Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

समानुपातिक सूचीबाट हट्यो ५५० उम्मेदवारको नाम

२०७९ कार्तिक ९

ताजा नेपाल

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फका पाँच सयभन्दा बढी उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ। निर्वाचन आचारसंहिता उल्लंघन गरी जरीवाना नबुझाएका सहित ५५० जनाको नाम बन्दसूचीबाट आयोगले हटाएको हो। प्रतिनिधिसभा र प्रदेसस... थप हेर्नुहोस्

दीपावलीको दियोले करोडौंको क्षति

२०७९ कार्तिक ९

ताजा नेपाल

काठमाडौं । तिहारको दोस्रो दिन दीपावली गर्ने क्रममा ठाउँ ठाउँमा आगलागी भएको छ। यी आगलागीबाट विभिन्न स्थानमा करोडौँको क्षति भएको केन्द्रीय प्रहरी सञ्चार कक्षले जानकारी दिएको छ। काठमाडौंको तारकेश्वर नगरपालिका ४ लोलाङ्ग हाइट... थप हेर्नुहोस्

रुस युक्रेन युद्ध खतरनाक मोडमा, युक्रेन छाड्न सबै भारतीय नागरिकलाई दूतावासको आग्रह

२०७९ कार्तिक ९

ताजा नेपाल

काठमाडौँ । किएभस्थित भारतीय दूतावासले युक्रेनमा रहेका सबै भारतीय नागरिकलाई तत्काल युक्रेन छाड्न आग्रह गरेको छ । मंगलबार किएभस्थित दूतावासले एक एडभाइजरी जारी गर्दै तत्काल भारतीय नागरिकलाई युक्रेन छाड्न आग्रह गरेको हो । रु... थप हेर्नुहोस्

सीका उत्तराधिकारी को ?

२०७९ कार्तिक ८

ताजा नेपाल

काठमाडौं । अबको पाँच वर्ष चीनको शासन चलाउने नेताहरुको नाम त आइतबार चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी समितिसँगै सार्वजनिक भयो। तर, एउटा प्रश्न भने अझै अनुत्तरित छ– सी चिनफिङको उत्तराधिकारी को होला ? पार्टी महासचिवका रुपम... थप हेर्नुहोस्

आज सूर्य ग्रहण, कुन राशिलाई कस्तो

२०७९ कार्तिक ८

ताजा नेपाल

काठमाडौं । आज कार्तिक कृष्ण औँसी । आज लाग्ने ग्रस्तासत खण्डग्रास सूर्य ग्रहण स्वाती नक्षत्र र तुला राशिका व्ययिक्तलाई अतिकष्ट रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिले प्रकाशन गरेको विसं २०७९ को राष्... थप हेर्नुहोस्

ज्योति र सूर्या लाइफले बोलाए एकै दिन साधारणसभा

२०७९ कार्तिक ६

ताजा नेपाल

काठमाण्डौ । मर्जर प्रक्रिया स्वीकृतिका लागि ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्सले एकैदिन वार्षिक साधारणसभा आयोजना गर्ने भएका छन्। दुवै कम्पनीको सञ्चालक समितिको कात्तिक ४ गते बसेको बैठकले वार्षिक साधारणसभा एकैदिन कात्त... थप हेर्नुहोस्

सानिमा बैंकको लाभांश घोषणा

२०७९ कार्तिक ६

ताजा नेपाल

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको कात्तिक ४ गते बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ११ अर्ब ३२ करोड ७३ लाख ७७ ... थप हेर्नुहोस्

एनसीसी बैंकद्वारा वार्षिक साधारणसभा आह्वान

२०७९ कार्तिक ६

ताजा नेपाल

काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको कात्तिक ४ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर २ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा क... थप हेर्नुहोस्

सन्दीप थप दुई दिन हिरासतमा

२०७९ कार्तिक ६

ताजा नेपाल

काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध तिहारपछि मात्र अभियोग पत्र दर्ता हुने भएको छ । प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपनि त्यसको अध्ययन र अभियोग पत्र तयार गर्न समय लाग्ने भन्दै काठमाडौं जिल्ल... थप हेर्नुहोस्

सुन पसलका सजावट महानगरले हटायो

२०७९ कार्तिक ६

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाको न्यूरोडमा तिहारका लागि सजाइएका फूलमालाहरु हटाएको छ । शनिबार न्यूरोडका सुन पसलहरुको गेटमा सजाएको फूलका मालाहरु आज बिहान महानगरले हटाएको हो । तिहारको समयमा समेत महानगरले पसलमा सजाइएको फूल... थप हेर्नुहोस्