Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा मानन्धर

२०७८ कार्तिक २८

ताजा नेपाल

काठमाडौँ । भक्तपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शिवप्रसाद मानन्धर चयन भएका छन् । सङ्घ विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । यसैगरी सङ्घको वरिष्ठ उपाध्यक्षमा रोशनीमैया धौबन्जार, उपाध्यक्ष (साधारण) तर... थप हेर्नुहोस्

अपडेट : मध्यराति कार डुब्यो, चार जनाको मृत्यु

२०७८ कार्तिक २८

ताजा नेपाल

रौतहट । रौतहटको चन्द्रनिगाहपुरबाट सदरमुकाम गौर जाँदै गरेको कार दुर्घटना हुँदा त्यसमा सवार ४ जना भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु भएका चारै जनाको सनाखत भएको छ ।  चन्द्रनिगाहपुर– गौर सडकखण्ड अन्तर्गत  झुन्खुनवा चोक न... थप हेर्नुहोस्

चोलेन्द्र श्रीमानविरुद्ध आज पनि वकिलहरुको धर्ना

२०७८ कार्तिक २८

ताजा नेपाल

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतबार पनि वकिलहरुले प्रदर्शन गरेका छन् । आइतबार बिहान नेपाल बार एसोसिएसनको अगुवाईमा वकिलहरुले बारको केन्द्रीय कार्यालय अगाडि कालो पट्टि बाँधेर धर्ना दिइरहेका छन् । ... थप हेर्नुहोस्

दीर्घरोगीलाई फाइजर खोप लगाउन शुरु (यी हुन् खोपकेन्द्र)

२०७८ कार्तिक २८

ताजा नेपाल

काठमाडौं । आजदेखि १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई कोरोनाविरुद्धको फाइजर खोप लगाइने भएको छ । आजदेखि मंसिर ४ गतेसम्म यो खोपको पहिलो मात्रा लगाइन लागेको हो। यो खोपको दोस्रो मात्रा मंसिर २७ देखि पौष २ गतेसम्म दिईने छ । कोभ्... थप हेर्नुहोस्

मैदान छाड्ने पौडेलको योजना

२०७८ कार्तिक २७

ताजा नेपाल

काठमाडौं । पार्टीभित्रका सधैंका प्रतिपक्षी वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि १४औं महाधिवेशन भारी हुने देखिएको छ । पहिले साथ दिनेहरुले पनि आफ्नै झूण्ड बनाएका कारण उनी मैदान छाडेर सहज पोजिसन बनाउने योजनामा छन् । नेपाली का... थप हेर्नुहोस्

महाधिवेशन प्रतिनिधि छान्दै एमाले

२०७८ कार्तिक २७

ताजा नेपाल

काठमाडौं। आगामी मंसिर १० देखि १२ गतेसम्म हुने दशौं राष्ट्रिय महाधिवेशनका लागि एमालेले आज देशभरबाट महाधिवेशन प्रतिनिधि छान्दैछ । प्रमुख प्रतिपक्षी दल एमालेले देशभर छरिएका आठ लाख बढी संगठित सदस्यले आ–आफ्ना क्षेत्रबाट महाधि... थप हेर्नुहोस्

सगरमाथा अवार्डबाट उषा सम्मानित

२०७८ कार्तिक २६

ताजा नेपाल

नुवाकोटकी चर्चित मोडल तथा लोक दोहरीको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल अभिनेत्री समेत रहेकी उषा सुवेदीले लोक दोहरी र मोडलिङको क्षेत्रमा पुराएको योगदान स्वरुप राजधानीमा आयोजित ‘साहरा एप तेस्रो सगरमाथा म्युजिक अवार्... थप हेर्नुहोस्

किसानले पाउँदैछन् पाँच अर्ब क्षतिपूर्ति

२०७८ कार्तिक २६

ताजा नेपाल

काठमाडौं । बेमौसमी वर्षा र बाढीबाट धानबालीमा नोक्सानी बेहोरेका किसानलाई सरकारले पाँच अर्ब रूपैयाँ वितरण गर्ने तयारी गरेको छ। कात्तिक पहिलो साताको बेमौसमी वर्षा र बाढीबाट धानबालीमा क्षति बेहोरेका किसानलाई राहतस्वरूप क्षति... थप हेर्नुहोस्

प्रधानन्यायाधीश राणालाई सर्वोच्च छिर्न नदिने तयारी

२०७८ कार्तिक २६

ताजा नेपाल

काठमाडौं । सत्ता भागवण्डामा सामेल भएर सम्मानित अदालतलाई विवादमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आज सर्वोच्च परिसरमा प्रवेश गर्न नदिने तयारी नेपाल बार एशोसिएशनले गरेको छ । राणाको राजीनामा माग्दै चरणबद्ध आन्दो... थप हेर्नुहोस्

खानेपानी संस्थानको महाप्रबन्धक खोज्दै ठेकेदार

२०७८ कार्तिक २५

ताजा नेपाल

काठमाडौं । नेपाल खानेपानी संस्थानमा महाप्रबन्धक बन्नका लागि चार जना प्रतिस्पर्धीहरू सिंहदरबारमा घाम ताप्ने र मन्त्रीको च्याम्बरमा पुग्ने गरिरहेका छन् । अर्जुन बाबु ढकाल, भूपेन्द्र प्रसाई, डोलप्रसाद चापागाई र त्रिदेव श्रे... थप हेर्नुहोस्