Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

तेस्रो लहरले खतराको घण्टी बजाएकै हो ?

२०७८ श्रावण २२

ताजा नेपाल

काठमाडौँ । पछिल्लो समय जनजीवन सामान्य जस्तो देखिए पनि कोरोना संक्रमणको स्थिति भयावह बनिसकेको छ । कोरोना उपचार केन्द्रहरु विरामीले भरिएका छन् भने नयाँ विरामीका लागि बेडको अभाव देखिन थालिसकेको छ । तर पनि बजारमा गाडी गुडेका... थप हेर्नुहोस्

इजरायलका नाममा तपाईं पनि ठगिनु होला है

२०७८ श्रावण २२

ताजा नेपाल

काठमाडौं। आकर्षक वैदेशिक रोजगारीका नाममा नेपाली युवामाथि ठगीका श्रृङ्खला पुरानै समस्या हो । आकर्षक रोजगार गन्तव्यको आश्वासन दिएर ठगहरु बजारमा जहिलेसुकै सलबलाईरहेका हुन्छन् । करिब पाँच वर्षदेखि रोकिएको इजरायल रोजगारी खुले... थप हेर्नुहोस्

फुट्न खोजेका माधवलाई क–कसले दिएनन् साथ ?

२०७८ श्रावण २१

ताजा नेपाल

काठमाडौं । फुटाएर बेग्लै अस्तित्व बनाउने हिम्मत बेलैमा नगरेका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पछिल्लो समयमा आएर झन झन कमजोर बन्दै गएका छन् । मसक्क आँटेर केही पनि निर्णय गर्न नसक्दा एकपछि अर्को खम्बाले काम गर्न छाडेको अ... थप हेर्नुहोस्

एमालेमा चर्च मिशनको केन्द्र माधव नेपाल

२०७८ श्रावण २१

ताजा नेपाल

काठमाडौं । मेटमणि चौधरी, सांसद नेकपा एमाले, दाङ क्षेत्र नं. १ घोराही उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष भीमबहादुर सर्की जो क्रिश्चियनहरुको चर्च मिशनमा संलग्न छन् उनको साथमा दाङमा गतिविधि गर्दै आएका छन् । विशेष गरेर स्... थप हेर्नुहोस्

आज गर्लान् त माधवले हिम्मत ?

२०७८ श्रावण २१

ताजा नेपाल

काठमाडौं । न जुट्न सकेको न फुट्न सकेको नेकपा एमालेको विवाद दुवै पक्षलाई भालुको कम्पट भइसकेको छ । संस्थापन पक्षले पनि वरिष्ठ नेता माधव नेपाल पक्षलाई कारबाही गरिहाल्न सकेको छैन भेन वरिष्ठ नेता माधवकुमार नेपालले पनि मसक्क आ... थप हेर्नुहोस्

नारायणकाजीले सोझै भने, भारतले माफी माग्नुपर्छ

२०७८ श्रावण २०

ताजा नेपाल

काठमाडौँ । दार्चुला घटनामा भारतले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माओवादी केन्द्रले बताएको छ । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले भारतीय सीमा सुरक्षा बलले तुइन काटिदिँदा जयसिंह धामी बेपत्ता भएको घटनामा भारतले क्षम... थप हेर्नुहोस्

अमेरिकामा एक साता दुई नेपाली युवाको प्राणन्त

२०७८ श्रावण २०

ताजा नेपाल

काठमाडौं । सुन्दर भविष्यको कल्पना साकार पार्न अमेरिका पुगेका दुई युवाको एक साताभित्रै प्राणान्त भएको छ । अमेरिकामा एक हप्तामा दुई नेपाली युवाको मृत्यु भएको हो । न्युयोर्क २८ वर्षीय नेपाली युवा विपिन लम्सालको गत जुलाई २७ ... थप हेर्नुहोस्

महाधिवेशन धकेल्ने देउवाको अनेक दाउ

२०७८ श्रावण २०

ताजा नेपाल

काठमाडौं । कम्युनिष्टको गाँड कोरोकोरले सत्तामा पुगेका काँग्रेस सभापति शेरबहादुर देउवा विभिन्न बहाना बाजीमा पार्टी महाधिवेशन केही पर धकेल्ने योजनामा छन् । यतिञ्जेल कोरोनाको बहाना बनाएर महाधिवेशनको मिति सार्दै आएका देउवा अ... थप हेर्नुहोस्

बैंकहरु सामाजिक सुरक्षा कोषमा नजान पनि सक्ने

२०७८ श्रावण २०

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले सामाजिक सुरक्षा कोषमा सूचिकृत हुन नचाहने बैंकहरूलाई सूचिकृत गराउने प्रक्रिया यथास्थितिमा कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । साथै सो मुद्दा संयुक्त इजलासमा दर्ता गरी ४५ दिनभित्र पूर्ण सुन... थप हेर्नुहोस्

ओलीका मान्छेले नाफा घटाएपछि प्राधिकरणमा कुलमानको खोजी

२०७८ श्रावण १९

ताजा नेपाल

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका हितेन्द्रदेव शाक्यले चुहावट बढाउँदै ११ अर्बको नाफा ५ अर्बमा झारेपछि फेरि कुलमान घिसिङलाई प्राधिकरण जिम्मा लगाइने भएको छ । प्रधान... थप हेर्नुहोस्