Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

आन्तरिक भ्रष्टाचारले सेनामा खैलाबैला

२०७६ भाद्र ३१

ताजा नेपाल

ईश्वरी वाग्ले काठमाडौं । माओवादीलाई विच्क्याउने त्यो बेला विद्या भण्डारी लाग्नुको कारण तत्कालिन सेनापति रुक्माङगद कटवालले विद्याका लागि सेनाका डाक्टर बच्चु केसीलाई निवासमै पठाएर स्वास्थ्य रेखदेख गर्न लगाएर माओवादीविरु... थप हेर्नुहोस्

मौसमको खराबीले चार हेलिकोप्टरको आकस्मिक अवतरण

२०७६ भाद्र ३१

ताजा नेपाल

काठमाडौं । खराब मौसमका कारण लुक्लाबाट उडेका ४ हेलिकोप्टर काभ्रेमा आकस्मिक अवतरण गरिएको छ । मौसममा खराबी आएपछि बाटो तथा खेतमा अवतरण गरिएको थियो । बिहान सोलुखुम्बुको लुक्लाबाट काठमाडौंका लागि उठेका ४ वटा हेलिकप्टर मौसममा ... थप हेर्नुहोस्

संविधान दिवसमै ब्ल्याक आउट

२०७६ भाद्र ३१

ताजा नेपाल

काठमाडौं । संविधान संशोधनको एजेण्डा लिएर अघि बढिरहेको राष्ट्रिय जनता पार्टी, (राजपा) नेपालले संविधान दिवसको दिन ब्ल्याक आउट गर्ने निर्णय गरेको छ । २०७२ असोज ३ गते मधेशी जनतालाई दमन गरेर संविधान जारी गरिएको र अझै संविधान ... थप हेर्नुहोस्

चोरी पैठारीका सामान बरामद

२०७६ भाद्र ३१

ताजा नेपाल

काठमाडौं । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका २१ स्थित अमलेखगञ्जबाट भाद्र ३० गते एपीएफ टोलीले करीव चार लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । ना। ३ ख २४५८ नम्बरको बसमा बेवारिसे अवस्थामा रहेको उ... थप हेर्नुहोस्

लागूऔषधसहित तीन जना पक्राउ

२०७६ भाद्र ३१

ताजा नेपाल

रुपन्देही । रुपन्देही जिल्लाको रोहिणी गाँउपालिका २ स्थित लखौतियाबाट भाद्र २९ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको ओम सतिया गाँउपालिका ४ बस्ने ३० वर्षीया... थप हेर्नुहोस्

बन्दुक छाडेर बेपत्ता

२०७६ भाद्र ३१

ताजा नेपाल

कैलाली । गौरीगंगा नगरपालिका-६ स्थित आनन्द सामुदायिक वनबाट आइतबार साँझ ३ थान भरुवा बन्दुक बरामद भएको छ । ईलाका वन कार्यालय चौमालाबाट वन रक्षकको गस्ती टोलीले गस्ती गर्दै जाँदा चोरी शिकारी गर्ने अपरिचित ४/५ व्यक्तिहरुले देख... थप हेर्नुहोस्

जबरजस्ती करणी गर्ने एल्जित पक्राउ

२०७६ भाद्र ३१

ताजा नेपाल

काठमाडौं । काठमाडौं, तारकेश्वर नगरपालिका–१० मनमैंजुस्थित शुभकामना चोकमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी तथा १० वर्षीया बालिकालाई अनैतिक क्रियाकलाप गरेको अभियोगमा सोही चोक बस्ने भोजपुर हचुवागढी गाउँपालिका–३ का बा.४ ख ८... थप हेर्नुहोस्

प्रहरीलाई पैसा दिन खोज्दा गोपाल पक्राउ

२०७६ भाद्र ३१

ताजा नेपाल

भक्तपुर । हरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने भक्तपुर दुवाकोट बस्ने दोलखा मेलुङ गाउँपालिका-२ का २६ वर्षीय गोपाल थापा मगरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका-२ दुवाकोटस्... थप हेर्नुहोस्

रकम सहित उमेश पक्राउ

२०७६ भाद्र ३१

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका(११ त्रिपुरेश्वर चोकबाट काठमाडौं डल्लु बस्ने ओखलढुंगा मोलुङ गाउँपालिका(५ का २२ वर्षीय उमेश कुमार मगरलाई स्रोत नखुलेको नगद १३ लाख ९ हजार ७ सय ५ रुपैंया र विभिन्न बैंक तथा वित्तिय संस्थाको ४... थप हेर्नुहोस्

शान्ति सुरक्षा कायम गर्न प्रहरी सफल

२०७६ भाद्र ३१

ताजा नेपाल

मोरङ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नम्बर १ सरकारको सहयोगमा जिल्ला प्रहरी कार्यालय मोरङमा जडान सम्पन्न भएको सिसिटिभीको सोही कार्यालयमा सोमबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । साथै उहाँल... थप हेर्नुहोस्