Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

देशभर बाढीपहिरो ७ जनाको ज्यान गयो, ७ बेपत्ता

२०७८ भाद्र १२

ताजा नेपाल

काठमाडाैं । पछिल्लो २४ घण्टामा देशका बिभिन्न जिल्लामा गएको बाढी पहिरोबाट ७ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन्। प्रहरीकाअनुसार मृत्यु हुनेमा नवलपरासी पश्चिममा दुई, रुपन्देही, कैलाली, दाङ, उदयपुर र ललितपुरमा एक... थप हेर्नुहोस्

लाइसेन्स र ट्रायल परीक्षा संचालन गर्न सीसीएमसीको अनुमति

२०७८ भाद्र १२

ताजा नेपाल

काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले ५० प्रतिशत सहभागितामा सवारी चालक अनुमतिपत्र परीक्षा र ट्रायल संचालन गर्न अनुमति दिएको छ । कोभिड संक्रमणबाट बच्न आवश्यक सुरक्षा अपनाएर परीक्षा र ट्रायल संचालन गर्न सी... थप हेर्नुहोस्

काबुल विमानस्थलमा विस्फोटपछि अमेरिकाले दियो बदला लिने चेतावनी

२०७८ भाद्र ११

ताजा नेपाल

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमास्थलमा भएको दुईवटा बम विस्फोटको घटनामा मारिनेको संख्या ६० पुगेको छ । घटनामा १४० भन्दा बढी घाइते रहेको काबुलस्थित शीर्ष स्वास्थ्य अधिकारीले बीबीस... थप हेर्नुहोस्

पहिरोले रोकियो नारायणघाट–मुग्लिन सडक

२०७८ भाद्र ११

ताजा नेपाल

काठमाडौँ । भदौरे झरीले देशभर पहिरोको जोखिम बढाएको छ । सेती दोभानमा पहिरो खस्दा नारायणघाट–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । लगातारको पानीले गएराति पहिरो खस्दा राति ८ बजेदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । अहिले पनि प... थप हेर्नुहोस्

सांसदको जागिर खान नसक्दा एमाले अदालतमा

२०७८ भाद्र ११

ताजा नेपाल

काठमाडौं । सत्तामा हुँदा आफ्नो इशारामा चल्ने निकायहरु सत्ता बाहिर हुँदा आफ्नै विरुद्ध लागेको आभाष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भएको छ । नेकपा एमाले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध अदालत जाने ... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकको ड्राइभ उत्सव

२०७८ भाद्र १०

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले यस बर्षको चाडपर्वलाई लक्षित गरी अटो एक्सप्रेस ड्राइभ उत्सव योजना सार्वजनिक गरेको छ । जसअन्तर्गत ७.२९ प्रतिशत ब्याजदर प्रिमियम सहितमा विद्युतिय सवारी कर्जा लगायतका बिभिन्न सवारी साधन... थप हेर्नुहोस्

एनआईसी एशिया बैंकले दिया २० लाख बीमा रकम भुक्तानी

२०७८ भाद्र १०

ताजा नेपाल

काठमाडौं । ग्राहकको मन जित्नै अगाडि बढेको एनआईसी एशिया बैंकले ल्याएको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत २ जना खाता वालालाई जनही १०–१० लाख गरी कुल २० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकको काठमाडौं स्थि... थप हेर्नुहोस्

जसले एमाले फुटाउन माधव नेपाललाई काँध थापे (नामावलीसहित)

२०७८ भाद्र ९

ताजा नेपाल

काठमाडौं । आन्तरिक द्वन्द्व चुलिएको नेकपा एमालेको औपचारिक विभाजन भएको छ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले दल दर्ताको लागि बुधबार सांसद र केन्द्रीय सद्स्यको हस्ताक्षर सनाखत गराएको छ । नेकपा एमालेबाट फुटेर ... थप हेर्नुहोस्

मेस्सी अर्को साता मैदान छिर्ने

२०७८ भाद्र ९

ताजा नेपाल

एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्माइनमा आबद्ध भएपनि स्टार खेलाडी लियोनेलमेस्सीले अहिलेसम्म यस क्लबबाट खेलेका छैनन् । यहीबीच पिएसजीका प्रशिक्षक माउरिसियो पोचेटिन्होले आगामी साता रेइम्सविरुद्ध हुने लिग वान खेलमार्फ... थप हेर्नुहोस्

एमबाप्पेको मूल्य १६ करोड युरो

२०७८ भाद्र ९

ताजा नेपाल

एजेन्सी । रियल म्याड्रिडले कालियन एमबाप्पेलाई क्लबमा भित्र्याउने इच्छा निकै अघिदेखि देखाइरहेको छ । तर, औपचारिक प्रस्ताव भने पहिलोपटक टेबल गरेको छ । स्पेनिस वेवसाइटक मार्काका अनुसार रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो प... थप हेर्नुहोस्