Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

संख्या होइन गुणस्तर हेर्छु

२०७८ मंसिर १५

ताजा नेपाल

स्कुलेजीवनदेखि नै आफु भित्रको प्रतिभालाई आमदर्शक माझ प्रस्तुत गर्दै आइरहेकी अहिलेको चर्चित मोडल साक्षी लम्साल आफ्नो अभिनय कला मार्फत आज आमदर्शकको मन मुटुमा बस्न सफल भएकी छन् । देश तथा विदेशमा हुने विभिन्न स्टेज कार्यक्रम... थप हेर्नुहोस्

नेता छान्न एमालेको मतदान सकियो

२०७८ मंसिर १४

ताजा नेपाल

चितवन । अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत बनाउने योजना असफल भएपछि नेकपा एमालेको दसौं महाधिवेशनअन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ । मंगलबार बिहान ४ बजे केपी शर्मा ओलीले विद्... थप हेर्नुहोस्

लोकतन्त्र दबाएको भन्दै एमालेको बन्दसत्रमा हंगामा

२०७८ मंसिर १२

ताजा नेपाल

काठमाडौं । दशौं महाधिवेशनमा आन्तरिक लोकतन्त्रको अभ्यास नगरी सहमतिका नाममा नेतृत्व चयन गर्ने विषयमा नेकपा एमालेको बन्दसत्रमा शनिबार साँझ हङ्गामा भएको छ । उपमहासचिव विष्णु पौडेलले निर्वाचन नगरी प्यानल चयन गर्ने जिम्मा पार्... थप हेर्नुहोस्

एमालेमा लोकतन्त्र स्वाहा, सर्वसम्मतका नाममा चेपचाप

२०७८ मंसिर १२

ताजा नेपाल

काठमाडांै । चुनावी प्रतिस्पर्धाबाट नेतृत्व छान्ने लोकतान्त्तिक अभ्यासलाई नेकपा एमालेले स्वाहा पार्दै सर्वसम्मतिका नाममा अध्यक्ष ओलीको जयजयकार गर्ने टोली गठन गर्दैछ । एमाले महाधिवेशनमा सर्वसम्मतिका नाममा आन्तरिक लोकतान्त्... थप हेर्नुहोस्

सर्वसम्मत नेतृत्व भन्दै चितवनमा युवाको प्रदर्शन

२०७८ मंसिर ११

ताजा नेपाल

चितवन । दशौं महाधिवेशनमा होमिएको नेकपा एमालेभित्र चुनावी प्रक्रियाबाट नेतृत्व चयनको तयारी भइरहेको बेला युवाहरुको जोड भने सर्वसम्मत नेतृत्व चयनमा देखिएको छ । नेकपा एमालेको चितवनमा जारी दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र ... थप हेर्नुहोस्

आज माओवादीले ७५३ वटै स्थानीय तहमा सम्मेलन गर्दै

२०७८ मंसिर ११

ताजा नेपाल

काठमाडौँ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रलाई पनि आन्तरिक चुनाव लागेको छ । प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०ले १०औँ महाधिवेशनको उद्घाटन नै गरिसकेको र सत्तासीन नेपाली कांग्रेसजिल्ला नेतृत्व चयनमा व्यस्त रहेका बेला माओवा... थप हेर्नुहोस्

इच्छाराजलाई ५ अर्ब ५९ करोड बिगो र ८ वर्ष कैद माग

२०७८ मंसिर ११

ताजा नेपाल

काठमाडौ । गत असोज १८ गते ठगी मुद्दामा पक्राउ गरेका सिभिल गुप्रका अध्यक्ष इच्छाराज तामाङविरुद्धको मुद्दामा प्रहरीले अनुसन्धान सकेको छ । सिभिल सहकारीका निक्षेपकर्ता तथा सिभिल होम मार्फत ठगी मुद्धामा मुछिएका तामाङविरुद्धको... थप हेर्नुहोस्

कोरोनाको अर्को ओमाइक्रोन भेरियन्ट

२०७८ मंसिर ११

ताजा नेपाल

काठमाडौँ । विश्व महामारी कोरोनाको अर्को भेरियन्ट पनि आएको छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओले दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरिएन्टलाई ओमाइक्रोन नाम दिइएको छ । डब्लूएचओले यो भेरिएन्ट तीव्र रूपमा फैलिने र... थप हेर्नुहोस्

कांग्रेसमा देउवापक्ष कमजोर भएकै हो ?

२०७८ मंसिर ९

ताजा नेपाल

काठमाडौँ । पार्टीभित्र निकै शक्तिशाली मानिएका सभापति शेरबहादुर देउवा पक्ष कमजोर देखिँदै गएको छ । कांग्रेसमा महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नतिजाले पार्टी नेतृत्वका लागि संस्थापन र इतर दुवै पक्षलाई ढुक्क हुने स्थिति ... थप हेर्नुहोस्

प्रतिस्पर्धीलाई अध्यक्षको चेतावनी

२०७८ मंसिर ९

ताजा नेपाल

काठमाडौँ । एमालेभित्र आफ्नो पकड बलियो बनाउन लाग परेका एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीभित्रका विपक्षीलाई अझै कमजोर बनाएर पार्टीभित्र एकाधिकार कायम गर्ने अभियानमा अघि बढेका छन् । भित्रभित्रै दबाव सिर्जना गरेका अध्यक्ष ... थप हेर्नुहोस्