Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

चुनावको मुखमा करोडौंको चलखेल

२०७९ आश्विन २९

ताजा नेपाल

काठमाडौँ । चुनावको मुखमा सत्ता सञ्चालकहरु चुनावी खर्चको जोहोमा लाग्दा करोडौंको चलखेल भइरहेको छ । आम निर्वाचनको आचारसंहितासमेत लागू भइसकेका बेला सरकारले विभिन्न व्यवसायमा वितरण गर्न लागेको नयाँ लाइसेन्सको प्रक्रिया रोक्न ... थप हेर्नुहोस्

दुर्घटनापछि खुल्यो डरलाग्दो रहस्य

२०७९ आश्विन २८

ताजा नेपाल

काठमाडौं । बारामा एक व्यक्तिले परिवारका तीन जनाको हत्या गरेका छन्। प्रसौनी गाउँपालिका ५ प्रस्टोका दिपेन्द्र चौधरीले श्रीमती र छोराछोरीको हत्या गरेको बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिए। उनले २५ वर्षीय... थप हेर्नुहोस्

यिनै हुन् बाउन्सरलाई खुकुरी हान्ने

२०७९ आश्विन २८

ताजा नेपाल

काठमाडौँ । काठमाडौंको सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार गर्ने ८ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका–२ घर भइ हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका जोरपाटी बस्ने वर्ष ३३ को जीवन तामाङ, सिन्धुपा... थप हेर्नुहोस्

आफ्नै क्षेत्र सुरक्षित गर्न हम्मे हम्मे परेका पौडेल तोकिए कमाण्डर

२०७९ आश्विन २८

ताजा नेपाल

काठमाडौं । आफ्नै क्षेत्र सुरक्षित बनाउन हम्मे हम्मे परेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पाँचदलीय गठबन्धनले चुनावी कमाण्डर तोकेको छ। बिहीबार बसेको गठबन्धनको बैठकले पौडेलको नेतृत्वमा निर्वाचन परिचालन समन... थप हेर्नुहोस्

अमेरिका, दक्षिणकोरिया र जापानलाई उत्तरकोरिया झस्कायो

२०७९ आश्विन २८

ताजा नेपाल

प्योङयाङ – उत्तरकोरियाले लामो दूरीका दुई वटा क्षेप्यास्त्र परीक्षण गरेको छ । यो परीक्षण रणनीतिक आणविक हतियारको सञ्चालनका लागि तैनाथ गरिएका लामो दूरीका क्षेप्यास्त्रको क्षमता बढाउने उद्देश्यले गरिएको कोरियाली केन्द्रीय सम... थप हेर्नुहोस्

रमेशका गीतको प्रभाव छाउगोठदेखि संविधानसम्म

२०७९ आश्विन २७

ताजा नेपाल

गीत लेखेर पनि देश र समाजलाई योगदान दिन सकिन्छ भन्ने बलियो उदाहरण बनेका छन् गीतकार रमेश दहाल । सामाजिक विषयबस्तुमा गीत लेख्ने रमेश बीगत लामो समयदेखि सामाजिक चेतनाका लागि गीत लेख्छन् । नेपालमा राजनीतिक उद्धेस्यले प्रसस्त ग... थप हेर्नुहोस्

सन्दीप फेरि पाँच दिन हिरासतमा

२०७९ आश्विन २७

ताजा नेपाल

काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले बिहीबार घटनाको अनुसन्ध... थप हेर्नुहोस्

पोर्चुगलमै अस्ताए नेपालका कपिल

२०७९ आश्विन २७

ताजा नेपाल

लिस्बन । वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवाको यहाँ मृत्यु भएको छ । विगत छ वर्षदेखि पोर्चुगलमा बस्दै आएका रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका– १, शङ्करनगरका ३७ वर्षीय कपिल सिन्धौलीको हृदयाघातका कारण... थप हेर्नुहोस्

निर्वाचनले सार्यो पलको पेसी

२०७९ आश्विन २७

ताजा नेपाल

काठमाडौं । नाबालिग जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा रहेका नायक पल शाह विरुद्धको सुनुवाइ तेस्रो पटक स्थगित भएको छ । तनहुँ अदालतमा आजका लागि तोकिएको पेसी स्थगित भएको हो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्र... थप हेर्नुहोस्

आयोगले बजायो प्रचण्डलाई बाजा

२०७९ आश्विन २७

ताजा नेपाल

काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ । आइतबार गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्ने क्रममा पञ्चेबाजा प... थप हेर्नुहोस्