Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

एक रातको २८ लाख तिरेर पेरिस बस्दैछन् मेसी

२०७८ भाद्र २

ताजा नेपाल

एजेन्सी । अर्जेन्टिनाका दिग्गज फुटबलर लियोनेल मेस्सीले हालै पेरिसको सेन्ट जर्मेनसँग करार गरेका छन् । मेस्सीले बार्सिलोनाबाट हट्ने निर्णय गरे र अब उनलाई पीएसजीका लागि खेलेको देख्न सकिन्छ । मेस्सी आजकाल फ्रान्सको राजधानी प... थप हेर्नुहोस्

खुकुलो बनाइयो लाइसेन्स परीक्षा

२०७८ भाद्र २

ताजा नेपाल

काठमाडौं । सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षामा सहभागीमध्ये एक तिहाईभन्दा कम मात्रै पास हुने गरेकामा कम्तीमा आधा पास हुने गरी परीक्षा खुकुलो बनाइएको छ । यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्... थप हेर्नुहोस्

चीनबाट आज आठ लाख डोज खोप आउँदै

२०७८ भाद्र २

ताजा नेपाल

काठमाडौं । आज चीनबाट आठ लाख डोज भेरोसेल खोप आउने भएको छ। चीनसँग खरीद गरिएको ६० लाख डोज खोपमध्ये आज र भोलि गरी १६ लाख डोज भेरोसेल खोप नेपाल आउन लागेको हो। नेपालले चीनसँग यसअघि ४० लाख डोज भेरोसेल खोप खरिद गरिसकेको छ। स्वास... थप हेर्नुहोस्

राज्यलाई दिन आएको बताउने श्रेष्ठको लिने नै छ ध्यान

२०७८ भाद्र २

ताजा नेपाल

काठमाडौँ । म राज्यसँग लिन होइन राज्यलाई दिन आएको भन्दै चर्चामा आएका चिकित्सा शिक्षा ऐनमा नर्सिङ पढाउन कम्तीमा एक सय बेडको अस्पताल सञ्चालन हुनुपर्ने व्यवस्था छ । तर स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ आफ्नै नर्सिङ कलेजमा ... थप हेर्नुहोस्

प्रतिक्रियावादीहरुको साँठगाँठ भन्दै ओलीले दिए चेतावनी

२०७८ भाद्र २

ताजा नेपाल

काठमाडौं । विधि र विधानका कुरा गर्ने संसद छलेर अध्यादेशले देश चलाएको आरोप लगाएर सत्ताबाट केपी शर्मा ओर्ला हटाएको वर्तमान गठबन्धनले ओलीकै शैलीमा त्यो पनि संसद हतार हतार बन्द गरेर अध्यादेशमार्फत् देश चलाउने अभियान थालेको छ... थप हेर्नुहोस्

अन्तिम अवस्थामा पुरानाले साथ छाडे नयाँले रोजे साथ

२०७८ भाद्र २

ताजा नेपाल

काठमाडौं । पार्टी एकताको अभियानमा लागेका दोस्रो पुस्ताका नेताहरुलाई बेवास्ता गर्दै एकोहोरो विभाजनको पक्षमा लागेका माधव नेपाललाई पुरानाले साथ छाड्दा नयाँ अनुहार भने थपिएका छन् । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले... थप हेर्नुहोस्

आज शीर्ष नेताको बैठक, दलविभानको खाका कोरिँदै, नेत्रविक्रमको पार्टी फुट्दै

२०७८ भाद्र १

ताजा नेपाल

काठमाडौं । संसदीय दलतिर कमजोर देखिएका एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई सजिलो पार्न सरकारले केन्द्रीय समितिको ४० प्रतिशत संख्याले दल विभाजन गर्न पाउने गरी अध्यादेशको यतारी हुँदै गर्दा माधवका पक्षमा खुलेर आउने अनुधार थ... थप हेर्नुहोस्

पार्टी भन्दा सिँहदरबार प्यारो

२०७८ भाद्र १

ताजा नेपाल

यो, ऊ भनेर तोक्नै परेन । कम्युनिष्ट र काँग्रेसका मात्र नेता होइनन् जनयुद्धको अधुरो काम पूरा गर्ने भन्दै चन्दा आतङ्क चलाउँदै बिस्फोट र आगजनी गरेर सरकारलाई घम्काउने सिके राउतदेखि नेत्रविक्रम चन्दसम्म पनि राष्ट्र र जनताको त... थप हेर्नुहोस्

नेपालमा प्रजातन्त्र र राजनीतिक दलहरूको अवस्था

२०७८ भाद्र १

ताजा नेपाल

  ज्ञानबहादुर क्षत्री नेपाली राजनीतिमा प्रजातन्त्रको इतिहास त्यति लामो छैन । एक सय चार वर्ष लामो जहानियाँ राणा शासन युगको पतन पश्चात् वि.सं. २००७ सालमा तत्कालीन राजा त्रिभूवनको पालामा नेपालमा पहिलो पटक प्रजा... थप हेर्नुहोस्

अफगानी नेता नै संकटका कारक : बाइडेन

२०७८ भाद्र १

ताजा नेपाल

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानले वर्तमान संकट बेहोर्नुमा त्यहीँका नेताको हात रहेको बताएका छन्। बाइडेनले विशेष सम्बोधनमार्फत अफ्गानी नेताहरुले देश छोडेर भाग्दा अफगानिस्तानमा संकट आइपरेको बताए। बा... थप हेर्नुहोस्