Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

चितवनमा रविको बहस चलिरहँदा सडकमा प्रहरी र कार्यकर्ताबीच झडप

२०८१ मंसिर १९

ताजा नेपाल

काठमाडौं । चितवनमा प्रदर्शनरत राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। प्रदर्शन नियन्त्रण गर्न प्रहरीले टियर ग्यास र पानीको फोहोरा प्रहार गरेको हो। चौविसकोटीबाट आइरहेको जुलुसलाई प्रहरीले रोक्न खोज्... थप हेर्नुहोस्

आज पनि हुँदैछ चितवनमा रविको बयान

२०८१ मंसिर १९

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आज पनि जारी रहेको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा रविको बयान विहान ९ बजेबाट सुरु भएको हो । यसअघि हिजो अपरान्ह ४ बजेसम्म उनको बयान लिइएको थियो । हिजो ... थप हेर्नुहोस्

हिरासतको म्याद थपेर क्यान्सर अस्पताल फर्काइयो प्रसाईंलाई

२०८१ मंसिर १९

ताजा नेपाल

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। यसअघि तेस्रो पटक दिएको ४ दिनको म्याद सोमबार सकिएपछि उनलाई मंगलबार पुनः अदालतमा उपस्थित गराइएको थियो। अदालतले चौथो पटक प... थप हेर्नुहोस्

प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा प्रवचन दिने

२०८१ मंसिर १९

ताजा नेपाल

काठमाडौं। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा ‘नेपाल चीन सम्बन्धका विविध आयाम’ बारेमा सम्बोधन गर्ने कार्यक्रम छ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले आजै नेपाल ... थप हेर्नुहोस्

राष्ट्रपति पौडेल अस्पताल भर्ना

२०८१ मंसिर १९

ताजा नेपाल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन्। बुधबार विहान अस्पताल भर्ना भएका राष्ट्रपति पौडेलको पोस्टेटको अपरेशन भइरहेको छ। अहिले साढे सात बजेदेखि पोस्टेटको अपरेशन सुरु गरिएको ह... थप हेर्नुहोस्

रविलाई चितवन लगियो

२०८१ मंसिर १८

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन लगिएको छ । काठमाडौँबाट विमानमार्फत चितवन ल्याइएका लामिछानेलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । बयानका लागि आजै सरकारी वकिलको कार्यालय लैजा... थप हेर्नुहोस्

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच भेटवार्ता

२०८१ मंसिर १८

ताजा नेपाल

बेइजिङ। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच भेटवार्ता सुरू भएको छ । अहिले केही समयपछि हस्ताक्षर समारोह हुनेछ। प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड... थप हेर्नुहोस्

यस्तो छ प्रधानमन्त्रीको ४६ सदस्यीय भ्रमण टोली

२०८१ मंसिर १७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शर्मा ओली सोमबार चार दिने चीन भ्रमणमा जाँदैछन् । उनी चिनियाँ प्रधानमन्त्री ली छ्याङको औपचारिक निमन्त्रणमा ओली ४६ सदस्यीय सरकारी टोलीसहित उत्तरी छिमेकी यात्रामा निस्किँदैछन् । भ्रमण... थप हेर्नुहोस्

आजबाट प्रधानमन्त्रीको चीन भ्रमण, के के छन् एजेन्डा ?

२०८१ मंसिर १७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आजदेखि यही मङ्सिर २० गतेसम्म हुने जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण हुँदैछ । प्रधानमन्त्री ओली नेतृत्वको टोली आज बिहान ११ बजे हिमालय एयरालाइन्सको विशेष चार्टर विमानबाट स्थानीय... थप हेर्नुहोस्

कीर्तिपुरको मेयरमा कांग्रेसलाई पछ्याउँदै एमाले

२०८१ मंसिर १७

ताजा नेपाल

काठमाडौं । काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोलले ७८९ मतसहित अग्रता लिइरहेका छन्। कीर्तिपुरमा ... थप हेर्नुहोस्