Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

आज नेपालले विश्वकप छनोट फुटबलमा चाइनिज ताइपेइसँग भिड्ने

२०७८ जेष्ठ २०

ताजा नेपाल

काठमाडौँ । विश्वकप फुटबल छनौट अन्तर्गत नेपालले आज चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ । कुवेत सिटीमा हुने खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ । ताइपेइविरुद्ध मैदान उत्रदा नेपाल स्पष्ट जितको खोजिमा हुनेछ । मुख... थप हेर्नुहोस्

आज हुन्छ एमालेको फैसला

२०७८ जेष्ठ २०

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) एक भएर जान्छ या कित्ता काट हुन्छ आजको निर्णयमा भर पर्दछ । नेकपा एमालेका दुई समूहबीच बढेको दुरी केही छलफलर वार्ताका माध्यमबाट घटाइएको बेला एमाले एकै हुने आशा बढेको छ । आज एमाले स... थप हेर्नुहोस्

आइएमई फाउन्डेसनले टेकुमा अक्सिजन प्लान्ट बनाउने, ३ करोड बराबरको स्वास्थ्य उपकरण सहयोग

२०७८ जेष्ठ १९

ताजा नेपाल

काठमाडौं। आइएमई फाउन्डेसनले कोभिड–१९ को रोकथाम तथा उपचारका लागि करिब तीन करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य उपकरण सरकारलाई दिएको छ। आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र फाउन्डेसनका अध... थप हेर्नुहोस्

बलिउडका ऐश्वर्याहरु

२०७८ जेष्ठ १९

ताजा नेपाल

मुम्बई । विश्वमा कसैको अनुहार कसैसँग ठ्याक्कै त मिल्दैन तर उस्तै भने हुन्छ । अभिनेत्री ऐश्वर्या राय बच्चन बलिउडकी सुन्दर अभिनेत्रीमा पर्छिन् । उनको फ्यान फलोइङ अत्याधिक छ । उनको चर्चा स्वदेशमा मात्र नभई विदेशमा पनि उत्ति... थप हेर्नुहोस्

असारबाट मात्रै निषेधाज्ञा खुकुलो

२०७८ जेष्ठ १९

ताजा नेपाल

काठमाडौं । संक्रमित र ज्यान गुमाउनेको ग्राफ खासै नघटेका कारण उपत्यकामा जेठ महिनाभर निषेधाज्ञा जारी नै हुने भएको छ । उपत्यकामा निषेधाज्ञा जेठभर जारी गरिने भएको छ । निषेधाज्ञाको समिक्षा गर्दै उपत्यकाका तीन जिल्लाका प्रमुख ... थप हेर्नुहोस्

वीरेन्द्र शाहको बंश नाशिएको कालो दिन, कसले खोज्ने हत्यारा ?

२०७८ जेष्ठ १९

ताजा नेपाल

काठमाडौं । आज जेठ १९, २०५८ साल जेठ १९ को कालरात्रिले २० वर्ष पुरा हुँदा पनि त्यसको वास्तविक तथ्य पत्ता लाग्न सकेको छैन । तर यसअघि भएका मदन भण्डारी हत्याकाण्ड जस्ता अनेकांैं घटना अझै इतिहासको गर्भमै छ । तत्कालीन राजा वीरे... थप हेर्नुहोस्

संसद ब्यूतिए पनि ओली नै हुन् प्रम

२०७८ जेष्ठ १८

ताजा नेपाल

काठमाडौं । सत्ता र शक्तिका लागि साम, दाम, दण्डभेद सबै प्रयोग गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओली सम्मानित सर्वोच्च अदालतबाट संसद पुनस्र्थापना भएको खण्डमा पनि सत्तामै टिक्ने भएका छन् । अहिलेको अवस्थामा राजनीतिक दलहरुक... थप हेर्नुहोस्

चोलेन्द्र श्रीमान् ब्याक हुँदा सत्तालाई कस्तो पर्ला असर ?

२०७८ जेष्ठ १८

ताजा नेपाल

काठमाडौं । संवैधानिक इजलास गठनप्रति चौतर्फी प्रश्न उठेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा वरिष्ठताको आधरामा संवैधानिक इजलास गठन गर्न राजी भएका छन् । सर्वोच्च अदालतका बार प्रतिनिधिहरुको सुझावपछि प्रधानन्यायाधीश जबराल... थप हेर्नुहोस्

कोभिडको दोश्रो भेरियन्ट र राज्यको दायित्व

२०७८ जेष्ठ १८

ताजा नेपाल

आशा भुषाल, अभिनेत्री चीनको वुहान शहरबाट फैलिएको कोभिड १९ अहिले बिश्वको चुनौती बनेको छ । कोभिड १९ को प्रभाव नरहेको कुनै देश छैन । बिश्वलाई नै आतंकित बनाउने यो भाइरस यसरी फैलिएर दुनियाँलाई नै कालको मुखमा लैजाला भन्न... थप हेर्नुहोस्

अन्ततः यस वर्ष पनि नहुने भो एसईई

२०७८ जेष्ठ १८

ताजा नेपाल

काठमाडौं । कोरोना कहरले गर्दा यस वर्षको एसईई परीक्षा पनि प्रभावित भएको छ । कोरोनाकै कारण अघिल्लो वर्ष पनि एसईई परीक्षा हुन सकेको थिएन । सरकारले यस वर्षको एसईई परीक्षा नतिजा पनि आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको छ ... थप हेर्नुहोस्