Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

प्रधानमन्त्री ओली डिस्चार्ज हुँदै

२०७६ मंसिर १८

ताजा नेपाल

काठमाडौं । एपेन्डिसाइटिसको संक्रमणका कारण ९ दिनदेखि अस्पतालमा उपचारत प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिस्चार्ज गर्ने तयारी गरिरहेको कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ । एपेण्डिसाइटिसको अपरेशनप... थप हेर्नुहोस्

बम पड्काएर नेकपाले चुनाव जित्यो : देउवा

२०७६ मंसिर १७

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपचुनावको निष्पक्षतामाथि प्रश्न उठाउँदै सत्तारुढ नेकपाले बम पड्काएर चुनाव जितेको आरोप लगाएका छन् । कास्की क्षेत्र नम्बर २ अन्तर्गत कांग्रेसको पकड भएको क्षेत्रमा बम पड... थप हेर्नुहोस्

दारुका साथमा मन्त्रीलाई सत्तोसराप

२०७६ मंसिर १७

ताजा नेपाल

काठमाडौं । काम गर्ने कालु, मकै खाने भालु भने जस्तै हो ऊर्जामन्त्री वर्षमान पुनको फुर्को । कमाउनु वर्षमानको पहिलो एजेण्डा हो । रोल्पाको नाममा लुट्नु, स्वास्नी, साला, साली, भाइ, बहिनीलाई सत्ताको रजाई गराउन सफल हुनु वर्षमान... थप हेर्नुहोस्

सिआईएका एजेन्ट र ओली गुटको यस्तो छ डिजाइन

२०७६ मंसिर १७

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेसँग पार्टी एकता गर्नु नै माओवादी नेताहरूको दशा शुरुभयो । त्यही कारण उपचुनावमा माओवादी पक्ष भक्तपुरमा सफल भएन । पश्चिमा दलालहरूबाट पार्टी हिजो फुटाइयो । त्यही खान्कीमा भुलेका रामबहादुर थापा, देव गुरु... थप हेर्नुहोस्

सनराइज बैंकले खोल्यो परासीमा शाखा

२०७६ मंसिर १६

ताजा नेपाल

काठमाडौं। सनराइज बैंकले नवलपरासीको परासीमा १२५ औं शाखा संचालनमा ल्याएको छ। रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्ता र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रूपमा शाखा उद्घाटन गरे। कार्यक्रममा प... थप हेर्नुहोस्

प्रधानमन्त्री ओलीको आठौं डायलासिस

२०७६ मंसिर १६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार बेलुका डायलाइसिस गरिएको छ । एपेन्डिक्सको शल्यक्रिया पश्चात् मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारत प्रधानमन्त्री ओलीको आइतबार पनि डायलाइसिस गरि... थप हेर्नुहोस्

बलात्कारको आरोपमा सिद्धबाबा पक्राउ

२०७६ मंसिर १६

ताजा नेपाल

विराटनगर । बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगरस्थित विराट नर्सिङ होमको आइसीयूमा भर्ना भएको अवस्थामा नै उनलाई प्रहरीले पक्राउ गरेको हो । विराटनगरको विराट नर्सिङ हो... थप हेर्नुहोस्

नियन्त्रित लागूऔषध सहित पक्राउ

२०७६ मंसिर १६

ताजा नेपाल

मोरङ । सुन्दरहरैचा नगरपालिका(१० खोर्सानेबाट नियन्त्रित लागूऔषध गाँजा ३ किलो ४ सय ग्राम सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बेलबारी नगरपालिका(१ बस्ने १९ वर्षीय रितिक बस्नेत, सोही ठाउँ बस्... थप हेर्नुहोस्

अपराध अनुसन्धानमा नेपाल प्रहरी अब्बल

२०७६ मंसिर १६

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध अनुसन्धान तथा नियन्त्रण गर्न नेपाल प्रहरी अब्बल रहेको धारणा व्यक्त गर्नुभएको छ । समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत त्रिभुव... थप हेर्नुहोस्

चरेश सहित यादव पक्राउ

२०७६ मंसिर १६

ताजा नेपाल

मकवानपुर, । भिमफेदी गाउँपालिका-२ भैंसे चोकबाट अवैध लागूऔषध चरेश करिब २४ किलो सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा अमर पटेल गाउँपालिका-२ बस्ने २५ वर्षीय राजेश यादव र सोही ठाउँ बस्न... थप हेर्नुहोस्