Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

सांस्कृतिक संघमा फुलारा 

२०७८ माघ ११

ताजा नेपाल

नेपाल सांस्कृतिक संघको केन्द्रीय सदस्यमा युवा साहित्यकार भीष्मराज फुलारा मनोनित हुनुभएको छ । संघका अध्यक्ष तीर्थ थापाले उहाँलाई केन्द्रिय सदस्यमा मनोनित गर्नु भएको हो । युवा साहित्यकार तथा गीतकार भीष्मराज फुलाराको ‘कस्तो... थप हेर्नुहोस्

जेलबाट कसरी भाग्छन् मान्छे ?

२०७८ माघ ११

ताजा नेपाल

काठमाडौं । प्रहरी र जेल प्रशासनको सेटिङमा भागेका जन्मकैद भोगिरहेका कैदी यमराज परियारले आफूले प्रहरी र जेलरलाई ठूलो रकम दिएको बताएका छन् । उनले प्रहरीलाई ५ लाख र जेलरलाई २५ लाख रुपैयाँ बुझाएको बताएका हुन् । भारतीय प्रहरीक... थप हेर्नुहोस्

टेकु अस्पतालमा खोप अभियान आजदेखि फेरि सुरू हुँदै

२०७८ माघ ११

ताजा नेपाल

काठमाडौ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको छ। अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाख... थप हेर्नुहोस्

बैशाखमा स्थानीय निर्वाचन नगर्ने गठबन्धनको निर्णय

२०७८ माघ १०

ताजा नेपाल

काठमाडौं । सत्तारुढ ५ दलीय गठबन्धनमा २०७९ साल असोजपछि मात्रै स्थानीय निर्वाचन गर्ने सहमति जुटेको छ । बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले संविधानसँग बाझिएका कानून संशोधन गरी असोज उप्रान्त स्थानीय निर्वाचन ग... थप हेर्नुहोस्

सत्तापक्षले खोजेजस्तो निर्वाचनबाट भाग्न सम्भव छ ?

२०७८ माघ १०

ताजा नेपाल

काठमाडौ। सरकार तत्काल निर्वाचन गर्ने भन्दा पनि टार्ने बहानाबाजीको खोजीमा छ । संविधान र स्थानीय तह निर्वाचन सम्बन्धी कानुन बाझिएको भन्दै सरकारले स्थानीय निकायको निर्वाचन तोकिएको मितिमा नगर्ने भएको छ। सत्ता गठबन्धनभित्र वि... थप हेर्नुहोस्

राष्ट्रिय सभा निर्वाचनको मौन अवधि सुरु

२०७८ माघ १०

ताजा नेपाल

  काठमाडौं। १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधि सुरु भएको छ। निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि आइतबार मध्यरातबाट मौन अवधि सुरु भएको जनाएको हो। यो अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र ... थप हेर्नुहोस्

किशोरीको अपहरणपछि जंगलमा लगेर बलात्कार

२०७८ माघ ९

ताजा नेपाल

काठमाडौं । बाँकेको जिल्लाको खजुरामा एक किशोरीलाई अपहरण गरेर बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपालगन्जमा बस्दै आएकी जाजरकोटकी १६ वर्षीया किशोरीलाई अपहरण गरी बलात्कार गरेको अभियोगमा प्रहरीले दु... थप हेर्नुहोस्

झण्डामा गाई राख्नु कसरी संविधान विपरित ?

२०७८ माघ ९

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको विधानबाट राजसंस्था र हिन्दू राष्ट्र हटाउन निर्वाचन आयोगले दिएको निर्देशनप्रति आपत्ति जनाएका छन् । पार्टीको मुल सिद्धान्तबाट पछि हटेर विधान संश... थप हेर्नुहोस्

यस्तो छ निर्वाचन सार्ने तानाबाना

२०७८ माघ ९

ताजा नेपाल

काठमाडौं। आफूलाई लोकतन्त्र र गणतन्त्रको जननी भने पनि जनता आफ्नो पक्षमा नभएका बेला माओवादीलाई अहिले चुनाव चाहिएकै छैन् । यसो उसो गरेर चुनाव सार्ने तानावाना बुन्दैछन् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । नेकपा माओवादी ... थप हेर्नुहोस्

चिनी पानी पकाएर मह बनाउने नेकपा एसका नेता

२०७८ माघ ७

ताजा नेपाल

काठमाडौं । राजनीतिको आडमा व्यवसाय गर्नेहरुले सबैतिर अपराध गर्छन् र उन्मुक्ति पाउने गरेका छन् । कुनै पनि राजनीतिक दलले त्यस्ता अपराधीलाई काखि नच्याप्ने हो भने नेपालमा कालोबजारी र नक्कली काम कम हुने थियो । नक्कली मह बनाएर ... थप हेर्नुहोस्