Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

लुकाइराखेको ८ लाख ४० हजार मास्क बरामद

२०७६ चैत्र ३

ताजा नेपाल

काठमाडौँ । काठमाडौँको सतुंगलबाट दुई दिनमा करिब १० लाख मास्क बरामद भएको छ । प्रहरीले सोमबार बिहान लुकाइरहेको अवस्थामा ८ लाख ४० हजार मास्क बरामद गरेको हो । रोहित श्रेष्ठको घरमा सञ्चालित आरडीजी इन्टरनेशनल कम्पनीमा छापा मार्... थप हेर्नुहोस्

कोरोनाका कारणमृतकको संख्या ६५ सय नाघ्यो

२०७६ चैत्र ३

ताजा नेपाल

काठमाण्डौ । कोरोनाभाइरसको संक्रमण १ सय ५७ मुलुकमा फैलिएको छ । १ लाख ६९ हजार भन्दा बढी मानिसमा यसको संक्रमण देखिदा ज्यान गुमाउनेको संख्या ६५ सय १५ पुगेको छ । संक्रमित भएकामध्ये ७७ हजार ४ सय ३६ जना ठीक भएर घर फर्किएका छन् ... थप हेर्नुहोस्

हिमेशले जिते कमेडी च्याम्पियनको उपाधी

२०७६ चैत्र २

ताजा नेपाल

कमेडी रियालिटी शो कमेडी च्याम्पियनको उपाधी हिमेश पन्तले जितेका छन् । शनिबार साँझ भएको ग्राण्ड फिनालेमा हिमेश विजेता घोषित भएका हुन् । कमेडी च्याम्पियनको फिनालेमा हिमेशसँगै खड्ग बहादुर पुन मगर र सुमन कोइराला पुगेका थिए । ... थप हेर्नुहोस्

कटुवा पेस्तोल र गोली सहित पक्राउ

२०७६ चैत्र २

ताजा नेपाल

मोरङ । सुनवर्षी नगरपालिका(८ हर्चनगढीबाट कटुवा पेस्तोल १ थान र गोली १ राउण्ड सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत घर भएका २१ वर्षीय अजय कुमार मण्डल, आन्नद कुमार मण्डल र २१ वर्षीय रा... थप हेर्नुहोस्

जबरजस्ती करणीको अभियोगमा पक्राउ

२०७६ चैत्र २

ताजा नेपाल

काठमाडौं । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ व्यास नगरपालिका(२ दमौली घर भएका ४६ वर्षीय हेम सिंह शाहीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।शाहीले ती किशोरीलाई ललाई फकाई काठमाडौं महानगरपालिका(२६ अ... थप हेर्नुहोस्

जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ

२०७६ चैत्र २

ताजा नेपाल

काठमाडौं । दाङ, घोराही उपमहानगरपालिका(१४ लखन पार्क नजिक रोल्पाली सृष्टी खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा रोल्पा रुन्टिगढी गाउँपालिका(६ निगलपानी बस्ने ५३ वर्षीय दुर्गा पुन सहित ९ जनालाई नगद १ लाख ७१ हजार ५ सय ८० रुपैय... थप हेर्नुहोस्

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री शिक्षण अस्पतालमा

२०७६ चैत्र २

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेका छन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपणको क्रममा प्रधानमन्त्री ओलीको पेटभित्र राखिएको स्टेन्ट निकाल्नका लागि आएको त्रिवि ... थप हेर्नुहोस्

कोरोना संक्रमित ६९ हजारको उपचार हुँदै

२०७६ चैत्र २

ताजा नेपाल

काठमाडौं । कोरोनाभाइरसको संक्रमणबाट ५४ सय भन्दा बढी मानिसको मृत्यु भएपछि संसार आक्रान्त छ । तर उपचारपछि घर फर्किने ७० हजार ९ सय भन्दा बढी मानिसको तथ्याङ्कले उनिहरुको परिवारजनमा आशा पनि भरेको छ । जीवन र मरणको दोसाँधमा पुग... थप हेर्नुहोस्

कोरोनाका कारण २४ घण्टामा ४ सय ६ को मृत्यु

२०७६ चैत्र २

ताजा नेपाल

काठमाण्डौ । कोरोनाभाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या ५ हजार ८३५ पुगेको छ । १ सय ५१ देशका १ लाख ५६ हजार ५ सय ३३ जना संक्रमित भएका छन् । कोरोनाको सबैभन्दा बढी चपेटामा परेको चीनमा पछिल्लो २४ घण्टामा कसैमा पनि... थप हेर्नुहोस्

लागुऔषध सहित नियन्त्रणमा

२०७६ फाल्गुन ३०

ताजा नेपाल

काठमाण्डौ । महानगरीय प्रहरी प्रभाग ईमाडोल खटिएको प्रहरी टोलीले यही फाल्गुन २८ गते दिउँसो ललितपुर महालक्ष्मी नगरपालिका ४ ओचुबाट लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे सिमथली घर भई हाल ललितपुर ईमाडोल ... थप हेर्नुहोस्