Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

ललितपुरमा कर्फ्यू हटाएर निषेधित क्षेत्र घोषणा

२०७७ भाद्र २०

ताजा नेपाल

काठमाडौं । जबर्जस्ती रथ तान्ने विषयमा रणमैदान बनेको ललितपुर जिल्लाका दुई क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । शुक्रबार राति १० बजेबाट कर्फ्यु हटेपछि उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । जिल्ला प्रशासन... थप हेर्नुहोस्

कोरोनाबाट थप ४ जनाको ज्यान गयो

२०७७ भाद्र २०

ताजा नेपाल

काठमाडौं । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या बढिरहेको छ । मोरङ, नवलपरासी र रुपन्देही गरी कोरोना भाइरस संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जना, धरान घोपा आईसोल... थप हेर्नुहोस्

पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुङ्गा हान्ने महर्जन पक्राउ

२०७७ भाद्र १९

ताजा नेपाल

काठमाडौं । कोरोना कहरबीच बिहीबार ललितपुरमा भएको झडपमा पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने एक युवक पत्रकार नभएको खुलासा भएको छ । ती युवकलाई प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । यसरी पक्राउ पर्नेमा महा... थप हेर्नुहोस्

सुध्रिएको हो त नेकपाको नेतृत्व !

२०७७ भाद्र १९

ताजा नेपाल

पाटी भन्दा व्यक्ति सर्वेसर्वा हुने प्रवृतीले नेकपाको नेत्तृव्व आलोचित छ । नेताहरु सरकारी भत्ता खाने पद नपाउदाँ पानी बाट पाखामा फालिएका माछा जस्तै भएका छन् । तिनका निमीत्त पाटकिो विधि विधान नियम पद्धतीको ख्याल गरीदैन । नि... थप हेर्नुहोस्

देशभर थपिए अहिलेसम्मकै धेरै १३५९ जना कोरोना संक्रमित, काठमाडौं उपत्यकामा ४५४

२०७७ भाद्र १९

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर अहिलेसम्मकै धेरै १३ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा महिला ४६४ र पुरुष ८९५ रहेका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको शुक्रबारको नियमित... थप हेर्नुहोस्

झोलामा टाउको बोकेर प्रहरीसमक्ष आत्मसमर्पण

२०७७ भाद्र १९

ताजा नेपाल

काठमाडौं । सामान्य विवादले पनि ज्याने लिन्नेसम्मको अपराध हुने गर्दछ । धादिङमा एक युवकले ६५ वर्षीय पुरूषको हत्या गरी प्रहरीसमक्ष टाउको बुझाएर आत्मसमर्पण गरेका छन्। जिल्ला प्रहरी कार्यालयका एसपी रविन्द्र रेग्मीका अनुसार हत... थप हेर्नुहोस्

चीनलाई चुनौती दिँदै सीमानामा भारतले खटायो ३६ सय गोर्खा सैनिक

२०७७ भाद्र १९

ताजा नेपाल

एजेन्सी। भारत सरकारले चीनसँगको विवादग्रस्त सिमानामा फेरि नेपालीहरु सम्मिलित भारतीय सेनाको गोर्खा रेजिमेण्टलाई खटाएको बुझिएको छ। भारतीय नागरिकमात्र भएको विहार रेजिमेण्टका सन्तोष बाबु यादव नाम गरेका कर्णेलसहित २० जना भारती... थप हेर्नुहोस्

पीडितलाई त्रिपाल छैन, हेलिकोप्टरमै लाखौं स्वाहा

२०७७ भाद्र १९

ताजा नेपाल

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाको ७, ८ र ९ वडामा बुधबार राति बाढीपहिरो गएलगत्तै झण्डै ३ दर्जन मानिसले ज्यान गुमाएका छन् भने करोडौंको भौतिक सम्पत्ति नष्ट भएको छ । घरवार विहीन भएकालाई त्रिपाल पुर्याउन नसकिएको बेला नि... थप हेर्नुहोस्

काठमाडौंका अर्का मेयरलाई पनि कोरोना

२०७७ भाद्र १९

ताजा नेपाल

काठमाडौं। कामठाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य कोरोना सक्रमित भई होम आइसोलेसनमा बसिरहेका बेला काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेत कोरोना संक्रमित भएका छन्। बिहीबार आएको कोरोना परीक्षणको र... थप हेर्नुहोस्

बल्ल जुर्यो बामदेवको साइत

२०७७ भाद्र १९

ताजा नेपाल

काठमाडौं । २०७४ मंसिरको चुनावमा बर्दिया–१ बाट पराजित भएयता प्रतिनिधिसभा सदस्य बन्न बारम्बार हर प्रयास गरेका नेकपा उपाध्यक्ष वामदेव गौतम ३३ महिनापछि मनोनीत कोटामा सांसद बनेर संघीय संसद् छिर्ने भएका छन् । निर्वाचन हारे पनि... थप हेर्नुहोस्