Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

प्राइम लाइफले दियो कोरोनाविरुद्ध लड्न ७ लाख ५० हजार

२०७७ बैशाख १२

ताजा नेपाल

काठमाडौं । जीवन बिमा कम्पनी प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोनाविरुद्धको लडाइँमा ७ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा उक्त रकम उपलब्ध ... थप हेर्नुहोस्

कोरोना कोष सानिमा बैंकद्वारा १ करोड ६८ लाख सहयोग

२०७७ बैशाख १२

ताजा नेपाल

काठमाडौं । सानिमा बैंक लि। ले कोरोना भाइरस ९कोविड–१९० को महामारी नियन्त्रण तथा उपचारको सहयोगका लागि नेपाल सरकारलाई रु १ करोड ६८ लाख सहयोग उपलब्ध गराएको छ । जसअन्तर्गत बैंकका कर्मचारीहरुको तर्फबाट रु ३३ लाख प्रदान गरिएको ... थप हेर्नुहोस्

बेलायतमा कोरोनाले लियो तीन नेपालीको ज्यान

२०७७ बैशाख १२

ताजा नेपाल

लण्डन । कोरोना भाइरसबाट बेलायतमा थप ३ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेमध्ये ३२ वर्षीय नाछिरिंग राई सबैभन्दा कम उमेरकी नेपाली युवती हुन् । उनको बेलायतको नानिटनस्थित जर्ज इलियट अस्पतालमा उपचारको क्रममा कोरोनाका सं... थप हेर्नुहोस्

बेलायतले गर्यो कोरोनाविरुद्धको खोप मानिसमा परीक्षण

२०७७ बैशाख १२

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरसको आतंक विश्वव्यापी भइरहेको बेला बेलायतमा कोरोना भाइरसविरुद्धको पहिलो खोप मानिसमा परीक्षण गरिएको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा कोरोना भाइरस विरुद्धको खोपको पहिलो मानव परीक्षण सुरु भएको हो ।... थप हेर्नुहोस्

५० हजार नागरिक अमेरिकाले मात्रै गुमायो

२०७७ बैशाख १२

ताजा नेपाल

एजेन्सी । विश्व महामारीको रुपमा फैलिएको कोरोनाका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा २३ सय बढीको मृत्यु भएसँगै मृततको संख्या ५० हजारको हाराहारीमा पुगेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २३ सय २२ जनाको म... थप हेर्नुहोस्

सनसिटीका दुई संक्रमित घर फर्किए

२०७७ बैशाख ११

ताजा नेपाल

काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जना कोरोनाभाइरस संक्रमित निको भएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बिहीबार दिउँसो उनीहरू आजै डिस्चार्ज भएको जानकारी दिए। चैत पहिलो साता बेलायत... थप हेर्नुहोस्

यस्ता छन् मन्त्रिपरिषदका निर्णय

२०७७ बैशाख ११

ताजा नेपाल

काठमाडौं । छिमेकी मुलुकहरुमा कोरोना भाइरस जोखिमको अवस्था हेरेर नेपालमा लकडाउनको भविष्य निर्धारण हुने भएको छ । कोरोना विश्वव्यापी महामारी भएकाले एकपक्षीय रुपमा लकडाउनको निर्णय नहुने सरकारका प्रवक्ता समेत रहेका अर्थ र सञ्च... थप हेर्नुहोस्

थप २ जनामा कोरोना पुष्टि, संक्रमित चार दर्जन पुग्न लाग्यो

२०७७ बैशाख ११

ताजा नेपाल

काठमाडौं । नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा १ र जनकपुर... थप हेर्नुहोस्

जनता समाजवादी पार्टी आयोगमा

२०७७ बैशाख ११

ताजा नेपाल

काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) पार्टीका नेताहरु नयाँ दल दर्ता गर्नको लागि निर्वाचन आयोग पुगेका छन् । मध्यरातमा पार्टी एकता गर्ने सहमति भएपछि ‘जनता समाजवादी पार्टी नेपाल’ दल दर्ताका लागि उनीहरु... थप हेर्नुहोस्

अफवाह फैलाउने पक्राउ

२०७७ बैशाख ११

ताजा नेपाल

सप्तरी । शान्ति सुरक्षा र प्रहरीको छविमा आँच आउने गरी झुठो अफवाह फैलाएको अभियोगमा राजविराज नगरपालिका-४ बस्ने २६ वर्षीय दिवाकर कुमार साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खडक नगरपालिका-६ बीरपुर बस्ने ६५ वर्षीया... थप हेर्नुहोस्