Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

पार्टीभन्दा गुटको बोलबोला

२०७६ भाद्र ६

ताजा नेपाल

काठमाडौं । कम्युनिष्टको नाममा सत्ता स्वार्थ र कमाउ अभियानमा लागेका नेकपा नेताहरूका लागि काउसो बनेर खडा भएको नेकपा चन्द समूहले पनि जनता र सरकार दुवैतिर त्राहीमाम बनाएको छ । सरकार वार्ता गर्ने पनि भन्छ, चन्दका नेता कार्यकर... थप हेर्नुहोस्

करिब १७ सय रोपनीमा गाँजाको बोट नष्ट गरिएको

२०७६ भाद्र ६

ताजा नेपाल

काठमाडौं । काठमाडौं शंखरापुर नगरपालिका(३ मा पर्ने जरसिंहपौवा, बोजिनि, कार्तिके समेतका विभिन्न स्थानमा अन्दाजी १७ सय रोपनीमा प्राकृतिक रुपमा उम्रिएका अनुमानित १ लाख गाँजाका बोटहरु बिहीबार नष्ट गरिएको छ । शंखरापुर नगरपालि... थप हेर्नुहोस्

नेपाल प्रहरीमा ३ हजार ८ सय ३१ जनाको लागि जागिर खुल्यो

२०७६ भाद्र ६

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेका विभिन्न पदहरुमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल ३ हजार ८ सय ३१ जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ । नयाँ भर्नामध्ये प्रहरी जवानमा ३ हजार... थप हेर्नुहोस्

आज श्रीकृष्णजन्माष्टमी

२०७६ भाद्र ६

ताजा नेपाल

काठमाडौं आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्णजन्म... थप हेर्नुहोस्

थप उपचारका लागि प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान

२०७६ भाद्र ५

ताजा नेपाल

काठमाडौं । केही समय अघिमात्र ९ दिन लामो उपचारपछि स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि बिहीबार फेरि सिंगापुर प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली दिउँसो साढे १ बजे थाई एयरको विमानबाट सिंगा... थप हेर्नुहोस्

महिला हिंसा न्युनिकरणमा श्रीमती संघ

२०७६ भाद्र ५

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधबार आयोजित विशेष समारोहमा नेपाल प्रहरी श्रीमती संघको ३५औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । उक्त समारोहमा प्रहरी महा... थप हेर्नुहोस्

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७६ भाद्र ५

ताजा नेपाल

कैलाली । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरीगंगा नगरपालिका-९ बस्ने २२ वर्षीय मिलन देवललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । देवलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका ... थप हेर्नुहोस्

किन सेलायो यिनको गति ?

२०७६ भाद्र ५

ताजा नेपाल

काठमाडौं । सरकारले जतिसुकै रोजगारीको रोटी पेले पनि नेपालले वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स एकाएक घट्दै गएको छ । रेमिट्यान्सको ३५ प्रतिशत हिस्सा ओगटेको मलेसियाको लागि श्रम तथा रोजगार मन्त्री बाधक भइदिए । उनले ३७ वट... थप हेर्नुहोस्

श्रेष्ठले किन अस्वीकार गरे अध्यक्ष

२०७६ भाद्र ५

ताजा नेपाल

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष सरकारले पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठलाई नियुक्त गर्ने चर्चा चलिरहेका बेला सो पद आफूलाई स्वीकार्य नहुने उनले बताएका छन् । पूर्वमहान्यायाधिवक्ता श्रेष्ठले भने आफ... थप हेर्नुहोस्

नेपाल–भारत संयुक्त आयोगको बैठक सम्पन्न

२०७६ भाद्र ५

ताजा नेपाल

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक काठमाडौंमा सम्पन्न भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिला मन्त्री सुव्रमण्यम जयशंकरको सहअध्यक्षतामा सफलतापूर्वक सम्पन्न उक्त बैठकमा दुवै देशका... थप हेर्नुहोस्