Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

गोंगबु हत्याकाण्डको यस्तो रहेछ नालीबेली

२०७७ श्रावण २७

ताजा नेपाल

काठमाडौं । हत्यापछि ज्यान सुटकेशमा र टाउको जेब्रामा फालेर बेपत्ता भएको आरोपमा गोंगबु हत्याकाण्डमा संलग्न भन्दै चितवनबाट एक महिला पक्राउ परेकी छिन् । पक्राउ परेकी कल्पना शाही र मृतक कृष्णबहादुर बोहराबीच आर्थिक लेनदेनका का... थप हेर्नुहोस्

काठमाडौं उपत्यकाका ठप्प पार्ने निर्णयमा सरकारले दिएन समर्थन

२०७७ श्रावण २७

ताजा नेपाल

काठमाडौं । उपत्यकामा कोरोना संक्रमणको अवस्था भयावह देखिएपछि स्थानीय सरकारहरुले १५ दिनका लागि उपत्यका ठप्प पार्ने निर्णय गरे पनि त्यसलाई सरकारले समर्थन नजनाउँदा कार्यान्वयन हुने अवस्था देखिएको छैन । उपत्यका नगरपालिका फोरम... थप हेर्नुहोस्

उपत्यकामा साेत्तर हुन लागेपछि बल्ल नाकामा कडिकडाउ

२०७७ श्रावण २६

ताजा नेपाल

भक्तपुर । विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको छ । उपत्यकामा कोभिड–१९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो । महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उ... थप हेर्नुहोस्

अझै तीन दिन खुल्दैन आकाश, सतर्कता अपनाउन आग्रह

२०७७ श्रावण २६

ताजा नेपाल

काठमाडौं । अझै तीन दिन आकाश नखुल्ने अनुमान गरिएको छ । मनसुनी न्युन चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिणतर्फ अवस्थित छ । हाल देशका अधिकांश भू–भागहरुमा समान्य देखि पूर्ण बदली रहेको छ भने सबै प्रदेशहरुका केही स्थानहरुम... थप हेर्नुहोस्

सात सीडीओ यताउता

२०७७ श्रावण २६

ताजा नेपाल

काठमाडौं । गृहमन्त्रालयले ७ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । साउन २५ गतेको मन्त्रिस्तरीय निर्णयले गृहमन्त्रालयका सहसचिव उमेश बस्नेतलाई रौतहटको सीडीओ बनाएको छ । सह–सचिव सन्तबहादुर सुनारलाई दैलखको सीडीओमा सरुवा ... थप हेर्नुहोस्

आजको क्याबिनेटबाट हुँदैछन् यी निर्णय

२०७७ श्रावण २६

ताजा नेपाल

काठमाडौं । अपेक्षा गरेभन्दा फरक परिस्थिति सिर्जना भएपछि भदौ १ गतेदेखि सञ्चालन गर्ने भनिएको लामो दुरीका बस तथा हवाई यातायात फेरि १५ दिन धकेलिने भएका छन् । लकडाउन अन्त्य भएको घोषणा गरिएयताका १९ दिनमा झण्डै ५ हजार कोरोना सं... थप हेर्नुहोस्

राजधानीलाई कोरोनाले गाज्यो आज थप ९२ जना संक्रमित

२०७७ श्रावण २५

ताजा नेपाल

काठमाडौं । राजधानी काठमाडौंलाई कोरोनाले गाँजिसकेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले काठमाडौंका ९० र ललितपुरका २ गरी उपत... थप हेर्नुहोस्

स्वास्थ्य मन्त्रालयकै ३ कर्मचारीलाई कोरोना

२०७७ श्रावण २५

ताजा नेपाल

काठमाडौँ । कोरोना संक्रमणबाट सबैलाई सताइएको बेला स्वास्थ्य मन्त्रालयकै ३ जना कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ती कर्मचारीहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको मन्त्रालयका सहप्रवक्ता समिर अधिकारीले बताएका छ... थप हेर्नुहोस्

राजनीतिसँगै समाजसेवा

२०७७ श्रावण २५

ताजा नेपाल

काठमाडौं । देशभित्र बेरोजगारी समस्यालाई हल गर्नका लागि राज्यस्तरबाट भएका प्रयासहरु कम भइरहेको समयमा निजी संघसंस्था र सामाजिक संघसंस्थाहरुले क्रियाशीलता बढाउँदै लगेका छन् । कृषि पर्यटन तथा प्राविधिक तालिमको माध्यमबाट दक्ष... थप हेर्नुहोस्

आकस्मिक बिशेष रक्तदान कार्यक्रम सम्पन्न

२०७७ श्रावण २५

ताजा नेपाल

काठमाडौं । कोरोना भाईरस (कोभिड १९ ले) देशका सम्पूर्ण क्षेत्रमा नकारात्मक असार पुर्याउँदै लकडाउनू पश्चात केही समयको अन्तरालपछि शटडाउनको सामना गर्दै रक्त व्यवस्थापनलाई सहज र सरलका साथै प्रभावकारी सेवा प्रदान गर्न वर्तमान अ... थप हेर्नुहोस्