Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

काबुलका नेपाली फर्काउन पाकिस्तानले समन्वय गर्ने

२०७८ भाद्र १

ताजा नेपाल

काठमाडौँ । अफगानिस्तानमा जारी असहज राजनीतिक र घरेलु द्वन्द्वका माझ काबुलमा अलपत्र नेपालीलाई स्थलमार्ग हुँदै पाकिस्तानबाट समेत घरफिर्ती गर्न सकिने भएको छ । इस्लामाबादस्थित नेपाली राजदूत तापस अधिकारीले सोमबार अपराह्न पाकिस... थप हेर्नुहोस्

यसरी मिलाउँदैछन् माधवले विभाजनको चाँजोपाँजो

२०७८ भाद्र १

ताजा नेपाल

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीको पेलानमा परेर चित्त काटिएका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल अन्ततः विभाजनमै जाने भएका छन् । नेकपा एमाले फुट्ने निश्चितप्रायः भएको छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ द... थप हेर्नुहोस्

सुन्य समयमा रङ्गमतिको गर्जन् !

२०७८ श्रावण ३२

ताजा नेपाल

काठमाण्डौ । संसदको अधिवेशन अन्त्य हुने दिन संघिय संसद बैठकको रौनक छुट्टै देखियो । काँग्रेसकी सांसद रङ्गमती शाहीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धुन्धुकारी संज्ञा दिन पुगिन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य सम... थप हेर्नुहोस्

देउवा सरकार पनि ओली कै बाटोमा

२०७८ श्रावण ३२

ताजा नेपाल

काठमाण्डौ । सत्ता अहंकार र घमण्डले बहुमतको अवस्था गुमाएर अध्यादेशमा रमाएको ओली सरकारकै बाटोमा देउवा सरकार पनि हिड्ने भएको छ । देशका आन्तरिक समस्यासँग केन्द्रीत दर्जनौ बिधएकहरु संसद सचिवालयमा थुप्रिएका छन् । तर प्रधानमन्त... थप हेर्नुहोस्

विश्व प्रकाश र गगन थापाको चर्च कनेक्सन

२०७८ श्रावण ३२

ताजा नेपाल

कथित नेपाली काँग्रेस अहिले चर्च काँग्रेसमा रूपान्तरण भएको चर्चा काँग्रेसभित्रै चलिरहेको छ । माओवादी विघटन भइसकेपछि धर्मप्रचारका लागि क्रिश्चियन देशहरूले नेपाली काँग्रेसमा लगानी पठाएको देखिन्छ । यस प्रकारको काम काँग्रेसका... थप हेर्नुहोस्

ओलीको इच्छा पुरा गर्दा मेलम्ची सत्यनास

२०७८ श्रावण ३१

ताजा नेपाल

काठमाण्डौ । काम कुरा एकातिर कुम्लो बोकी ठीमीतिर भयो मेलम्ची खानेपानी परियोजना । परियोजनाको काम पुरा नहुदै तत्कालिन प्रधानमनत्री केपी ओलीको रहर पुरा गर्न मन्त्रालयका सचिव देखि परियोजना प्रमुख समेत लागे । प्राविधिक रुपमा ट... थप हेर्नुहोस्

एकैसाथ मेगा बैंकको ५ वटा नयाँ शाखाहरु विस्तार

२०७८ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आइतबार ५ वटा नयाँ शाखाहरु विस्तार गरेको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० विराटचोकमा, उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ११ गाइघाटमा, रौतहटको चन्द्रपुर नगरपालिका वडा न... थप हेर्नुहोस्

कार्यविभाजनबारे माओवादीमा छलफल

२०७८ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी समिति बैठकमा नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल भइरहेको छ । स्थायी समिति लगत्तै केन्द्रीय क... थप हेर्नुहोस्

कोरियाबाट फर्केका नेपालीहरुलाई सहुलियत कर्जा

२०७८ श्रावण ३१

ताजा नेपाल

काठमाडौँ । ग्राहकलाई थप सुविधा दिँदै वित्तीय कारोबारलाई व्यापक बनाउन अगाडि बढेको ग्लोबल आइएमई बैंक लिमिटेडले कोरियाबाट फर्किएर विभिन्न पेशामा संलग्न उद्यमीहरुलाई सहुलियतकर्जा उपलब्ध गराउनका लागि अंकुर नेपालसँग समझदारी पत... थप हेर्नुहोस्

मलेसियामै अस्ताइन नुवाकोटकी सन्जिता

२०७८ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत एक नेपाली चेलीको मृत्यु भएको छ । नुवाकोटको पन्चकन्या गाउँपलिका घर भएकी सन्जिता थिङ तामाङको शनिबार मृत्यु भएको हो । २६ वर्षीया तामाङको टाउकोमा पानी जमेको थाहा भएपछि... थप हेर्नुहोस्