Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

संसदको कार्यसूचीमा परेन एमसीसी

२०७८ पुष ७

ताजा नेपाल

काठमाडौँ । भालुको कम्पट बनेको अमेरिकी सहयोग एमसीसी आजको संसद बैठकको कार्यसूचिमा परेको छैन । प्रतिनिधिसभाको दसौँ अधिवेशनको तेस्रो बैठक आज बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे सुरु हुने बैठकमा केही अध्यादेशहरू स्... थप हेर्नुहोस्

विदेश जाने श्रमिकलाई सस्तो टिकट

२०७८ पुष ७

ताजा नेपाल

काठमाडौँ । नेपाल एयरलाइन्सका जहाज रित्तै उड्छ तर टिकट पाइँदैन । यस्तै कारणले हो निगम टाट पल्टिँदै गएको र निजी एयरलाइन्सहरुले विमान थपेको । नेपाल वायुसेवा निगमले काठमाडौंबाट कतार, दुबई र मलेसिया श्रम भिसामा जाने नेपालीलाई... थप हेर्नुहोस्

शसस्त्र प्रहरीमा एआइजीको खोजी

२०७८ पुष ६

ताजा नेपाल

काठमाण्डौ । अवस्था यस्तै भयो भने शसस्त्र प्रहरीमा पनि विगतमा नेपाल प्रहरी जस्तै डिआईजीबाट आइजीपी बन्ने अवस्था नआउला भन्न सकिदैन । संगठनको सदस्य भन्दा नेता र पार्टीको विश्वास लिएर पदमा पुग्ने नेताहरूको चाल जस्तो सुरक्षा फ... थप हेर्नुहोस्

केयुकेयलमा कर्मचारी नै ठेकेदार

२०७८ पुष ६

ताजा नेपाल

काठमाडौं । काँग्रेसी चरित्र भिडाएर आम्दानीका स्रोत खोज्दै मनपरी गर्दै आएका र कमजोर महाप्रबन्धकलाई अटेर गरेका काठमाडौं उपत्यका खानेपानी लिमिटेडका छाडा कर्मचारी फेरि एक पटक मन्त्रालयको अक्रमणमा पर्ने भएका छन् । कर्मचारीले ... थप हेर्नुहोस्

केन्द्रीय सदस्य जितेका अनुहार को कसका ?

२०७८ पुष ५

ताजा नेपाल

काठमाडौं । काँग्रेसभित्र संस्थापन देउवा समूहको एकाधिकार तोडिएको छ । एकलौटी बनाइएको काँग्रेसभित्र शेखर कोइराला समूहको बलियोउपथिति हुनपुगेको छ । नेपाली काँग्रेसको खुल्लातर्फको ३५ केन्द्रीय सदस्यको मतगणनाको नतिजा सार्वजनिक ... थप हेर्नुहोस्

एमसीसीले सत्ता गठबन्धनमै भाँडभैलो मच्चायो

२०७८ पुष ५

ताजा नेपाल

काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौतालाई संसद्मा अगाडि बढाउने विषयमा गठबन्धन दलहरूबीचमै भाँडभैलो मच्चिन पुगेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सम्झौता अघि बढाउन ताक... थप हेर्नुहोस्

आजबाट बालबालिकालाई फाइजर खोप लगाइने

२०७८ पुष ४

ताजा नेपाल

काठमाडौं। भीडभाड हुने स्कुल कलेजका विद्यार्थी कोरोना जोखिममा रहेका बेला सरकारले आजबाट ७ वटै प्रदेशका ५७ वटा जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धका मोर्डना खोप दिदै छ। काठमाडौं, भक्तपुर, ललितपुर,... थप हेर्नुहोस्

सर्वदलीय बैठक एमालेले बहिष्कार गर्ने

२०७८ पुष ४

ताजा नेपाल

काठमाडौं । सरकारमा रहेका बेला एमसीसीको पक्षमा खुलेको एमाले विपक्षमा पुगेपछि द्वेध चरित्रमा देखिएको छ । सत्ता गठबन्धन भत्काउन पाए एमसीसी ठिक नपाए बेठिक भन्ने रणनीति लिएको एमाले संसदमा पनि रमिता प्रदर्शन गरिरहेको छ । संसद्... थप हेर्नुहोस्

क्यानको दादागिरीविरुद्ध खेलाडी जुर्मुराए

२०७८ पुष ३

ताजा नेपाल

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को कारबाहीमा परेका ४ खेलाडीहरुले क्यानको यो कदमले आफुहरुलाई दुखीद बनाएको बताएका छन् । उनीहरुले हामीले आजसम्म नेपालको क्रिकेटप्रति गरेको समर्पणको सम्मान यही हो ? भन्दै प्रश्न उठाएका छन... थप हेर्नुहोस्

इराकमा बाढी, दुई नेपालीको मृत्यु

२०७८ पुष ३

ताजा नेपाल

काठमाडौँ . इराकको स्वशासित राज्य कुर्दिस्तानमा शुक्रबार बढीले बगाउँदा दोलखाका पाल्देन शेर्पा र मोरङका औराज राईको ज्यान गएको छ । कुर्दिस्तान नेपाली समाजका अनुसार कुर्दिस्तानको अर्विलमा बाढीले उनीहरु सवार सवारी साधनलाई बगा... थप हेर्नुहोस्