Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

मुलुक चुस्ने पतेराहरुलाई सधैं हुन्छ छूट

२०८० मंसिर १६

ताजा नेपाल

काठमाडौँ । एनसेलको ८० प्रतिशत सेयर दुई महिनाअघि मात्रै एक पाउन्ड स्टर्लिङमा बेलायतमा दर्ता गरिएको स्पेक्ट्रलाइट यूके नामक कम्पनीले खरिद गरेको छ । सेयर खरिदबिक्रीको कारोबार नेपालस्थित सरकारी कार्यालयमा नभई विदेशमै गरिएको ... थप हेर्नुहोस्

नक्कली भुटानी शरणार्थी काण्डका ९ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर

२०८० मंसिर १५

ताजा नेपाल

काठमाडौं । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश सदर गरेको छ । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै ... थप हेर्नुहोस्

श्रीमान्हरुको राय बाझिएपछि बालकृष्ण खाण पनि थुनामै रहने

२०८० मंसिर १५

ताजा नेपाल

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री बालकृष्ण खाण थुनामै रहने भएका छन् । उनको हकमा न्यायाधीशको राय बाझिएपछि थुनामै रहने भएका हुन् । उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इज... थप हेर्नुहोस्

कठै काँग्रेसको गति !

२०८० मंसिर १५

ताजा नेपाल

देशका नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर पैसा हजम गर्ने बहादुरहरू काँँग्रेस र एमालेमा धेरै छन् तीनै काँग्रेस र एमालेका कारण संघियताले दरिलो खुट्टा टेकेको छैन् । चर्का कुरा गर्ने प्रचारवाजीमा रमाउने महामन्त्रीद्वय गगन... थप हेर्नुहोस्

नेपालको हवाइ क्षेत्र अझै इयुको कालो सूचीमा

२०८० मंसिर १५

ताजा नेपाल

काठमाडौं । युरोपेली संघ इयुले नेपालको हवाइ क्षेत्रलाई राखेको सुरक्षा सूची कालो सूचीलाई निरन्तरता दिएको छ। इयुले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई कालो सूचीमा निरन्तरता दिनुको कारणसहितको पत्र पठाएको हो। यो पत्रसँगै पछिल्लो... थप हेर्नुहोस्

एमालेको मध्य पहाडी लोकमार्गको पदयात्रामा

२०८० मंसिर १४

ताजा नेपाल

काठमाडौं। नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा आजबाट सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन राष्ट्रिय झन्डाको झन्डोतलन गरी सुरू गरेका छन्। पुष्पलाल राजमार्ग ... थप हेर्नुहोस्

नेता सक्काएरमात्र देश बन्ने बालनेको घोषणा

२०८० मंसिर १४

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेताहरूप्रति आक्रोश पोखेका छन्। मिसन ८४ ले देश नबन्ने भन्दै उनले नेताहरूप्रति आक्रोश पोखेका हुन्। उनले नेताहरूलाई सक्काएरमात्र देश बन्ने बताएका छन्। मेयर शाहले राजनीतिक... थप हेर्नुहोस्

प्रधानमन्त्री प्रचण्ड दुबईमा

२०८० मंसिर १४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन कोप–२८ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट्सको दुबई पुगेका छन... थप हेर्नुहोस्

राजतन्त्र र गणतन्त्रको निरर्थक बहस

२०८० मंसिर १२

ताजा नेपाल

अर्जुन ज्ञवाली केहिसमयदेखि सङ्गतमा रहेका एक जना पात्रले म्यासेन्जरमा राष्ट्रगुरु योगि नरहरिनाथ र डा. केशरजंग रायमाझी विरुद्ध बमिट गरे । मलाई उनी परिपक्व राजा र राष्ट्रबादको आवरणमा रहेका इन्डो÷पश्चिमा सैन्य गिरोहसँ... थप हेर्नुहोस्

राप्रपा नेताहरुका कुरा सुनेका पूर्व राजा बोलेनन्

२०८० मंसिर १२

ताजा नेपाल

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापा भ्रमण सकेर हिजो काठमाडौं फर्किए । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले संयोजन गरेको यो भ्रमण निकै भव्य र सभ्य भएको दाबी गरिएको छ । भ्रमण सफल बनाउन लिङदेन आफ्नो गृहजिल्लामा डेढ हप्त... थप हेर्नुहोस्