Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

शान्ति सुरक्षा कायम गर्न प्रहरी सफल

२०७६ भाद्र ३१

ताजा नेपाल

मोरङ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नम्बर १ सरकारको सहयोगमा जिल्ला प्रहरी कार्यालय मोरङमा जडान सम्पन्न भएको सिसिटिभीको सोही कार्यालयमा सोमबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । साथै उहाँल... थप हेर्नुहोस्

कुनैपनि देशसँग वैरभाव छैन

२०७६ भाद्र ३०

ताजा नेपाल

काठमाडौं। परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपालले कुनै पनि देशसँग वैरभाव नराख्ने विदेश नीति लिएको पनि स्पष्ट पारेका छन् । उनले देशहरुबीच फाटो ल्याउने कुनै पनि खालको सैन्य गतिविधि सरकारलाई स्वीकार्य नहुने जिकिर गरे । आ... थप हेर्नुहोस्

प्रवेश परीक्षाको बाटो खुल्यो

२०७६ भाद्र ३०

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले एमबीबीएसको प्रवेश परीक्षा लिने बाटो खुला गरेको छ । सर्वोच्चको आन्तरिम आदेशकै कारण त्रिवि चिकित्साशास्त्र अध्ययन अध्ययन संस्थान आईओएमले २१ भदौमा तोकेको परीक्षा स्थगित भएको थियो । तर न्यायाधीश ई... थप हेर्नुहोस्

प्रतिकारमा उत्रन प्रचण्डको आग्रह

२०७६ भाद्र ३०

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने अराजक र प्रतिक्रियावादी प्रवृत्तिप्रति सजग रहँदै त्यसको प्रतिकार गर्न युवा विद्यार्थीलाई आह्वान गरेका छन्। पार... थप हेर्नुहोस्

नेकपा शीर्ष नेतृत्वसामू कांग्रेस शीर्ष नेतृत्वले धारणा राख्यो

२०७६ भाद्र ३०

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताले पछिल्ला राजनी... थप हेर्नुहोस्

भोलिदेखि मलेसियाको नयाँ भिसा प्रमाणीकरण

२०७६ भाद्र ३०

ताजा नेपाल

काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारको हकमा नयाँ श्रम स्वीकृति लिनका लागि मलेसियास्थित नेपाली दूतावासले मंगलबारदेखि भिसा प्रमाणीकरण शुरु गर्ने भएको छ । आइतबार र सोमबार क्वालालमपुरस्थित नेपाली दूतावास बन्द हुने भएको ... थप हेर्नुहोस्

डा. केसीले फेरि दिए अनशन बस्ने चेतावनी

२०७६ भाद्र २९

ताजा नेपाल

काठमाडौं । १८औं अनसनको तयारी गर्दै प्रा. डा. गोविन्द केसीले सरकारसामू ७ बुँदे माग राखेका छन् । डा केसीले आज विज्ञप्ति जारी गर्दै विगतमा गरेका सम्झौता अनुसार चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने, निजी मेडिकल कलेजले अवैध र... थप हेर्नुहोस्

ट्राफिकले देखायो सक्रियता

२०७६ भाद्र २९

ताजा नेपाल

काठमाडौं । दशैं शुरु हुनासाथ यातायात व्यवसायीहरु र सरकारबीच चल्ने युद्ध यस पटक पनि बाँकी रहेन । इन्धनको मूल्य वृद्धि नभए पनि दशैंको मुखमा भाडा बढाउनुपर्ने माग राख्दै व्यवसायीहरुले केही दिन यातायात व्यवस्था कार्यालयलाई सा... थप हेर्नुहोस्

कसरी उठ्यो यिनको हैसियत ?

२०७६ भाद्र २९

ताजा नेपाल

कामठाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनमा रहेको सम्पत्ति शुद्धिकरण विभागले आफ्नो कार्यालयमा थुप्रिएका उजुरीको छानविन कति गर्छ ? तर सरकारी सेवामा रहँदा देशको राष्ट्रिय सम्पत्तिमाथि ब्रम्हलुट गर्नेहरूले शिर ठाडो गरे... थप हेर्नुहोस्

जबरजस्ती करणी अभियोगमा युवक पक्राउ

२०७६ भाद्र २९

ताजा नेपाल

बर्दिया । बर्दिया बस्ने ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका(१ खोल्टाडी बस्ने २० वर्षीय यशुव नेपालीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नेपालीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन... थप हेर्नुहोस्