Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

प्रहरीको १२ करोड माथिबाटै बेपत्ता !

२०७९ असार २७

ताजा नेपाल

काठमाण्डौ । क्यानभास जुत्तामा दौडनु पर्ने, समयमा चुस्ता नपाइने, राती सुत्दा झुल र म्याटे«स नपाउने नेपाल प्रहरीलाई समयमा त्यस्ता सामानसँगै बुट पाउनु राम्रै हो । संगठनको यो निर्णयले प्रहरीको मनोबल बढाउँछ, नक्सालतिरका एक वर... थप हेर्नुहोस्

आलोचना थेग्न नसकेपछि मर्मतका लागि लगेको भन्दै पूर्वमन्त्रीले फिर्ता गरे वासिङ मेसिन

२०७९ असार २७

ताजा नेपाल

काठमाडौं । सरकारी आवास गृहबाट बाहिरिँदा पूर्वमन्त्रीले आफूसँगै लगेका सामान फिर्ता गरेका छन् । पूर्वकृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले मर्मतका लागि भनेर पुल्चोकस्थित सरकारी आवास गृहबाट लैगेको वासिङ मेसिन स... थप हेर्नुहोस्

एमसीसीपछि चीनको दोस्रो ठूलो भ्रमण आजदेखि

२०७९ असार २६

ताजा नेपाल

काठमाडौं। चिनियाँ कम्युनिस्ट पार्टी सिपिसीका विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली आज आइतबार नेपाल भ्रमणमा आउँदैछ। गत जुनमा सिपिसीको विदेश विभाग प्रमुख बनेका लिउ नेतृत्वको टोली चार दिने नेपालमा रहनेछ । उनी आठ सद... थप हेर्नुहोस्

को हुन्, शिन्जेलाई गोली हान्ने बन्दुकधारी ? किन मार्न चाहे ?

२०७९ असार २६

ताजा नेपाल

एउटा राजनीतिक कार्यक्रमलाई सम्बोधन गरिरहेका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या गर्ने अभियुक्तमाथि पूरै विश्वको चासो छ। उनी को हुन् ? र हत्याको उद्देश्य के थियो भन्नेबारेमा हत्याअनुसन्धान गरिरहेको प्रहरीले विस्... थप हेर्नुहोस्

श्रीलंकाका प्रदर्शनकारीले प्रधानमन्त्रीको निवास जलाए

२०७९ असार २६

ताजा नेपाल

एजेन्सी । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेको निजी निवासमा प्रदर्शनकारीहरूले आगो लगाइदिएका छन्। त्यसअघि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। तर, प्रदर्शनकारी प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए। प्रधानमन्त्... थप हेर्नुहोस्

जाँडको सुरमा अर्काको घरभित्र पसेर बलात्कार गर्ने शिक्षक पक्राउ

२०७९ असार २५

ताजा नेपाल

काठमाडौं। बलात्कार आरोपमा उच्च अदालत कास्कीबाट ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना भएका एक व्यक्तीलाई केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका(१५ पिठुवा बस्ने ५४ वर्षी... थप हेर्नुहोस्

नेपाल प्रहरीका ३२ जना एसपी एसएसपी बढुवामा सिफारिस (सूचिसहित)

२०७९ असार २५

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीका ३२ जना एसपीको एसएसपी बढुवामा सिफारिस गरिएको छ । बढुवा समितीको बैठकले प्रहरी नियमावली, २०७१ ९संशोधन सहित० को नियम २७ को उप नियम (४) बमोजिम उनीहरूको बढुवा गरिएको हो । यसरी बढुवा सिफारिशमा पर्नेहरु... थप हेर्नुहोस्

कृषि विकास बैंकले माग्यो १५२ कर्मचारी

२०७९ असार २४

ताजा नेपाल

काठमाडौं । कृषि विकास बैंकले कर्मचारीको स्थायी पदपूर्ति गर्ने भएको छ। बैंकले लोकसेवा आयोगको सहमतिमा १५२ पदका लागि शुक्रबार दरखास्त आह्वान गरेको हो। प्रकाशित सूचना अनुसार बैंकले ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (... थप हेर्नुहोस्

चीनले बढायो नेपालमा चासो, आउँदैछन् चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख

२०७९ असार २४

ताजा नेपाल

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेपछि लिउ जियानचाओ नेपालको ४ दिने भ्रमणमा आउँदैछन् । उनी आइतबार नेपाल आउने तय भइसकेको छ । एक महिना अघि सङ टाओको ठाउँमा सीसीपीका विदेश विभाग प्रम... थप हेर्नुहोस्

धरातल नबुझ्दा आएको समस्या !

२०७९ असार २३

ताजा नेपाल

काठमाण्डौ । सत्ता गठबन्धन जुट्ने फुट्ने निश्चित छैन । प्रमुख प्रतिपक्ष दल गठबन्धन भत्कन्छ म ठूलै हुन्छु अरुलाई भन्नु नभन्नु भन्छु आँफू कुन धरातलमा छु भन्ने पत्तो नपाएर नै फेरि नाङ्गो बन्दैछ । अध्यक्ष केपि ओलीले खाँबो र ब... थप हेर्नुहोस्