Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

रक्तदान गरेर कमजोर भइँदैन

२०७८ फाल्गुन १

ताजा नेपाल

पर्वत । नेपाल रेडक्रस सोसाइटीको पर्वत जिल्ला शाखाको प्राबिधिक सहयोगमा नेपाल स्वयंसेवी रक्तदाता समाज पर्वत जिल्ला शाखाद्वारा स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्... थप हेर्नुहोस्

नेकपा (एस)का १४ जनालाई बचाउन प्रधानन्यायाधीशविरुद्ध महाअभियोग

२०७८ फाल्गुन १

ताजा नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीको वैधानिकता संकटमा परेपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध सत्तारुढ तीन दलका सांसदले महाअभियोग दर्ता गरेको खुलेको छ। उक्त पार्टीको वैधानिकतामाथि प्रश्न उठाउँदै दायर भएको रिटमाथ... थप हेर्नुहोस्

ह्वात्तै बढ्यो सुनको मूल्य

२०७८ फाल्गुन १

ताजा नेपाल

काठमाडौं। फाल्गुन महिना लागेको पहिलो दिनमा नै नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ। आइतबार छापावाला सुनको मूल्य प्रति तोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइर... थप हेर्नुहोस्

भोलिको संसद् बैठक स्थगित

२०७८ फाल्गुन १

ताजा नेपाल

काठमाडौँ । फागुन २ गते सोमबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको छ । आइतबार विज्ञप्ति जारी गर्दै संसद्‍ सचिवालयले फागुन २ गते बोलाइएको बैठक फागुन ४ गतेका लागि सारिएको जनाएको हो । अ... थप हेर्नुहोस्

महाअभियोग दर्तापछि ओलीले भने चुनाव भाँड्ने षड्यन्त्र

२०७८ फाल्गुन १

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग अनुचित, अनुत्तरदायी र हानिकारक उद्देश्यबाट आएको भन्दै सत्ता गठबन्धनको यो कदमको निन्दा गरेका छन् । संसदमा म... थप हेर्नुहोस्

प्रधानन्यायाधीशविरुद्ध किन दर्ता गरायो महाअभियोग

२०७८ फाल्गुन १

ताजा नेपाल

काठमाडौं । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेपाली कांग्रेस,माओवादी,नेकपा एकीकृत समाजवादीले आज प्रस्ताव दर्ता गराएका हुन् । माओवादी केन्द्रका प्रमुख स... थप हेर्नुहोस्

१ लाख १८ हजारले म्यादी प्रहरीमा जागिर पाउने

२०७८ माघ २९

ताजा नेपाल

काठमाडौं। आगामी ३० वैशाखका लागि स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गरेको सरकारले निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि १ लाख १८ हजार २ सय ३१ जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ । देशको मौजुदा सुरक्षा जनशक्त... थप हेर्नुहोस्

उपसचिवमा ३९ जनाको नाम सिफारिस

२०७८ माघ २९

ताजा नेपाल

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३९ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको शुक्रबारको बैठकले कार्यक्षमताका आधारमा लेखा परीक्षणका १५, तथ्यांकका २, इन्जिनियरिङ (जनरल) ८ र इ... थप हेर्नुहोस्

भोलिदेखि पशुपति मन्दिर खुला गरिने

२०७८ माघ २७

ताजा नेपाल

काठमाडौं । शुक्रबारदेखि दर्शनार्थीका लाागि बन्द पशुपतिनाथ मन्दिर शुक्रबारदेखि खुला हुने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयको २३ गतेको निर्णयअनुसार मन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पुजा र ध्यान गराउने प्रावधान भए... थप हेर्नुहोस्

राप्रपा पदाधिकारीको बैठक बस्दै

२०७८ माघ २७

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा पदाधिकारीको बैठक आज बस्ने भए छ । धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा बस्ने तयारी रहेको बैठकमा पार्टी विभाजन, स्थानीय तहको निर्वाचन लगायतका समसामयिक राजनीतिक घटनाक्रमको बि... थप हेर्नुहोस्