Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

अमेरिका अब सहज बाटोमा जाने ट्रम्पको दावी

२०७७ बैशाख ४

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरसले उग्ररुप देखाइरहेको अमेरिकामा कोरोनाको महामारीले उच्च तह पार गरेको राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन्। महामारीका कारण सिर्जित संकटको माथिल्लो तह पार भइरसकेको दाबी गर्दै ट्रम्पले जारी लकडाउ... थप हेर्नुहोस्

सनसिटी अपार्टमेन्टमा गरिएको परीक्षणमा सबै रिपोर्ट नेगेटिभ

२०७७ बैशाख ४

ताजा नेपाल

काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा २ सय ९८ जनाको र्‍यापिट डाइग्रोष्टि टेष्ट (आरडीटी) बाट गरिएको कोरोना परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको छ । नगरपालिकाका मेयर कृष्ण थापाका अनुसार अपार्टमेन्टको ए ब्लगम... थप हेर्नुहोस्

कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार पनि नाघ्यो

२०७७ बैशाख ४

ताजा नेपाल

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ हजार ९५९ जनाको मृत्यु भएको छ । ८४ हजार ४६९ नयाँ संक्रमित फेला परेका छन् । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ३४... थप हेर्नुहोस्

प्रशासनले बन्द गर्यो सवारी पास

२०७७ बैशाख ३

ताजा नेपाल

काठमाडौं । सवारी पासको दुरुपयोग बढेको पाइएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मृत्यु संस्कारमा सहभागी हुनेबाहेकका प्रयोजनका निम्ति सवारी पास वितरण स्थगित गरेको छ । सवारी पासको अत्यधिक मागले लकडाउन उल्लङ्घन हुने खतरा ... थप हेर्नुहोस्

आवगमनमा कडाई गर्दै ट्राफिक प्रहरी

२०७७ बैशाख ३

ताजा नेपाल

काठमाडौँ । लकडाउनको अबधीमा पास लिएर गुड्ने सवारी साधनहरुले पासको दुरुपयोग पनि गरेको पाइएको छ । लकडाउन अबधिमा पास लिएर समेत धेरै संख्यामा सवारी साधन गुड्ने गरेकाले ट्राफिक प्रहरीले त्यस्ता सवारीलाई कडाइ गर्न लागेको हो । स... थप हेर्नुहोस्

रोकिएन कोरोनाको आतंक १ लाख २६ हजारको ज्यान गयो

२०७७ बैशाख ३

ताजा नेपाल

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९, कोरोना भाइरसको संक्रमणबाट एक लाख २६ हजार ५३८ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १९ लाख ९६ हजार ९६९ पुगेको छ । संक्रमितमध्ये चार लाख ७८ हजार ३२६ जना उपचारपछि नि... थप हेर्नुहोस्

चीनको पक्ष लिएको भन्दै डब्लूएचओलाई आर्थिक सहायता रोक्ने ट्रम्पको घोषणा

२०७७ बैशाख ३

ताजा नेपाल

एजेन्सी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई दिइदै आएको आर्थिक सहयता रोकेको घोषणा गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई आर्थिक सहायता रोक्... थप हेर्नुहोस्

कुटपिटको अभियोगमा २ युवा पक्राउ

२०७७ बैशाख ३

ताजा नेपाल

सप्तरी । गाईबस्तु चराउने बिषयमा विवाद हुँदा ५ जनालाई कुटपिट गरी घाइते बनाएको अभियोगमा नगरपालिका(३ कन्चीरा टोल बस्ने २२ वर्षीय अशोक सदा लगायत २ जनालाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ । खडक नगरपालिका(४ पन्सरो बस्ने १... थप हेर्नुहोस्

श्रीमतीले गरिन श्रीमानको हत्या

२०७७ बैशाख ३

ताजा नेपाल

खोटाङ । ५० बर्षीय श्रीमान छ कुमार राईको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा बाह्रपोखरी गाउँपालिका(१ खुर्साने बस्ने ५० वर्षीया मेनुका राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मेनुकाले खुकुरी प्रहार गर्दा छ कुमारक... थप हेर्नुहोस्

करणी अभियोगमा समातिए चार युवा

२०७७ बैशाख ३

ताजा नेपाल

कैलाली । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली गौरीगंगा नगरपालिका(४ बस्नेहरु २० वर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन सावद, २० वर्षीय निर... थप हेर्नुहोस्