Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

भण्डारीको सदस्यता रातारात हटाइयो

२०८२ श्रावण ८

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता विवरण रातारात पार्टीको बेवसाइटबाट हटाइएको दाबी गरेका छन्। पोखरेलले भण्डारीको पार्टी सदस्यता २०८१ सालमै नवीकरण गरिसकिएको तर... थप हेर्नुहोस्

भक्तपुरमा भेटियो दुई किशोरीको शव

२०८२ श्रावण ८

ताजा नेपाल

काठमाडां । भक्तपुरको बोडेमा आज बिहान फेला परेको शव दिदीबहिनीको भएको पुष्टि भएको छ। मध्यपुर ठिमी नगरपालिका ८ बोडे सिन्टीटारस्थित चक्रधर प्रजापतिको घरमा किशोर उमेरका दुई दिदीबहिनीको शव फेला परेको हो। जिल्ला प्रहरी परिसर भक... थप हेर्नुहोस्

एमालेमा ओली राज चल्ने

२०८२ श्रावण ७

ताजा नेपाल

काठमाडौं । आफू सत्ताबाट हट्न परेको खण्डमा संसद विघटन गर्ने मात्र होइन अध्यादेश ल्याएर अख्तियार, अदालत जस्ता संवैधानिक निकाय समेत पंगु बनाउने प्रधानमन्त्री केपी ओली आक्रामक बन्ने भएका छन् । पार्टीमा एकछत्र रजाई नहुनु एघार... थप हेर्नुहोस्

संसदमा प्रधानमन्त्रीको विशेष सम्बोधन

२०८२ श्रावण ७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विशेष सम्बोधन गर्ने भएका छन् । सांसदहरूसँग नियमित प्रश्नोत्तर अगाडि प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । सरकार... थप हेर्नुहोस्

भेरीमा खस्यो टिपर, ३ जना बेपत्ता

२०८२ श्रावण ७

ताजा नेपाल

काठमाडौं । रुकुमपश्चिमस्थित भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन्। जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको रा१क १५०१ नम्बरको टिपर गएराति ... थप हेर्नुहोस्

विद्यालाई रोक्न पाखुरा सुर्केरै अघि बढे ओली

२०८२ श्रावण ७

ताजा नेपाल

काठमाडौं । आफ्नो अगाडि कोही नआउन् भन्ने इच्छा राखेको एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई बाधा पर्ने सबै अवरोध पन्छाउँदै अघि बढेको इतिहासले प्रष्ट पारिसकेको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको नेतृत्व... थप हेर्नुहोस्

काँग्रेसको आड लिँदै प्रम ओली

२०८२ श्रावण ६

ताजा नेपाल

काठमाडौं । जनताको भन्दा भूपु विशिष्टाको चिन्ता लिँदै भूपूहरूलाई राज्यले जीवनभर सुविधा दिनु पर्ने विधोयक ल्याउने पक्षमा रहेका प्रधानमन्त्री ओलीलाई पूर्व राष्ट्रपतिको सेवा सुविधा सबै त्यागेर पार्टी जीवन फर्केकी विद्या भण्ड... थप हेर्नुहोस्

आज बिपीको ४३औं स्मृति दिवस

२०८२ श्रावण ६

ताजा नेपाल

काठमाडौं। प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३औं स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं २०... थप हेर्नुहोस्

भारतका उपराष्ट्रपतिले दिए राजीनामा

२०८२ श्रावण ६

ताजा नेपाल

एजेन्सी । भारतका उपराष्ट्रपति जगदीप धनखडले सोमबार पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति द्रौपदी मुर्मुलाई लेखेको राजीनामापत्रमा उनले स्वास्थ्य अवस्था र चिकित्सकको सल्लाहलाई कारणका रूपमा उल्लेख गरेका छन्। उनले संविधानको धा... थप हेर्नुहोस्

एमाले केन्द्रीय कमिटी बैठक आज पनि जारी

२०८२ श्रावण ६

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक मंगलबार पनि जारी रहने भएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार दोस्रो दिनको बैठक पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ। बैठकको पहिलो दिन पार्टी... थप हेर्नुहोस्