादेखि सम्बन्धित कार्यालयमा हाजिर नभएका तथा खोजबिन गर्दा पनि सम्पर्कमा नआएका १२ जनालाई ... थप हेर्नुहोस्