Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

पर्यटकहरुको सुरक्षामाका लागि प्रहरी सक्रिय

२०७६ आश्विन ९

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भिजिट नेपाल वर्ष २०२० लाई लक्षित गर्दै नेपाल भ्रमणमा आएका पर्यटकहरुको सुरक्षामा कुनै पनि किसिमको त्रुटि नहुने गरी पर्यटक प्रहरी कर्मचारीहरु थप क्रियाशील हुनुपर्ने बताउनुभएक... थप हेर्नुहोस्

तीन एआईजीको सरुवा

२०७६ आश्विन ८

ताजा नेपाल

काठमाडौं– नेपाल प्रहरीका ३ जना अतिरिक्त महानिरीक्षक ९एआईजी०हरुको सरुवा भएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ३ जना एआईजीको सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार प्रहरी प्रशिक्षण प्रतिषठनमा रहे... थप हेर्नुहोस्

विद्यार्थीहरुसँग असुलिएको रकम फिर्ता नगरे डा. केसी फेरि अनसन बस्ने

२०७६ आश्विन ८

ताजा नेपाल

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा ऐनलाई संशोधन गरेर ऐनलाई विद्यार्थी र जनतामुखी बनाउनुपर्ने बताएका छन् । डा. केसीले बुधबार एक विज्ञप्ति जारी गर्दै आयोगमा उपाध्यक्ष नियुक्त... थप हेर्नुहोस्

कसैलाई खातैखात, कसैको पुर्पुरोमा हात

२०७६ आश्विन ८

ताजा नेपाल

काठमाडौं । ४४५ जनाको जम्बो पार्टी केन्द्रीय समितिमा दोहोरो जिम्मेवारी हुन हुँदैन भन्ने आवाज उठाउने नेताहरूको स्वर अब हटेको छ । किनकि रातभर करायो दक्षिण हरायो भने जस्तै पार्टी अध्यक्ष केपी ओलीको दम्भ र उनैले चलाएको गुटको ... थप हेर्नुहोस्

कहाँ–कहाँ पाइन्छ नयाँ नोट

२०७६ आश्विन ८

ताजा नेपाल

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले काठमाडौँसँगै देशका विभिन्न स्थानबाट नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । दशैँमा हुने नयाँ नोटको मागलाई मध्यनजर गर्दै असोज १० देखि १७ गतेसम्म ५, १०, २०, ५० र १०० दरका नोट सटही गर्न लागिएको... थप हेर्नुहोस्

प्रतिबन्धित भारतीय रुपैयाँ सहित पक्राउ

२०७६ आश्विन ८

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका(१४ बल्खुबाट प्रतिबन्धित भारतीय रुपैयाँ १ लाख ५० हजार सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर बस्ने भारत बेतिया घर भएका ३० वर्षीय प्रमेन्द्र दास र २८ ... थप हेर्नुहोस्

ठूलो परिणामको लागूऔषध पक्राउ

२०७६ आश्विन ८

ताजा नेपाल

काठमाडौं । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट ट्रकभित्र १४ वटा पोकामा रहेको ७८ किलो ८ सय ग्राम अवैध लागूऔषध गाँजा सहित ना।६ ख १३१ नम्बरको ट्रक चालक पर्सा वीरगंज महानगरपालिका(२९ बस्ने ३५ वर्षीय अफ्रिका चौधरील... थप हेर्नुहोस्

ई–पासपोर्ट छपाईमा कमिशनको खेल

२०७६ आश्विन ७

ताजा नेपाल

काठमाडौं । प्रविधिको विकाससँगै नेपालले इ–पासपोर्ट प्रणालीलाई अंगिकार गरी परराष्ट्र मन्त्रालयको राहदानी विभागमार्फत् इ–पासपोर्ट छपाई प्रक्रिया अगाडि बढाउन गरेको तयारी आफैंमा शंकास्पद बन्न पुगेको छ । लगभग १० अर्ब खर्च गरेर... थप हेर्नुहोस्

नवधनाढ्यहरुको यस्तो तुजुक

२०७६ आश्विन ७

ताजा नेपाल

काठमाडौं । नेकपाका नेताहरू बिचौलिया र दलाली गरेर कमाउनेहरू भन्दा लगानी नगरी डन र गुण्डाहरूको भेषमा व्यवसायीहरूलाई धम्क्याएर अशुल्ने दिपक मनाङे, मिलन चक्रेभन्दा पनि घटिया हुँदैछन् । यिनैसँग देश लुटेको पैसा छ । १० वर्षे जन... थप हेर्नुहोस्

प्रहरीप्रति कसको सहानुभूति ?

२०७६ आश्विन ७

ताजा नेपाल

काठमाडौं । राष्ट्र सेवकहरूको जागीरमा प्रवेश र अवकाशको हदका बारेमा राज्य स्पष्ट नहुँदा बेला बखत विवाद बढ्ने गरेको छ । अहिले पेन्सन खाने कर्मचारी ६८ हजार १०८, नेपाली सेना ७६ हजार ४१४, प्रहरी ६१ हजार ४६७, गुप्तचर ३६६ रहेका ... थप हेर्नुहोस्