Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

पदाधिकारीको टुंगो लगाउँदै माओवादी

२०७९ भाद्र ३

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पदाधिकारीलाई अन्तिम रुप दिने तयारी छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा पदाधिकारीको नाम प्रस्ताव गर्ने... थप हेर्नुहोस्

हिमानी शाह अस्पताल भर्ना

२०७९ भाद्र २

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य अवस्था बिग्रिएपछी पूर्वयुवराज्ञी हिमानी शाह अस्पतालमा भर्ना भएकी छिन् । केही दिनदेखि ज्वरोका कारण उनलाई अस्पतालमा आज भर्ना गरिएको हो । गत २४ साउनमा हिमानी ट्रष्टको कार्यक्रममा लागि अस्ट्रेलिया गएकी उ... थप हेर्नुहोस्

चुनाव अघिनै मिल्लान् माओवादी र समाजवादी

२०७९ भाद्र २

ताजा नेपाल

काठमाडौं । मंसिर ४ गतेका लागि तय भएको संघीय निर्वाचन अघि नेकपा एकीकृत समाजवादी पार्टीले नेकपा माओवादीसँगको एकताको पहल थालेको छ । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृतले वामहरुको बीचमा एकताको पहल सुरु गरेको जनाएको... थप हेर्नुहोस्

आज गठबन्धनको सिट बाँडफाँट टुंगिने

२०७९ भाद्र १

ताजा नेपाल

काठमाडौं । निर्वाचनको सीट बाँडफाँटका लागि गठित सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ । आज बस्ने बैठकले सिट बाँडफाँटबारे ठोस निर्णय लिन सक्ने र सकेस... थप हेर्नुहोस्

जितेकाहरुलाई शेखर समूहको छुट्टै बधाई

२०७९ भाद्र १

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसबाट चुनाव जितेका स्थानीय तहका जनप्रतिनिधिका लागि शेखर कोइराला समूहले छुट्टै बधाई कार्यक्रम राखेको छ । यसअघि सोमबार र मंगलबार पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा... थप हेर्नुहोस्

सबै सूचांकमा एनएलजी इन्स्योरेन्सको छलाङ

२०७९ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आवको बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा, व्यवसाय उत्साहप्रद रुपमा बृद्धि भएको छ भने दावी भुक्तानी उच्च अंकले बढाउन सफल भए... थप हेर्नुहोस्

धादिङका भुजेलको जोडी बुटवलको होटलमा मृत फेला

२०७९ श्रावण ३१

ताजा नेपाल

बटवल । बुटवलको एक होटलमा महिला र पुरुष मृत फेला परेका छन् । तिनाउ पारी फूलबारी चोकमा रहेको कारिकोट होटलको कोठामा उनीहरु मृत फेला परेका हुन् । धादिङ घर भएका अन्दाजी ३५–३६ वर्ष उमेरका सीताराम भुजेल र थर–ठेगाना स्पष्ट नखुले... थप हेर्नुहोस्

नेपाल टेलिकमको नाफा बढेपनि ईपीएस थोरै घट्यो

२०७९ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । नेपाल टेलिकम लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा... थप हेर्नुहोस्

निर्वाचनको तयारीमा जुट्दैछ माओवादी

२०७९ श्रावण ३१

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ। बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको स्थायी कमिटी सदस्य गिरिराजमणी पोखरेलले जानकारी दिए। बैठकमा आगामी मंसिरमा हुने प्रदेश र प्रतिन... थप हेर्नुहोस्

फोहोरभित्रै छिर्यो दुर्गन्धे राजनीति

२०७९ श्रावण ३०

ताजा नेपाल

काठमाडौँ । बालेनलाई असफल बनाउने नाममा शुरु भएको राजनीतिक खेलले सिंगो राजधानी दुर्गन्धित हुँदा संघीय सरकार आँचा चिम्लिएर फोहोर छल्दै अघि बढेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनमा असहयोग गरे... थप हेर्नुहोस्