Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

पार्टीसँग पनि बेपत्तै छन् टोपबहादुर

२०८० बैशाख २९

ताजा नेपाल

काठमाडौं । बुढापाकाले भन्थे, नबिराउनु, नडराउनु । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आठ दिनदेखि फरार छन् । नेकपा एमालेले पनि उनी पार्टीसँग सम्पर्कमा नरहेको जनाएक... थप हेर्नुहोस्

कांग्रेस कब्जा गरेका भाउजुहरु

२०८० बैशाख २९

ताजा नेपाल

काठमाडौं । ‘म नभएको दिनमा मेरो नाम इंगित गरेर अनेकथरि प्रश्नहरू उठेका छन्। पुरुषले भनेको भन्दा अलिकति बढी एक्सरसाइज गरेर पब्लिकमा आयो भने पुरुषलाई असैह्य हुने। यो परिस्थिति यहाँ छ। यसको लागि जसले जति क्रिटिसाइज गरे पनि म... थप हेर्नुहोस्

गुरुकै चितामा चेलाले गरे आत्मदाह

२०८० बैशाख २९

ताजा नेपाल

जनकपुरधाम । महाभारतमा गुरु द्रोणाचार्यलाई गुरु दक्षिणामा एकलव्यले आफ्नै औंला काटेर चढाएका थिए । तर, भर्खरै गुरुका लागि शिष्यले प्राण त्यागेको घटना सार्वजनिक भएको छ । सिरहाको नेपाल(भारत सीमा क्षेत्रमा यो घटना भएको हो । धन... थप हेर्नुहोस्

ज्यूदा सहित कायस्थ १७ वर्षपछि अस्ताए

२०८० बैशाख २८

ताजा नेपाल

काठमाडौं । व्यवस्था परिवर्तन गरी जनता र मुलुकको मुक्तिका लागेकाहरुको हालत बेहाल छ तर नेताहरुको चाला हेर्दा ती सहिदहरुलाई पनि दिक्क लाग्दो हो । विसं २०६२–६३ को जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन भएको छ । काभ्रेपलाञ्चोक... थप हेर्नुहोस्

मानव तस्करीका अर्का टोपबहादुर पक्राउ

२०८० बैशाख २८

ताजा नेपाल

काठमाडौं । गैरकानुनी रुपमा अवैध बाटो हुँदै अमेरिका पठाएको आरोपमा दादाङमा एमाले नेता टोपबहादुर जिसी पक्राउ परेका छन्। अवैध बाटोबाट अमेरिका पठाएका ७ नेपाली र ५ बंगालदेशी कोलम्बियाको पोएर्तो स्कोन्दियोस्थ्ति क्यारेबियन सागर... थप हेर्नुहोस्

खाँणलाई निलम्बन गर्दै काँग्रेस

२०८० बैशाख २८

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आजपनि बस्दैछ । पार्टी नेता तथा पूर्व गृह मन्त्री बालकृष्ण खाण पक्राउ परे पछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको हो । हिजो बसेको बैठकमा खाणका बा... थप हेर्नुहोस्

एमालेको केन्द्रीय समिति बैठक आजबाट

२०८० बैशाख २८

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदै छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचन पछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्नेछ । यसअघि झापामा गर्ने तय भ... थप हेर्नुहोस्

मिटर ब्याजीलाई पाता कस्ने बाटो खुल्यो

२०८० बैशाख २८

ताजा नेपाल

काठमाडौं। प्रतिनिधिसभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ सर्वसम्मतरुपमा स्वीकृत भएको छ। सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट अर्थमन्त्री डा प... थप हेर्नुहोस्

गगन थापाज्यू तपाईंको असन्तुष्टि केका लागि ?

२०८० बैशाख २७

ताजा नेपाल

काठमाडौं। गगन थापाको फेसबुके असन्तुष्टिले राजनीतिक तरंग पैदा भएको छ । तर काँग्रेसभित्र यस्ता असन्तुष्टि अन्ततः भागवण्डा र बार्गेनिङका लागि हुने गरेका छन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सामाजिक सञ्जालमार्फत व्य... थप हेर्नुहोस्

अन्ततः दोषी ठहरिए ट्रम्प

२०८० बैशाख २७

ताजा नेपाल

काठमाडौँ । हाम्रो जस्तो मुलुकमा अपराध गर्ने भीआईपीलाई रातारात जोगाइन्छ । जुन अहिले प्रयास भइरहेको छ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । न्युयोर्कको एक अदालतले पूर... थप हेर्नुहोस्