Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

चीनको सीमामा भारतले थप्यो ५० हजार सेना

२०७८ असार १४

ताजा नेपाल

एजेन्सी । भारत र चीनको सीमा विवादले अझै दुई देबीचको सम्बन्ध सुधार हुन सकेको छन । यही बेला भारतले चीनको सीमानामा थप ५० हजार सेना पठाएको छ । विश्वकै दोस्रो ठुलो अर्थतन्त्रविरुद्ध भारतले आक्रामक रणनीति लिएको यो पहिलो पटक भए... थप हेर्नुहोस्

पोर्चुगल युरोकपबाट बाहिरियो

२०७८ असार १४

ताजा नेपाल

सेभिया । थ्रोगन हेजार्डको गोलको मद्दतमा बेल्जियमले आइतबार युरो २०२० मा पोर्चुगललाई १–० ले हराएर क्वाटरफाइनल यात्रा तय गरेको छ । हारले डिफेन्डिङ च्याम्पियन पोर्चुगल भने प्रतियोगिताबाट बाहिरिएको छ । अब अन्तिम आठमा फिफा वरी... थप हेर्नुहोस्

पुराना कमिटी ब्युँताउने यस्तो छ तयारी

२०७८ असार १४

ताजा नेपाल

काठमाडौं । अहिलेसम्म नेकपा एमालेको विवाद समाधानको बाटो पहिलिएको छैन । नेकपा एमालेभित्रको विवाद समाधान गर्न पुराना सांगठनिक संरचना ब्युँताउने तयारी भएको छ। केपी शर्मा ओली र माधव नेपाल समूहबीच तीन महिनासम्म चलेको रस्साकस्स... थप हेर्नुहोस्

हत्यापछि खेतमा खाल्डो खनेर गाडियो सुजिताको शव

२०७८ असार १४

ताजा नेपाल

काठमाडौं । गत जेठ १९ गते हराएकी एक महिलाको शवको अवशेष आफ्नै खेतमा गाडिएको अवस्थामा फेला परेको छ। महोत्तरीको लोहारपट्टी ७, भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको परिवारले हत्या गरेको माइती पक्षले आरोप लगाएको छ। माइतीकै किट... थप हेर्नुहोस्

भोलिबाट सडक खचाखच

२०७८ असार १४

ताजा नेपाल

काठमाडौं । सरकारले भोलिबाट लागू हुने गरी सार्वजनिक यातायातमा जोरबिजोरमा सञ्चालन गर्न दिने तयारी गरेको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो गर्दै निर्णय लिन लागेको बुझिएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अ... थप हेर्नुहोस्

महाधिवेशन नै भाँडिनसक्ने काँग्रेसको लफडा

२०७८ असार १३

ताजा नेपाल

काठमाडौं। आगामी भदौभित्र काँग्रेसले महाधिवेशन सम्पन्न नगरेको खण्डमा संवैधानिक रुपमै काँग्रेसको अस्तित्व समाप्त हुन्छ । अब समय धेरै बाँकी छैन तर समस्याको चुरो फुकाउन धेरै बाँकी छ । नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवा... थप हेर्नुहोस्

निषेधाज्ञा जारी राख्दै सार्वजनिक यातायातमा जोरविजोर

२०७८ असार १३

ताजा नेपाल

काठमाडौँ । कोरोना परीक्षणको दर घटे पनि संक्रमणको दर भने घटेको छैन । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अझै थपिने भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने तयारी भएको काठमाडौँको प्रमुख जिल्ला अधिकारी ... थप हेर्नुहोस्

माधव नेपाल ब्याक नहुने, प्रचण्डले लगाए यस्तो आरोप

२०७८ असार १३

ताजा नेपाल

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको रबर स्ट्याम्प भएको आरोप लगाएका छन् । विपक्षी गठबन्धनका नेताहरुले गरेको अन्तर... थप हेर्नुहोस्

कता कता भारी वर्षा ? सतर्क रहन आह्वान

२०७८ असार १२

ताजा नेपाल

काठमाडौँ । असार शुरुबाटै बाढी पहिरोले वितण्डा मच्चाउन शुरु भएकोमा फेरि मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी छ । मनसुनी वायुकै प्रभावले आज दिउँसो देशभरका पाँच प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान... थप हेर्नुहोस्

देउवाविरुद्ध उभिने पौडेल पक्षको निश्कर्ष, साझा उम्मेदवार को ?

२०७८ असार १२

ताजा नेपाल

काठमाडौं । आफ्नो र आफ्नो परिवारको घेरा बाहिर जान नसकेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई काँग्रसको सभापति पद चाहिएको छ । तर उनलाई दरिलो साथ दिने अहिलेसम्म भेटिएका छैनन् । कोइराला परिवारको पछि लागेका पौडेल... थप हेर्नुहोस्