Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

आज गर्दैछन् वामदेवले विशेष घोषणा

२०७७ माघ १४

ताजा नेपाल

काठमाडौं । नेकपाको विभाजनपछि दुवैतिर नखुलेका तर जता अवसर आउँछ त्यतै खुट्टा उचालेका बसेका नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम संयोजक रहेको एकता राष्ट्रिय अभियानको आजबाट औपचारिक घोषणा हुने भएको छ । आज धोबिघाटस्... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकले कृषकहरुलाई सहुलियतपूर्ण कर्जा दिने

२०७७ माघ १३

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकको बाग्मती प्रादेशिक कार्यालय उप–प्रम... थप हेर्नुहोस्

सम्पत्ति शुद्धिकरणको घेरामा गच्छदार

२०७७ माघ १३

ताजा नेपाल

काठमाण्डौ । भ्रष्टचार मुद्धामा विशेष अदालतमा रु ५ करोड बक्सिश दिएर उम्कन खोजेका विजय गच्छदार प्रधानमन्त्री केपी ओलीको अधिनमा रहेको सम्पत्ति शुद्धिकरणको घेरामा तानिएका छन् । उनका साला सहदेव कक्षपति चेक बाउन्स काण्डमा दिल्... थप हेर्नुहोस्

प्रचण्डको शिलान्यास, ओलीको उद्घाटन

२०७७ माघ १२

ताजा नेपाल

काठमाडौं । संसद विघटनले दुई धु्रवमा पुगेका छन् नेकपाका दुई अध्यक्ष । यही बेला लुम्बिनी प्रदेशको स्थायी राजधानीस्थित राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन आज सोमबार हुने भएको छ । पक्की पुलको उद्घाटन गर्न प्रधानमन्त्री के... थप हेर्नुहोस्

पशुपति मन्दिर परिसरमै महिलाको हत्या

२०७७ माघ १२

ताजा नेपाल

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा ३५ वर्षीया महिलाको हत्या भएको छ । मन्दिर परिसरमा मागेर गुजारा चलाउँदै आएकी बबितादेवी चौधरीको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । हत्यामा संलग्नताको आशंकामा प्रहरी... थप हेर्नुहोस्

साधारण सदस्यबाट पनि हटे प्रम ओली

२०७७ माघ १२

ताजा नेपाल

काठमाडौं। संसद विघटनपछि एक समूहले अर्को समूहलाई कारबाही गर्ने सिलसिलामा नेकपाको प्रचण्ड–माधव समूहले नेकपा (ओली) समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यसमेतबाट हटाउने निर्णय गरेको छ। आइतबा... थप हेर्नुहोस्

जनयुद्धका शहीद र घाइतेलाई सम्मान गर्न बन्यो कार्यदल

२०७७ माघ १२

ताजा नेपाल

काठमाडौं। कहिलेकाहीं फूट र विभाजन पनि कोही कसैका लागि राम्रो अवसर बन्न सक्छ । सरकारले १० वर्षे द्वन्द्वसहित विभिन्न आन्दोलनका शहीद तथा घाइतेहरुको सम्मान, उपचार व्यवस्थानका लागि एक कार्यदल गठन गरेको छ। मन्त्रिपरिषद्को आइत... थप हेर्नुहोस्

बैशाखमा चल्दैन लुम्बिनी एयरपोर्ट

२०७७ माघ ११

ताजा नेपाल

काठमाडौँ । बैशाखबाट उडान शुरु गर्ने भनिएको राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनमा नआउने भएको छ । गौतमबुद्ध एयरपोर्टबाट हवाई जहाज उडाउने महानिर्देशक राजन पोखरेल र जगन्नाथ निरौलाको टिमले काँग... थप हेर्नुहोस्

नपाउने भयो नेकपा फुटले मान्यता, सुर्य चिन्ह ओली र प्रचण्डकै नेतृत्वलाई

२०७७ माघ ११

ताजा नेपाल

काठमाडौं । नेकपाको बहुमत रहेको माधव प्रचण्ड समूहलाई मान्यता दिनुभन्दा बरु दुवैले नपाउने गरी निर्वाचन आयोगले बालुवाटारको निर्देशनमा नयाँ सूत्र पत्ता लगाएको छ । त्यही सूत्रबमोजिम निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको व... थप हेर्नुहोस्

प्रधानन्यायाधीशले भने, प्रधानमन्त्रीले मात्रै होइन पूर्व प्रधानमन्त्रीहरुले पनि अदालतको मानमर्दन गरेका छन्

२०७७ माघ ११

ताजा नेपाल

काठमाडौं । सर्वसाधारण र कानुनका ज्ञाताले समेत संविधानमा नेदेखेको संसद विघटनको अघिकार प्रधानमन्त्रीले प्रयोग गरेपछि अहिले संसद विघटनको मुद्दा सर्वोच्चमा बहस जारी छ । पूर्व प्रधानन्यायाधीशहरु समेत संसद विघटनको विपक्षमा खुल... थप हेर्नुहोस्